मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज १५, २०७७
सुर्खेत ।कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षीरोग अन्वेषण प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीका अनुसारप्रदेश प्रमुखको सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयमा...
दसैँको शुभ साइत हेर्नुहोस्
रासस
असोज १५, २०७७
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैँ सुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा...
बैतडीका दुई स्थानीय तह सिल
नेपाल फ्ल्यास
असोज १५, २०७७
बैतडी ।कोरोना भाइरस सङ्क्रमणका कारण बैतडीका दुई स्थानीय तहमा सिल गरिएकोछ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी संक्रमण बढ्दै गएका कारणनगरपालिकामा सिल गरिएको हो । मेलौली नगरपालिकामा गाडीचालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि भएसँगै असोज १३ देखि...
जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्याउँछु : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका...
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द
नेपाल फ्ल्यास
असोज १५, २०७७
तनहुँको शुक्लागण्डकी नगरपालिका५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो । उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार...
बलात्कारको आरोपमा सिन्धुपाल्चोकका एक युवा पक्राउ
नेपाल फ्ल्यास
असोज १५, २०७७
भक्तपुर । भक्तपुरकी १६ वर्षीया किशोरीबलात्कारको आरोपमा एक युवापक्राउ परेका छन् । सो आरोपमा२४ वर्षीय अरुण लामा पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर नगरपालिका-९ च्यामासिंहबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान...
रौतहटको हिरासतमा महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
रौतहट । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालिका२ कटानीबजारकी राधिका राउत आज (बिहीबार) बिहान महिला सेलको हिरासतमा मृत अवस्थामा भेटिएकी हुन् । कटानी बजारका एक युवकसँग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान...
ठगी धन्दा : असईको परीक्षा चलाउने नक्कली इन्सपेक्टरसहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
असोज १५, २०७७
बारा । प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर ठगी गर्दै हिँड्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय छन् । रायलाई बुधबार नेपाल प्रहरीको इन्सपेक्टरको बर्दीमै पक्राउ गरिएको जिल्ला प्रहरी...
होम आइसोलेसनमा बसेकी एक वृद्धाको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारणहोम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु भएको छ । मोरङ उर्लाबारी नगरपालिका २ की८४ वर्षीया वृद्धाको बिहीबारमृत्यु भएको हो । विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएकीवृद्धा होम आइसोलेसनमाबसेकी थिइन् । यसैगरी, बुधबार राति...
रुपन्देही र बाँकेमा कोरोनाबाट थप चारको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका पुरुषमा बिहीबार कोरोना पुष्टि भएको छ। अर्का कोरोना सङ्क्रमित पुरुषको भने कोरोना विशेष अस्पतालमा गए राति मृत्यु...
दोलखाका शैक्षिक संस्था बन्द गर्न निर्देशन
नेपाल फ्ल्यास
असोज १५, २०७७
दोलखा । दोलखामाकोरोनाका लक्षणसहितकासङ्क्रमित फेला परेपछि सबै शैक्षिक सस्था रजिल्लाका सबै प्रकारका सभा, गोष्ठी, तालीम र सेमिनार गर्नमा रोक लगाइएको छ । बिहीबार बसेकोजिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजैदेखि लागू हुने गरी उल्लेखिता कार्य पूर्ण रुपमा बन्द गर्ननिर्देशन...
वीरेन्द्रनगरमा मृतावस्थामा भेटिएकी महिलामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज १५, २०७७
वीरेन्द्रनगर ।आफ्नै कोठामा मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । असोज १३ गते मृत भेटिएकी भेरीगंगा नगरपालिका वडानम्बर ११ घर भई वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो । सामाजिक...
२५ किलो चरेससहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
असोज १५, २०७७
बझाङ ।२५ किलो चरेससहित दुई जनापक्राउ परेका छन् ।बिहीबार बझाङ प्रहरीलेबुङ्गल नगरपालिका२ का २५ वर्षीय धनबहादुर धामी र २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको हो । बझाङको बित्थडचिर गाउँपालिका२ लिम भन्ने स्थानबाट २५ किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी...
मुख्यसचिव रेग्मीद्वारा राजीनामा, बालुवाटारमा मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले अवकास हुनुअघि नै राजीनामा दिएका छन् । आज (बिहीबार) रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् । आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि सचिवहरु मोहनकृष्ण सापकोटा, शंकरदास वैरागी र केदारबहादुर...
निर्माणाधीन रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा आज गजुर राखिँदै
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं। निर्माणाधीन रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर राखिँदै छ । २०७२ सालमा आएको भूकम्पले क्षतिपुगेको रानीपोखरीकोपुनर्निर्माणसँगै सो मन्दिर पनि पुनर्निर्माण गरिएको हो । उक्त मन्दिरमल्लकालीनग्रन्थकुट शैलीमा पुनर्निर्माण गरिएको छ ।राजा प्रताप मल्लले रानीपोखरीको बीचमाबालगोपालेश्वर ग्रन्थकुट (शिखर) शैलीमाबनाएका थिए । जुन...
गोविन्द केसीको सत्याग्रहमा साझा पार्टीको ऐक्यवद्धता
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । साझा पार्टीले अनसनरत डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाएको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बुधबार अनसनरत डा. केसीलाई त्रिवि शिक्षण अस्पतालको सत्याग्रह स्थलमै भेटी उनको मागमा ऐक्यवद्धता व्यक्त गरेका हुन् । संयोजक मिश्रले अनसनको लामो समय...
बिहीबारदेखि दसैँ-तिहारलक्षित सुपथ पसल सञ्चालन
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबारबाट काठमाडौं उपत्यकामा दसैँ-तिहारलक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । मन्त्रालयले एक विज्ञप्ति निकाल्दै असोज १५ देखि मंसिंर ६ सम्म सहुलियत पसल सञ्चालन हुने जानकारी दिएको छ।सुपथ मूल्यका पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल,...
साइकल सिटीको धमाधम हटाइँदै होर्डिङ बोर्ड (फोटो फिचर)
नेपाल फ्ल्यास
असोज १५, २०७७
ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरीले साइकल सिटी बनाउन धमाधम होर्डिङ बोर्डहरु हटाउन थालेको छ । पहिलो चरणअन्तर्गत सडक वरपरका मदिराको बोर्डहरु हटाइएको छ । सहर कुरुप देखिएकाले सडक वरपरका बोर्डहरु हटाउन सुरु गरिएको महानगरपालिकाका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए...
कर्मचारीमा कोरोना देखिएपछि दुई बैंकको शाखा बन्द
नेपाल फ्ल्यास
असोज १५, २०७७
कञ्चनपुर । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् । यहाँका बैंक अफ काठमाडौं र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा...
अलपत्र परेकी २१ वर्षीया युवतीको उद्धार
नेपाल फ्ल्यास
असोज १५, २०७७
विराटनगर । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले बुधबार सडकमा अलपत्र एक युवतीको उद्धार गरेको छ । सामाजिक विकास मन्त्रीजीवन घिमिरेले मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्धार गरेका हुन् । स्थायी ठेगाना बताउन...
«
1
...
183
...
366
367
368
369
370
371
372
373
374
...
553
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय