मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
हिरासतभित्रै भएको मृत्युबारे अध्ययन गर्न संघीय संसद टोली जनकपुरमा
नेपाल फ्ल्यास
असोज १३, २०७७
धनुषा । हिरासतभित्रै भएको मृत्युबारे अध्ययन गर्न संघीय संसद टोली जनकपुर पुगेको छ । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाबारे अध्ययन गर्न संघीय सांसदको टोली जनकपुर पुगेको हो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको टोली मंगलबार...
बैतडीको मेलौली नगरपालिका सिल
नेपाल फ्ल्यास
असोज १३, २०७७
बैतडीको मेलौली नगरपालिका सिल गरिएको छ । नगरपालिकामा कार्यरत एक कर्मचारी र भारतबाट फर्केका एक स्थानीयमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो । मंगलबार बसेको सो पालिकाको आकस्मिक बैठकले असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल...
क्वारेन्टाइन व्यवस्थित गर्दै स्थानीय सरकार
नेपाल फ्ल्यास
असोज १३, २०७७
धादिङमा कोभिड१९ को जोखिम बढ्दै गएकाले स्थानीय सरकारले क्वारेन्टाइनलाई थप व्यवस्थित गर्न थालेका छन् । कोरोना भाइरसको बढ्दो सङ्क्रमण र नजिकिँदो चाडपर्वको कारण स्थानीय सरकारले क्वारेन्टाइनको बसाइ आचारसंहिता निर्माणदेखि यसको व्यवस्थापनमा जुटेका हुन् । शुरुमा विद्यालय र सरकारी भवनमा क्वारेन्टाइन...
आज थप १० संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाटथप १०जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ४९१ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा ३ जना महिला र ७ जना गरी १० जनाकाे मृत्यु...
१८ कम्पनीका स्यानिटाइजरमा विषाक्त भेट्टियो : औषधि व्यवस्था विभाग
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । औषधि व्यवस्था विभागले १८ कम्पनीका स्यानिटाइजरमा विषाक्त रहेको भेटिएको बताएको छ । औषधि विभागका अनुसारभदौ २७ देखि असोज १२ सम्म देशभर गरिएको अनुगमनमा १८ कम्पनीकास्यानिटाइजरमध्ये १५ कम्पनीका उत्पादनमा ज्यानै जानसक्ने विषाक्त मिथानोल मिसाइएको पाइएको हो। त्यसैगरी, विभागलेतीन कम्पनीको...
उपकुलपतिको बर्खास्तीको माग गर्दै चिकित्सक आन्दोलनमा
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।उपकुलपतिको बर्खास्तीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर चिकित्सक प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न माग गर्दै उनीहरु आनदोलनमा उत्रिएका हुन् । केही दिनअघि आन्दोलनमा उत्रिएका उनीहरुले मंगलबार पनि सो आन्दोलनलाई...
उपत्यकामा बढ्न थाल्यो भीडभाड, विशेष व्यवस्था गर्न विज्ञको सुझाव
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को जोखिमकाबीच काठमाडौं उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ । बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि...
भारत सरकारको असहयोगका कारण काम नै बन्द गर्नुपर्ने अवस्था आयो : एआई
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।एमनेस्टी इन्टरनेसनल (एआई) ले भारतमा काम बन्द गर्ने निर्णय गर्नुपर्ने अवस्था आएको बताएको छ । मानवअधिकारकोक्षेत्रमा काम गर्दै आएको सो सस्थाले भारत सरकारको प्रतिशोधपूर्ण व्यवहारका कारण आफूले गर्दै आएको काम बन्द गर्न लागेको बताएको छ। एआईलेदुई वर्षदेखि लगातारको अनुसन्धान...
सर्लाहीका १६ क्रसर उद्योग बन्द
नेपाल फ्ल्यास
असोज १३, २०७७
गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन् । वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्डअनुसार ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ विपरीत सञ्चालन भएका जिल्लाका क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका...
पदयात्रा र पर्वतारोहण खुला, अनिवार्य सात दिन क्वारेन्टाइन बस्नुपर्ने
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।सरकारले पदयात्रा र पर्वतारोहण खुला गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मापदण्ड पूरा गरीजारी सिजनका लागिनेपाल आउने पर्यटकका लागि पदयात्रा र पर्वतारोहणका लागि खुला गरेको हो ।मन्त्रालयका अनुसार पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउनेछन् ।...
बालुवामा पुरिएर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु...
पछिल्लो ६ महिनामा प्राकृतिक विपदका कारण ३९८ जनाले ज्यान गुमाए
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । पछिल्लो ६ महिनाको अवधिमा प्राकृतिक विपदमा परी ३९८ जनाले ज्यान गुमाएका छन् । अवरिल वर्षाका कारण आएकोबाढीपहिरोलगायत विपदका कारण ६ महिनामा यति धेरैले ज्यान गुमाएका हुन् ।सिन्धुपाल्चोक, बागलुङ, दैलेखलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद्...
बाग्लुङ बाढीपहिरो : १६ जना अझै बेपत्ता
नेपाल फ्ल्यास
असोज १३, २०७७
बाग्लुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका९ का १५...
सम्झनाको हत्यामा संलग्नलाई कारवाही गर्न माग
नेपाल फ्ल्यास
असोज १३, २०७७
नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ । घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको...
अब छाङरु र टिंकरका बासिन्दा नेपालबाटै सदरमुकाम खलंगा आउजाउ गर्न सक्ने
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । अबव्यास१ स्थित छाङरु र टिंकरका बासिन्दका लागि सदरमुकाम खलंगा आउजाउका लागिभारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । पहिरोका कारण एक वर्षदेखिदार्चुलाको व्यास गाउँपालिका१ घाटीबगरस्थित मौर्याभीरस्थित अवरुद्ध बाटोको ट्रयाक नेपाली सेनालेखोलेपछिउनीहरुकोसो बाध्यता हटेको हो । नेपाली सेनाले पहिरो...
अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ
नेपाल फ्ल्यास
असोज १३, २०७७
होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यक रुपमा मादकपदार्थ सेवन गरेर होहल्लालगायत शान्ति सुरक्षामा असर पुग्ने कार्य गरेको अभियोगमा होटल सञ्चालिका र अर्का एक पुरुषलाई...
मनाङ जाने चामे–बेँसीसहर सडकको दुर्दशा
नेपाल फ्ल्यास
असोज १३, २०७७
हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहरचामे सडकखण्ड महिनौँदेखि अवरुद्ध छ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण सो सडकखण्डको लगभग लमजुङतर्फ३५ किलोमिटर सडकअवरुद्ध भएको हो।सडकखण्डबाढीपहिरोले क्षतविक्षत बनाएको छ । कतिपय ठाउँमा स्थानीय सरकारको पहलमा सडक डिभिजनले सडक मर्मत गरी...
एकैदिन नौ सय सवारीसाधन कारबाहीमा
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । उपत्यकामा नौ सय सवारी साधन कारबाहीमा परेका छन् । जोरबिजोर प्रणाली कार्यान्वयन नगरेको भन्दै प्रहरीले उनीहरुलाई कारबाही गरेको हो । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दैप्रशासनले काठमाडौं उपत्यकामाजोरबिजोर प्रणाली लागू गरेको छ ।जोरबिजोर नियम पालना नभएको गुनासो बढ्दै...
कोरोना सङ्क्रमणबाट मोरङकी एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
मोरङ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारएक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसारमोरङ, सुनवर्षी नगरपालिका७ की ६८ वर्षीया महिलाको मृत्यु भएको हो । उनीअसोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।ज्वरो,...
बाँकेमा कोरोनाका कारण थप दुईको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज...
«
1
...
185
...
369
370
371
372
373
374
375
376
377
...
555
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय