मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सामूहिक बलात्कार गरेको भन्दै १६ वर्षीया युवतीले दिइन् उजुरी
नेपाल फ्ल्यास
भदौ २३, २०७७
कैलाली । १६ वर्षीया किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । उनले आफूलाई पाँच दिन बन्धक बनाएर सामूहिक बलात्कार गरेको भन्दैइलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दिएकी हुन् ।उनी भदौ १४मा बेपत्ता भएकी थिइन् । उनले दिएको...
उपत्यकामा थपिए ३९६ कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकाका तीन जिल्लामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...
एकैदिन २२ सय ८७ संक्रमित डिस्चार्ज
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार २८७ कोरोना संक्रमित निको (डिस्चार्ज) भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरबाट थप २ हजार २८७ कोरोना संक्रमित निको भएका हुन् । यो एकैदिनमा निको हुनेमध्येको अहिलेसम्मकै उच्च...
एकैदिन थपिए ९०२ संक्रमित, संक्रमितको संख्या ४८ हजार नाघ्यो
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको...
चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७८ वर्षीय वृद्ध पक्राउ
नेपाल फ्ल्यास
भदौ २३, २०७७
पोखरा ।बलात्कारको आरोपमा ७८ वर्षीयवृद्ध पक्राउ परेका छन् । चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका पाँच पस्र्याङका ७८ वर्षीय एकनारायण बराल पक्राउ परेका हुन् । बरालले आफन्त नभएको मौका छोपी लात्कार गरेको बालिकाकापरिवारको दाबी छ । जिल्ला प्रहरी...
एउटै उद्योगका ८३ जनामा कोरोना संक्रमणा देखिएपछि उद्योग सिल
नेपाल फ्ल्यास
भदौ २३, २०७७
पोखरा । पोखरामा रहेको एक उद्योगमा कार्यरत ८३ जनामा कोरोना संक्रमण देखिएपछि उद्योग सिल गरिएको छ । पोखरा औद्योगिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रा.ली.मा कार्यरत ८३ जनामा कोरोना संक्रमण देखिएको हो । कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि...
उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेको संख्या बढ्दै
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको उल्लंघन गर्दै निजी सवारीसाधन चल्न थालेका छन् । चैत ११ देखि सुरु भएको लकडाउन र निषेधाज्ञाका नामबाट उपत्यका ठप्प भएको लगभग पाँच महिना पुगिसकेको छ । यो बीचमा आममानिस घरभित्रै छन् । जसका कारण उपत्यकावासीको...
चोरी आरोपमा दिदी-भाइसहित चारजना पक्राउ
नेपाल फ्ल्यास
भदौ २३, २०७७
सप्तरीको राजविराजस्थित मुख्य बजारको गणेश स्टोरबाट नगदसहित साढे पाँच लाख मूल्यबराबरको सामान चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सिसीटिभी क्यामेराको फुटेजका आधारमा अनुसन्धान गर्दा चोरीमा संलग्न चारजनालाई चार लाख मूल्यबराबरको नगद र सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको...
बैतडीका स्वास्थ्यकर्मीमाथि हातपात
नेपाल फ्ल्यास
भदौ २३, २०७७
बैतडी ।स्वाब सङ्कलन गर्न हिँडेका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । बैतडी सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि कुटपिट भएको हो । बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि सिगास३, डुणैमा स्थानीय...
सार्वजनिक यातायात खोल्न माग गर्दै व्यवसायी उत्रिए आन्दोलनमा
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । यातायात व्यवसायीले तत्कालसार्वजनिक यातायात सेवा खोल्न माग गरेका छन् । मंगलबार यातायात व्यवस्थाविभागअगाडि धर्ना दिँदै व्यवसायीले यस्तो माग गरेका हुन् । लामो समयदेखि बन्द रहँदै आएको सार्वजनिक यातायात सेवा छोटो दूरीका साथै अन्तरजिल्ला, प्रदेश यातायात सेवासमेत खोल्न व्यवसायीको...
उपत्यकाका तीन प्रजिअ भर्चुवल बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखको भर्चुवल बैठक मंगलबार पुन: बस्दै छ ।बुधबार रातिसम्म लम्ब्याइएको निषेधाज्ञाको समयवधि सकिनै लाग्दा नयाँ निर्णय लिनका सो बैठक बस्न लागेको हो। काठमाडौंकाप्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार मंगलबार बस्ने भर्चुवल बैठकमा निषेधाज्ञाबारे विस्तृत...
घर पुरिँदा २० वर्षीया किशोरीको मृत्यु
नेपाल फ्ल्यास
भदौ २३, २०७७
कास्की । अविरल वर्षासँगैको गएको पहिरोका कारणकारण घर भत्किँदा एक किशोरीको मृत्यु भएको हो । कास्कीरुपा गाउँपालिका ६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४ : २५ बजेको समयमा आएको पहिराले ढुङ्गा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी...
बाँकेमा कोरोनाका कारण एक पुरुषको निधन
नेपाल फ्ल्यास
भदौ २३, २०७७
बाँके ।बाँकेमा कोरोनाका कारण थप एककोरोना संक्रमितको निधन भएको छ । अर्घाखाँचीका४२ वर्षीय पुरुषको मंगलबार बिहान नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनको मृत्यसँगै सो अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
‘साक्षर नेपाल’ निर्माण अभियान सफल बनाउन प्रधानमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साक्षर नेपाल निर्माणको अभियान सफल तुल्याइसाक्षरोत्तर शैक्षिक भविष्य सुनिश्चितताका लागिशुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसकोअवसरमा सोमबार यस्तोसन्देश दिएका हुन् ।संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र...
भक्तपुरबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं ।भक्तपुरबाट ठूलो परिमाणमा लागुऔषधसहितदुईजना पक्राउ परेका छन् । नेपाल प्रहरी अपराध महाशाखाले मंगलबार सो लागुऔषधसहित उनीहरुलाईपक्राउ गरेको हो ।वीरगञ्जबाट ना.३ ख ९०८९ नम्बरको ट्रकमा आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।पक्राउ परेका व्यक्ति, लागुऔषधको नाम र परिमाणलगायत विस्तृत विवरण...
गहनामा प्रयोग हुने ५० किलो रसायन धातुसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
भदौ २३, २०७७
धनुषा । सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जना पक्राउ परेका छन् । सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहेको गोप्य सूचनाका अधारमा महोत्तरीको मठिहानी नगरपालिका७ का २० वर्षीय श्याम दास र...
काभ्रेमा थप चार सरकारी कार्यालयको सेवा बन्द
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काभ्रेपलाञ्चोक । कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मको लागि बन्द गरिएको छ । बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् । कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित...
सिन्धुपाल्चोकका ७७८ हजार परिवार नयाँ घरमा
नेपाल फ्ल्यास
भदौ २३, २०७७
सिन्धुपाल्चोक । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबारविहीन हुन पुगेकामध्य सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका अनुसार निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम...
मलको कालोबजारी गरे कारवाही हुने
नेपाल फ्ल्यास
भदौ २३, २०७७
भरतपुर । कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं चिनेजानेका व्यक्तिलाई मल दिने, मल लुकाउने, बढी मूल्यमा बिक्री गर्ने...
शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २३, २०७७
बैतडी । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे...
«
1
...
203
...
405
406
407
408
409
410
411
412
413
...
573
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय