मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
स्वेच्छाले कोरोना परीक्षण गराएका ९ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ०७, २०७७
वीरगञ्ज ।पर्सा र बाराका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पर्सा र बाराका थप ९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएका मध्ये पर्साका स्थायी बासिन्दा र बारा जिल्ला घर भई...
'विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक'
नेपाल फ्ल्यास
साउन ०७, २०७७
संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ । विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको मंगलबार युनिसेफले जनाएको हो । बालबालिकाले प्रारम्भिक शिक्षा लिने र उनीहरूको राम्रो हेरचाह र रेखदेख गर्नुपर्ने...
लमजुङमा पहिरो, १० घर पुरिए
नेपाल फ्ल्यास
साउन ०७, २०७७
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि पहिरो खसेको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको...
सुनको मूल्यमा नयाँ रेकर्ड
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । बुधबार सुनको मूल्यले नँया रकेर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेर हालसम्मको नयाँ विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मूल्यप्रतितोला ९४ हजार पुगेको छ, जुन हालसम्म कै उच्च...
रोल्पाका पहिलो कम्युनिस्ट सदस्य बर्मन बुढाको निधन
नेपाल फ्ल्यास
साउन ०७, २०७७
रोल्पा । रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ४:३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी छोरी विजया बुढाले जानकारी दिइन् । उनलाई आन्द्राको क्यान्सर...
आजदेखि फेरि मापसे जाँच सुरु
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) महामारीका कारण रोकिएको मादक पदार्थ सेवन (मापसे) जाँच पुनः सुरु हुने भएको छ । आज (बुधबार) देखि नियमित रुपमा मापसे चाँज सुरु गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए । सावधानी...
बस्ती नै विस्थापित हुने जोखिममा
नेपाल फ्ल्यास
साउन ०७, २०७७
बाजुरा । पहिरोका कारण जिल्लाको बूढीगङ्गा नगरपालिका २ बजेडीको सिङ्गो बस्ती नै विस्थापित हुने जोखिम बढेको छ । दुई दशकदेखि पहिरोको उच्च जोखिममा रहेको उक्त बस्तीको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै विस्थापित हुने जोखिम बढेको हो । एक सय...
१० लाख लुट्ने दुई प्रहरीसहित चार जनालाई थुनामा पठाउने अदालतको आदेश
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । व्यापारीसँग १० लाख लुट्ने दुई प्रहरीसहित चारजनालाई थुनामा पठाउने अदालतले आदेश दिएको छ । न्युरोडका व्यापारी विकास अग्रवालसँग १० लाख रुपैयाँ लुटपाटमा संलग्न भएका दुई प्रहरीसहित चारजनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको ओ । उनीहरुले विशाल...
यात्रुबाहक सवारीसाधनको ठगी धन्दा
नेपाल फ्ल्यास
साउन ०७, २०७७
सर्लाही । जिल्लाका टाटासुमोले लकडाउन खुकुलो बनाइएको मौकामा तेब्बर बढी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । जिल्लाको लालबन्दीलगायत पूर्वपश्चिम लोकमार्गका केही ठाउँबाट चर्को भाडा लिएर टाटासुमो तथा ठूला यात्रुबसले यात्रुलाई काठमाडौं, पोखरा लानेल्याउने गर्न थालेका हुन् । टाटासुमोले...
झापामा पहिरोले घर पुरेर एकको मृत्यु, तीनजना घाइते
नेपाल फ्ल्यास
साउन ०७, २०७७
सुरुङ्गा । झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगरबाट बुद्धशान्ति७ निवासी तेजकुमार...
धनुषाबाट २१ लाख बराबरको मदिरा बरामद
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । प्रहरीले चारवटा गाडीसहित २१ लाख बराबरको मदिरा बरामद गरेको छ । भारततर्फ तस्करी गर्न लागेको करिव २१ लाख बराबरको मदिरा र ट्याक्टर धनुषा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । इलाका प्रहरी कार्यालय खजुरीबाट खटेको टोलीले कमला नगरपालिका ४...
थप एक कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । यसबारे अस्पतालका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।...
आजबाट त्रिविका क्याम्पसहरु खुल्यो
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । लकडाउनका कारण लामे समयदेखि बन्द भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु आजबाट खुलेका छन् । गत यही ६ गतेबाट लकडाउन अन्त्य भएलगत्तै शिक्षककर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जनाएको छ ।...
पहिरो खसेर नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०७, २०७७
चितवन । नारायणगढमुग्लिन सडक खण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको...
आजको मौसममा केही सुधार भएपनि सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महशाखाले आज मौसमको विवरण सार्वजनिक गर्दै केही सुधार भएपनि आम नागरिकलाई सतर्क रहन सुझाव दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...
बाढीले ओलाङचुङगोलाका दुई पुल बगायो
नेपाल फ्ल्यास
साउन ०७, २०७७
ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए । उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र...
लामो दूरीका यातायात भदौ १ देखि खुल्ने
नेपाल फ्ल्यास
साउन ०६, २०७७
कोभिड १९ को संक्रमण रोक्न चैत ११ देखि लागू गरेको बन्दाबन्दीलाई झण्डै ४महिनापछि आज रातिदेखि लागू हुने गरी विधिवत् रुपमा अन्त्य गरेसँगै सरकारले अधिकांश सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । आर्थिक गतिविधिलाई सहजीकरण गर्दै यसअघि केही सेवा सञ्चालन गरिएकामा...
अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन
नेपाल फ्ल्यास
साउन ०६, २०७७
सोमबार रातिदेखि परेको अविरल वर्षापछि पृथ्वीराजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको मुग्लिनपोखरा सडकखण्ड साँझ ८ बजेदेखि पुनः सञ्चालन भएको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिकामा पर्ने मार्कीचोक र ऐनापहरामा गएको पहिरो पन्छाएपछि अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएको हो । पृथ्वीराजमार्ग क्षेत्रमा...
मंगलबार देशभर बाढी र पहिरोबाट के के भयो ?
नेपाल फ्ल्यास
साउन ०६, २०७७
वर्षातको समय सुरु भएसँगै पछिल्लो ३दिनयता देशभर बाढी, पहिरो र डुबानको आपत् आइलागेको छ । कोरोना महामारीबीच पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मनसून सक्रिय भई अविरल वर्षा भइरहेको छ । वर्षाले धेरै जिल्लामा जनधनको क्षति गरेको छ।लगातारको वर्षाका कारण...
लकडाउन खुले पनि प्रतिबन्ध कायमै छन् यी क्षेत्र
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । चैत ११ देखि सुरु भएकोलकडाउन सरकारले मंगलबार हटाउने निर्णय गरेको छ । १२० दिन लामो लकडाउन मंगलबार मध्यरातिदेखि हुने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । मंगलबार मध्यरातिदेखि नै लकडाउन हटेको सरकारले घोषणा गरे पनि केहीमा भने अझै प्रतिबन्ध...
«
1
...
253
...
505
506
507
508
509
510
511
512
513
...
623
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय