मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
गण्डकीमा थपिए पाँच संक्रमित
नेपाल फ्ल्यास
साउन ०८, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप पाँच जना कोरोना भाइरस (कोभिड१९) संक्रमित थपिएका छन् । पर्वतमा दुई, कास्कीमा दुई र स्याङ्जामा एक जना संक्रमित थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको...
अब कक्षा १२ उतिर्ण प्रमाणपत्रमा ११ काे नतिजा नराखिने
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले अबदेखि कक्षा १२ उत्तीर्ण भएको प्रमाणपत्रमा कक्षा ११ का विषय र उत्तीर्णाङक उल्लेख नगर्नेभएको छ । यसपटकदेखि कक्षा ११ को परीक्षा तथा नतिजा सम्बन्धित विद्यालयले नै सार्वजनिक गर्ने व्यवस्था भएपछि बोर्डले प्रमाणपत्रमा पनि नयाँ नियम...
विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको सुझाव
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटे गरेका छन् । भेटमा उनले कोरोना र बाढी पहिरोका सम्बन्धमा नेपाली कांग्रेसका तर्फबाट विशेष ध्यानाकर्षण गराएका छन् । भेटमा देउवाले बन्दाबन्दीका बाबजुद संक्रमितको संख्या २०...
कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु
नेपाल फ्ल्यास
साउन ०८, २०७७
जाजरकोट । जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाकोअभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर...
सशस्त्र प्रहरी जवानको हत्यामा संलग्न तीनजना पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७७
सिरहा । सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका३ मखनाहाका २५ वर्षीय जवकेश कुमार यादव, सोही ठाउँका २० वर्षीय...
प्रहरी कार्यालयका थप ४ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ०८, २०७७
विराटनगर । प्रदेश १ प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । यसअघि हिजो (बुधबार) एक जना प्रहरी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको थियो । आज थप चार जनामा संक्रमण पुष्टि भएको हो...
फेरि सुरु भयो अनलाइन कक्षा
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ गते...
रञ्जन कोइरालालाई 'रिसिभ' गर्न कारागार पुगिन् प्रेमिका
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय घटाइदिएपछि सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइराला जेल मुक्त भएका छन् । असार १५ गते सर्वोच्चले उनको आधाभन्दा बढी सजाय घटाइदिएको थियो । साढे ८ वर्षदेखि डिल्ली बजार कागरागारमा जेलजीवन बिताइरहेका कोइरालालाई बिहीबार...
बाढीपहिरोले खानेपानी आयोजनामा क्षति
रासस
साउन ०८, २०७७
पर्वतको जलजला गाउँपालिका३ बारीबेनीमा निर्माणाधीन करिब १३ करोड लागतको बृहत् लिफ्टिङ खानेपानी आयोजना बाढीपहिरोका कारण जोखिममा परेको छ । बाढीले आयोजनाको लिफ्टिङ कनेक्सन च्याम्बर र प्राविधिक भवनमा क्षति पुप्याएको छ । खानेपानी संरचनाको संरक्षणका लागि लगाइएको पक्की पर्खालसमेत बाढीले बगाएको...
पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त हुदैँ
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । सर्वोच्च अदालतको आदेशमा ८ वर्ष ६ महिना कैद सजाय भोगेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला आज जेलमुक्त हुँदैछन् । डिल्लीबजारको कारागार प्रशासनले कोइरालालाई आज थुनामुक्त गर्न लागेको हो । सर्वोच्च अदालतको पत्र प्राप्त भइसकेकाले कोइरालालाई थुनामुक्त...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको छ । बुधबार...
२० लाख नगदसहित युवक पक्राउ
रासस
साउन ०८, २०७७
सिरहा । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र...
सञ्चालनमा आयो सार्वजनिक सवारी साधन
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए पनि तीनमा यात्रु...
मास्क नलगाउनेलाई जरिवाना
रासस
साउन ०८, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ । गृहमन्त्रालयले कोभिड१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई १०० रुपैयाँ जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो...
मुग्लिन–नौबिसे सडकको पहिरो पन्छाउने काम तीव्र
नेपाल फ्ल्यास
साउन ०८, २०७७
चितवन । राजधानी काठमाडौंसँग यातायात सम्बन्धबिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिननौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने गरि काम अघि बढाइएको छ । सो सडकखण्डको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलसँगैको भाग बगाएपछि राजमार्ग गत सोमबारबाट पूर्णरुपमा अवरुद्ध छ । डिभिजन सडक...
थप एक कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । नेपालमा आजपनि थप एक कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु छ । पर्साको वीरगञ्जमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । गण्डक अस्पतालमा भर्ना भएका पुरुषको उपचारकै क्रममा मंगलबार साँझ मृत्यु भएको हो । यससँगै...
अज्ञात समूहद्वारा सरकारी कार्यालयमा आगजनी
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । अज्ञात समूहले एक सरकारी कार्यालयमा आगजनी गरेकाने छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको कञ्चनपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । आगजनीबाट उक्त वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडा...
राष्ट्रिय परिचयपत्र वितरण सुरु
नेपाल फ्ल्यास
साउन ०८, २०७७
परासी । नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) मा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । जिल्लाप्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बुधबार जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुनिलदत्त कंहारलाई परिचयपत्र वितरण...
विपदबाट जोगिन पूर्वसूचना प्रणाली
नेपाल फ्ल्यास
साउन ०८, २०७७
टीकापुर । बाढी आउनुपूर्व समुदायमा प्रवाह गरिने सूचना प्रणालीले कैलालीमा जोखिम न्यूनीकरणमा सहयोग पुर्याइरहेको छ । विसं २०६७ देखि जिल्लामा कार्यान्वयनमा आएको पूर्वसूचना प्रणालीले विपद्बाट हुने ठूलो क्षति न्यूनीकरणमा वरदान सिद्ध भएको छ । विपद् पूर्वसूचना कार्यविधि २०६७ लागू गरेर...
आज पनि देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न प्रदेश र जिल्लाहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश...
«
1
...
251
...
502
503
504
505
506
507
508
509
510
...
621
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय