मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मौवाखोलामा रोकिए घर हिँडेका ३ सय बढी मजदुर
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । कोभिड १९ को महामारी रोक्न सरकारले गरेको लकडाउनपछि घर हिँडेका मजदुर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन् । कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदुर काम गर्न नपाइने र खानेकुरा सकिएपछि हिँडेर घर जान लागेका थिए ।...
सरकारका नाममा अन्तरिम आदेश जारी
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडाैं । सर्वोच्च अदालतले सरकारका नाममा बिहीबार अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममाबिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । कोरोना...
मानवअधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न गरिएको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खानेहरु घर जाने क्रममा विचल्ली परेकाप्रति सरकारको ध्यानाकर्षण गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा गत चैत ११ गतेदेखि...
भरुवा बन्दुकसहित पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
कञ्चनपुर। कृष्णपुर नगरपालिका ४ नमूना सामुदायिक वन क्षेत्रबाट प्रहरीले भरुवा बन्दुकसहित ५८ वर्षीय एक व्यक्तिलाई आज पक्राउ गरेको छ । सामुदायिक वनमा शङ्कास्पद अवस्थामा भरुवा बन्दुकसहित हिँड्दै गरेका कैलालीको गोदावरी नगरपालिका ११ कालिका टोलका मोहनबहादुर साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी...
दक्षिणी सीमामा उच्च निगरानी
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडाैं ।सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ। सरकारले भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड१९ को संक्रमण देखिएपछि निगरानी बढाइएको जनाएको हाे। सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा...
'रेड जोन'मा भारतका ठूला सहर, के हुन्छ रेड जोनमा ?
एजेन्सी
बैशाख ०४, २०७७
भारतको राजधानी दिल्ली र आर्थिक राजधानी मुम्बईसहित भारतका ६ वटा ठूला सहरलाई कोरोनाभाइरस महामारीको 'रेड जोन'अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गरिएको छ। बुधवार प्रकाशित एउटा निर्देशिकामा सरकारले देशलाई सङ्क्रमणको सङ्ख्याका आधारमा विभिन्न रङ्गबाट सङ्केत गर्दै विभिन्न वर्गमा छुट्याएको छ। रातो...
नेपालमा दुई दिनदेखि नयाँ संक्रमित फेला परेनन्
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा गरिएको परीक्षणमा कसैमा पनि कोरोनाभाइरस सङ्क्रमण नभेटिएको जनाएको छ। बुधवार पनि कुनै सङ्क्रमित फेला परेका थिएनन्। बिहीवार अपराह्ण नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता विकास देवकोटाले विगत २४ घण्टामा पीसीआर विधिबाट ३६९ वटा...
चितवन राष्ट्रिय निकुञ्जकाे सुरक्षामा कडाइ
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडाैं ।लकडाउनको मौका छोपी चितवन राष्ट्रिय निकुञ्जमा निषेधित गतिविधि बढ्न थालेपछि निकुञ्जको सुरक्षा व्यवस्था कडा बनाइएको छ । केही मानिसहरु भने लकडाउनको मौका छोप्दै अनपेक्षित गतिविधिमा संलग्न भएकाले चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा कडा बनाउनुपरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत...
एसइई सञ्चालनबारे भिडियो कन्फरेन्स छलफल
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडाैं । एसइई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेश मन्त्रीबीच छलफल भएको छ । कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) कसरी सञ्चालन गर्ने भन्ने बारेमा संघीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच बिहीबार छलफल भएको हो । शिक्षा, विज्ञान...
कोरोनो संक्रमणको समाचारले दिक्क लाग्यो, हेर्नुस् सुन्दर फूलहरु
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौँ । ललितपुरको गादावरी पार्कमा सुन्दर फूलहरू फुलिरहेका छन् । यो बेला पर्यटक र बनभोज मनाउनेहरूको घुँइचो हुन्थ्यो गोदावरी इलाकामा । तर यी सुन्दर फूलहरू हेर्ने केवल मालीमात्रै छन् । कहिले कोरोना भाइरसको संक्रमण सकिएला र आफ्नो सुगन्ध मानिसमा छर्न...
चिकित्सक कुटपिट प्रकरणः महाराजगञ्जका डिएसपीलाई जिम्मेवारीबाट हटाइयो
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको हो । बुधबार साँझ भएको घटनाबारे छानविनका लागि एसएसपी किरण...
चितवनमा एक कैदीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
चितवन । कारागार कार्यालय चितवनमा एक कैदीको मृत्यु भएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का प्रितमबहादुर कुर्मीको मृत्यु भएको हो । लागुऔषध मुद्दामा विसं २०७३ मा जिल्ला अदालत बाँकेले छ वर्ष कैद...
बेलायतबाट फर्किएकी एक महिला आइसोलेसनमा
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
चितवन । चितवनको राप्ती नगरपालिकाकी एक महिलालाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ । चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि उनलाई आइसोलेसनमा राखी उपचार गरिएको हो । उनीसँगै हङकङ हुँदै आएका...
बूढानीलकण्ठकी एक युवतीमा एन्टीबडी पोजेटिभ, चिकित्सक क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । इटलीबाट काठमाडौं फर्किएकी ३१ वर्षीया एक युवतीको र्यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ । उनको पीसिआर विधिबाट परीक्षण हुन बाँकी छ । बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गरेको थियो...
चिकित्सकमाथि कुटपिट प्रकरणः चिकित्सक संघको यस्तो चेतावनी
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । नेपाल प्रहरीबाट चिकित्सकमाथि हातपात र लाठीचार्ज गरिएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत मेडिसिन विभागका आवासीय चिकित्सकहरु र कान्तिबाल अस्पतालमा न्याम्सका आवासीय चिकित्सक स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो कोठामा फर्किने...
विदेशबाट फर्किएका एक युवामा ‘एन्टीबडी पोजेटिभ’
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
झापा । प्रदेश नं १ मा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा एन्टीबडी पोजेटिभ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २ का ३१ वर्षीय युवामा एन्टीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय...
पूर्वका नाका सिल, आयात-निर्यात ठप्प
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । भारतको केन्द्र सरकार र प्रदेश सरकार बीचको असहमतिको मारमा सीमावर्ती नेपाली बजार परेको छ । भारतको केन्द्र सरकारको नीतिविपरित पश्चिम बङ्गाल सरकारले भारतीय नाकाबाट नेपाल प्रवेश गर्ने सबै सवारी साधनलाई गत चैत २६ गतेदेखि बन्द गरिदिएको हो ।...
मनोमानी यात्रु ओसार्दै गाउँपालिकाको एम्बुलेन्स
रासस
बैशाख ०४, २०७७
बाजुरा । देशभर लकडाउनको समयमा पनि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्सले यात्रु ओसार्ने काम गरेको पाइएको छ । गाउँपालिकाको स्वामित्वमा रहेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नंको एम्बुलेन्समा छ यात्रु बोकेको अवस्थामा प्रहरीले बुधबार पक्राउ गरेको हो । नेपालगञ्जबाट बाजुराका...
सनसिटी अपार्टमेन्टको कोरोना त्रास हरायो
रासस
बैशाख ०४, २०७७
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका९, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा पछिल्लो कोरोना भाइरस परीक्षणमा २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ । अपार्टमेन्टको ए ब्लक मा बसोबास गर्ने सबै र केही अरु ब्लकमा बस्नेहरूको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ...
प्रहरीले चिकित्सक कुटेकोबारे छानविन समिति गठन
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारीसँगै जनताको लागि उपचारमा खटिएका तीन जना चिकित्सकलाई प्रहरीले कुटपिट गरेकोमा राष्ट्रिय आवासीय चिकित्सक संघले आपत्ती जनाएसँगैछानविन समिति गठन भएकाे छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना चिकित्सकमाथि ड्यूटी सकेर फर्किने क्रममा महाराजगञ्जको कान्ती अस्पतालमा...
«
1
...
323
...
646
647
648
649
650
651
652
653
654
...
693
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय