मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मदिरा ओसारपसार गर्ने ट्रक नियन्त्रणमा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिएर मदिरा ओसारपसार ट्रकलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । लकडाउनका बेला पास लिएर मदिरा ढुवानी गरेको पाइएपछि प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको हो । कैलालीको धनगढीबाट मदिरा लिएर बैतडीको मैलाली बजार...
मापदण्ड तय गरेर मदिरा पसल खोल्न माग
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौँ । लकडाउनको बेला मदिरा व्यवसायीहरूले ठुला व्यापारिक घरानालाई व्यापार गर्न दिएर आफूहरूलाई अन्याय गरेको बताएका छन् । मदिरा व्यवसायीहरूले लकडाउनका बेला आफ्ना पसलहरू हप्तामा केही दिन भए पनि खोल्न अनुमति मागेका छन् । पछिल्लो समय विश्वभर फैलिएको महामारीका कारण...
क्वारेन्टाइनबाट भागेका एक जना नियन्त्रणमा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा प्रहरीसहित स्वास्थ्यकर्मीको हेल्थ डेस्क सञ्चालन गरेको छ । काभ्रेको सिमाना ढाडखोला र काठमाडौंसँगको सिमाना भोटेचौर तथा छाप भञ्ज्याङमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । ती नाका हुँदै धेरैआवतजावत हुने...
कोरोना सङ्क्रमित क्षेत्र सिल गरी परीक्षण सुरु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । छिमेकी जिल्ला उदयपुरमा फेला परेका १२ जना कोरोना सङ्क्रमित सप्तरीको मस्जिदमा बसेको खुलेपछि उनीहरूबसेका क्षेत्र आज सिल गरिएको छ । कञ्चनरुप नगरपालिका१ वैरवा र सप्तकोशी नगरपालिका१ को मस्जिदमा बसेर गएको पत्ता लागेपछि मस्जिद रहेको मुस्लिम टोलमा आवतजावत बन्द...
पैसा फाल्ने २ जनामध्ये एक महिलाकाे आरडिटी रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । जनकपुरधामकाे महावीर चौकमा पैसा फालेर भागेका २ जना महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ। प्रहरीले सिसिटिभी फुटेजको आधारमा शनिबार प्रहरीले जानकी नगरबाट पक्राउ गरेपछि उनीहरूकाे आरडीटी गरिएकाे थियाे । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडिटी रिपोर्टमा...
आरडिटीबाट सबै जिल्लामा परीक्षण सुरु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । कोभिड१९ का बिरामी पहिचानका लागि र्यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र पिसिआर प्रविधिबाट आठ हजार १७ जनाको...
काठमाडौंकाे लकडाउन: प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
कोभिड१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल खोल्ने बढिरहेका छन् । काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रहरीको आँखा छलेर स्थानीयबासी खाद्यान्न किन्न र घुम्नका लागि हिँडिरहेको भेटिन्छ । शनिबार प्रहरीले पसल बन्द...
पैसा छर्ने फरार भाउजु र नन्द जनकपुरबाट पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
जनकपुरधामको महावीर चोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् । उनी...
विपन्नको राहतको सूचीमा सम्पन्नको नाम राखेको भन्दै विरोध प्रदर्शन
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । धनुषको जानकनन्दी गाउँपालिकामा लकडाउनको उल्लंघन गर्दै विरोध प्रदर्शन भएको छ । गाउँपालिकाको वडा नम्बर३ महुवाले धनी वर्गलाई मात्रै राहत दिएर वास्तविक गरीब, विपन्नलाई नदिएको भन्दै शनिबार विरोध प्रदर्शन भएको हो । विपन्नको नाममा सम्पन्नहरूले राहत पाएको भन्दै दर्जनौंको...
विद्यार्थी परिषदले राष्ट्रव्यापी अनलाइन प्रतियोगिता गर्दै
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले विद्यार्थीहरूका लागि सात वटै प्रदेशमा विभिन्न विधामा अनलाइन प्रतियोगिता आयोजना गरिरहेको छ । लकडाउनका कारण गत चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द छन् । यसको प्रत्यक्ष असर विद्यार्थीहरूलाई परेको छ । पठन पाठनको अभावले उनीहरूमा पर्न...
दक्षिणी सीमा क्षेत्रमा उच्च सतर्कता
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । भातरबाट लुकिछिपी नेपाली नागरिक नेपाल प्रवेश गर्न थालेपछि नेपालको पूर्वीभाग कोरोनाको उच्च जोखिममा परेको छ । योसँगैप्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा शनिबारदेखि थप कडाइ गरिएको छ । शुक्रबार उदयपुरमा बसेका ११ जना भारतीयसहित...
नेपालकी दोस्रो कोरोना संक्रमित युवती भइन् डिस्चार्ज
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छिन् । पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएकी हुन् । गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएकी उनी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट...
'यस्तो बेला ममाथि किन यसरी प्रतिशोध साँधियो ?'
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण माग गर्दै पत्र पठाएको छ। कोरोना भाइरसबारे सञ्चारमाध्यममानिरन्तर जानकारी गराइरहेका डा. पुनलाई सरकारले स्पष्टीकरणको माग गर्दै पत्र पठाएको हो । कोरोनाका विषयमा...
लकडाउनमा भीडभाड हुन थालेपछि...
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
भक्तपुर नगरपालिकाले नगरभित्र लकडाउनको समयमा पनि भीडभाड हुन थालेपछि प्रहरीसँगै स्वयंसेवक परिचालन गरेको छ । नगरभित्र अत्यावश्यक किनमेलको समयमा पनि पासबाहेकमा मानिस घरबाहिर निस्किएपछि स्वयंसेवक परिचालन गरी टोलटोलमा खटाएको हो । एउटा वडामा ५० जना खटाएको छ भने आवश्यतानुसार परिचानका...
भक्तपुरमा ३४१ को नतिजा नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
भक्तपुर । कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेका भक्तपुरका ३४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सङ्क्रमण फैलिएका देशबाट स्वदेश फर्केकासहित भक्तपुरका ४५७ जनाको कोरोना परीक्षणमा १६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिए...
बिरामी बोक्न नमान्ने, मेडिकलको सामान ओसार्ने एम्बुलेन्सचालक विरुद्ध मुद्दा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
धादिङ । बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना भाइरस (कोभिड१९) को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि चालकविरुद्ध मुद्दा दर्ता गरिएको हो । ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत...
अरनिको राजमार्गमा स्कारपियो दुर्घटना, पाँच जना घाइते
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काभ्रे । पाँचखाल नगरपालिका८ चौउन्न किलोस्थित अरनिको राजमार्गमा भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । शुक्रबार बेलुका सिन्धुपाल्चोकबाट धुलिखेलतर्फ आउँदै गरेको बा११च १५४१ नंको स्कारपियो गाडी सडकबाट तल खस्दा पाँच जना घाइते भएका हुन् । घाइतेको धुलिखेल अस्पतालमा...
काभ्रेमा २४ वर्षीया युवतीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । घर पोत्नका लागि माटो खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिएर स्थानीयवासी धनबहादुर गोलेका छोरी २४ वर्षीया अरिना गोलेको मृत्यु भएको हो...
डोटीमा एक मजदुरको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
डोटीको बडिकेदार गाउँपालिका१ बिपीनगरमा रहेको सालमुनि जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुरको मृत्यु भएको छ । शुक्रबार भर्याङबाट लडेर उनको मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार मृत्यु हुनेमा कालिकोट...
एम्बुलेन्सले निमोनियाका बिरामी बोक्न नमानेपछि...
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् । निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका७ पोखरेका गणेश रोक्कालाई भिमटारका एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेका हुन् । गाउँपालिकाको तीन वटा एम्बुलेन्समध्ये कुनै एम्बुलेन्सले...
«
1
...
322
...
643
644
645
646
647
648
649
650
651
...
692
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय