मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोरोनाभाइरसका कारण नेकपाको भेला तथा प्रशिक्षण स्थगित
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको डरका कारण नेकपाले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको हो । मङ्गलबार झापामा प्रदेश १...
जसले परीक्षा दिन नपरोस् भनेर भतिजाको अपहरण गरे
एजेन्सी
फागुन २०, २०७६
एजेन्सी । भारत मध्य प्रदशको मुरैना जिल्लाका १२ कक्षामा अध्ययनरत एक विद्यार्थीले तीन वर्षीया भतिजा (दाइको छोरा) को अपहरण गरे । उनले अपहरण गर्नुको कारण अचम्मको छ । आफूले बोर्ड परीक्षा दिन नपरोस् भनेर उनले भतिजाको अपहरण गरेका हुन् ।...
बन्दले जनजीवन प्रभावित
नेपाल फ्ल्यास
फागुन २०, २०७६
दाङ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले गरेको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ। मोर्चाले आह्वान गरेको दुई दिने बन्दको पहिलो दिन आज (मंगलबार) बन्दको प्रभाव परेको छ। बन्दका कारण दाङका शैक्षिक सस्था, यातायातका साधन, व्यापार व्यवसाय ठप्प छन्। जिल्ला...
नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा डा. महावीर पुन
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा युवा वैज्ञानिक डा. महावीर पुन नियुक्त भएका छन् । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि हुन् । नवीन सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन...
खाजाघरको नाममा अवैध धन्दा गर्नेहरु पक्राउ, फरार छिन् चाँदनी
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काभ्रे । बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मारेको...
क्याम्पसमा शिक्षकको आन्दोलन, पठनपाठन ठप्प
नेपाल फ्ल्यास
फागुन २०, २०७६
भोजपुर । भोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त हुँदासमेत आंशिक शिक्षकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै शिक्षकले पठनपाठन ठप्प पारेका हुन् । यही फागुन...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ । अहिले (मंगलबार बिहान) देशैभर मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भूभागमा आंशिक...
सरकारद्वारा पाँच मुलुकलाई अन अराइभल भिसामा रोक
नेपाल फ्ल्यास
फागुन १९, २०७६
सरकारले कोरोना भाइरस अतिप्रभावित पाँच मुलुकलाई अन अराइभल भिसामा रोक लगाएको छ।अध्यागमन विभागका अनुसार चीन, इरान, इटाली, कोरिया र जापानलाई रोक लगाइएको हो। मन्त्रिपरिषद्को आइबारको बैठकले कोरोना संक्रमणबाट प्रभावित मुलुकको भिसा जारी गर्न कडाइ गर्न निर्देशन दिएको थियो।गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयसँग...
कोरोना प्रभाव : उपराष्ट्रपतिद्वारा सार्वजनिक कार्यक्रम स्थगित
नेपाल फ्ल्यास
फागुन १९, २०७६
उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वजनिक कार्यक्रम स्थगित गरेका छन्। कोरोना भाइरसको त्रास बढ्दै गएपछि उनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्नुका साथै थप कार्यक्रममा भाग नलिने भएका हुन्। उपराष्ट्रपतिले उक्त निर्णयअनुसार गर्न निजी सचिवालयलाई निर्देशन दिइसकेका छन्। उपराष्ट्रपतिको निर्देशन र कोभिड(१९को...
श्रीकृष्णकाे नाममा क्यान्सर अस्पताल बनाउँदै स्वेता
नेपाल फ्ल्यास
फागुन १९, २०७६
नायिका स्वेता खड्काले क्यान्सर अस्पताल बनाउने भएकी छन्। उनले गोदावरी नगरपालिकाको छम्पीमा नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर बनाउन लागेकी हुन्। उक्त अस्पतालको आज शिलान्यास गरिएको छ। केही वर्षदेखि एउटा अस्पताल बनाउने सपना पूरा हुन लागेको भन्दै उनले खुसी व्यक्त...
समाजले प्रेम नस्वीकार्ने डरले एक जोडी सप्तकोसीमा हामफाले !
नेपाल फ्ल्यास
फागुन १९, २०७६
सुनसरीका एक युगल जोडीले सप्तकोसीमा हाम फालेका छन् । आइतबार दिउँसोदेखि बेपत्ता उनीहरुले सप्तकोसी हामफालेको प्रत्यक्षदर्शीले देखेको बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बस्ने १५ वर्षीय किशोरी मौसम बर्देवा र सोही वडाका १९ वर्षीय पारस लिम्बूले नदीमा हाम्फालेका हुन्...
अनिताका ५ जना हत्या आरोपीलाई थुनामा राख्न आदेश
नेपाल फ्ल्यास
फागुन १९, २०७६
जिल्ला अदालत मकवानपुरले हेटौँडाका तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उक्त अदालतले भुजेलको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका हेटौँडा४ बस्ने २४ वर्षीय आशिष बल, हेटौँडा१४ बस्ने २१ वर्षीय हम्चर...
कोरोना संक्रमण बढेकाे भन्दै त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ बन्द
नेपाल फ्ल्यास
फागुन १९, २०७६
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यात्रुका लागि उपलब्ध गराउँदै आएको भिजिटर पास सेवा बन्द गरेको छ ।कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै अन्तरर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ति जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको जनाएको हो ।...
प्रदेश लगानी सम्मेलन स्थगित
नेपाल फ्ल्यास
फागुन १९, २०७६
प्रदेश सरकारले आगामी वैशाखमा आयोजना गर्न लागेको प्रदेश लगानी सम्मेलन स्थगन गर्ने भएको छ । विश्वभरि नै कोरोना (कोभिड १९) भाइरसको सङ्क्रमण बढेसँगै नेपाल पनि त्यसको उच्च जोखिममा रहेको अवस्थामा उच्च सतर्कता अपनाउन लगानी सम्मेलन हाललाई स्थगित गर्ने निर्णय आज...
लागुऔषध बिक्रीवितरण र डलर ठगीको आरोपमा पक्राउ
रासस
फागुन १९, २०७६
लागुऔषध बिक्रीवितरण र डलर ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले आज पत्रकार सम्मेलन गरी दुवै घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक...
नक्कली बील बनाइ आर्थिक अनियमितता गर्ने विरुद्ध मुद्दा
नेपाल फ्ल्यास
फागुन १९, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउबिजन कम्पनीका प्रबन्ध सञ्चालक, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७३/७४ को खेती समय सकिएपछि निजी बीउ व्यवसायीसँग मकैको बीउ खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा...
ट्रयाक खोल्ने क्रममा सुक्खा पहिरोमा पुरिए अपरेटर
नेपाल फ्ल्यास
फागुन १९, २०७६
बेनीजोमसोम सडकखण्ड स्तरोन्नतिका क्रममा ट्रयाक खोल्ने काममा एक एस्काभेटर अपरेटर सुक्खा पहिरोमा पुरिएका छन् । सिन्धुपाल्चोकका करिब ३५ वर्षका अर्जुन दाहाल रहेको गजुरमुखी निर्माण सेवा प्रालिको आयोजना निर्देशक वासुदेव गौतमले बताए । बेनीजोमसोमकोरला सडक खण्डअन्तर्गत मुस्ताङको घाँसाभिर खण्डमा सडक निर्माण...
सगरमाथा संवाद स्थगित
नेपाल फ्ल्यास
फागुन १९, २०७६
राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैत २० देखि २२ गतेसम्म राजधानीमा आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । मन्त्रिपरिषद्को...
क्वारेनटाइनमा बसेका नेपाली विद्यार्थी खुसी हुँदै फर्किए घर
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौं । खरिपार्टीमा राखिएका चीनबाट ल्याई खरिपाटीमा राखिएका नेपाली विद्यार्थी आज खुसी हुँदै घर फर्किएका छन् । चीनबाट नेपाल ल्याइ खरिपाटीमा राखिएका उनीहरुको उनीहरुको नाक र घाँटीको स्वाब नमुना संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कोरोनाको कुनै संक्रमण नपाइएपछि...
बर्दियामा हुलाकी सडक अवरोध
नेपाल फ्ल्यास
फागुन १९, २०७६
बर्दियामा हुलाकी सडक अवरोध भएको छ । गुलरिया नगरपालिका र मधुवन नगरपालिकाको सिमानामा रहेको १२ नं चोकनजिक सडक अवरोध भएको हो । एक्कासि सडक अवरोध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन समस्यामा परेका छन् । गएराति तीव्र गतिमा आएको मोटरसाइकलले...
«
1
...
349
...
698
699
700
701
702
703
704
705
706
...
719
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय