मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विहे भएकाे १५ वर्षमा कृतिम गर्भाधानले खुशी ल्यायो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
चितवन मेडिकल कलेज, भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधान विधिबाट बच्चा जन्माइएको छ । विगत १५ वर्षदेखि सन्तान हुन नसकेका भरतपुरका एक जोडीको उक्त विधिबाट आज छोराको जन्म भएको हो । अस्पतालका प्रसुति विभागका डा. रेनुका ताम्राकारका अनुसार गत वर्षको माघमा कृत्रिम...
अस्पतालले डिस्चार्ज गरेकै दिन कोरोना संक्रमित बालिकाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं । इलामको सूर्योदय नगरपालिकाकी ८ वर्षीया बालिकाकोअस्पतालले डिस्चार्ज गरेको केहीसमयमै मृत्यु भएको छ। विराटनगरको विराट मेडिकल कलेजले डिस्चार्ज गरेको केही समयमै मृत्यु भएको हो । चौबिस दिनअघि विराट मेडिकल कलेजमा भर्ना गरिएकीबालिकाको दुवैमृगौलाले काम गर्न छाडेको थियो ।खुट्टादेखि टाउकोसम्म...
साथीकाे हत्या गर्ने ११ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
ललितपुर। इटाभट्टीमा काम गर्ने क्रममा आफ्नै साथीकाे हत्या गरेर फरार रहेका २ जना ११ वर्षपछि प्रहरीकाे फन्दामा परेका छन् । ललितपुरको गोदावरीस्थित झरुवारासीमा डिल बहादुर योञ्जनको हत्या गरेर भागेका दुईजना आरोपीलाई प्रहरीले पक्रेको हाे । केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल...
घुस लिएको अभियोगमा प्रहरी हवल्दार र वन रक्षक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
रुपन्देही ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई १२ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेवापत घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट गएको...
आइसोलेसनबाट फरार थुनुवा पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
सिरहाको धनगढीमाई नगरपालिका११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई आज प्रहरीले पक्राउ परेको छ । चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको झ्यालबाट हामफालेर फरार भएका थिए...
कोरोना संक्रमणबाट थप १२ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । देशकाे विभिन्न आइसाेलेशन र आस्पतालमा संक्रमितहरूमाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७...
ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
स्याङजा ।भीरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।भीरकोट नगरपालिका-३ बस्ने २० वर्षीय विपीन जिटीकाे मृत्यु भएकाे छ भनेदुर्घटनामा अर्का एक जना घाइते छन् । शनिबार बिहान करिब १० बजे भीरकोटको सामदीस्थित भित्री कच्ची सडकखण्डमा ग १ त...
भक्तपुरमा पनि अत्यावश्यक बाहेकका सेवा बन्द
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलि (आइतबार) देखि लागू हुनेगरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड१९ को संक्रमणदर अत्यधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भिडभाड अत्यधिक भइ संक्रमण...
बलात्कारका घटनाविरुद्ध सिरहामा विरोध प्रर्दशन
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
सिरहा । बलात्कारका घटनाविरुद्ध युवाहरुले सिराहा सदरमुकाममा विरोध प्रर्दशन भएको छ ।दसैँको पहिलो दिन घटस्थापनाको अवसर पारी शनिबार युवाहरुले देशमा दिनहुँजसो बलात्कारका घटनाविरुद्ध प्रर्दशन गरेका हुन् । प्रदर्शनमा उत्रेका उनीहरुले कालो टिसर्ट, टाउकोमा कालोपट्टी बाध्नुका साधै विभिन्न नारासहितप्लेकार्ड बोकका छन्...
लुकाइछिपाइ राखिएको करिब २२ किलो सुन बरामद
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
वीरगञ्ज । प्रहरीलेलुकाइछिपाइ राखिएको २२ किलो सुन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मार्दा प्रहरीले सो सुन बरामद गरेको बताइएको छ । सुन निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा प्रहरीले बरामद गरेको बताइएको छ । सुन बरामदबारे...
जुम्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ हजार ४१३ बेरोजगार सूचीकृत
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
जुम्ला । जुम्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ हजार ४१३ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि सो जिल्लाका चार स्थानीय तहमारोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा उनीहरु सूचीकृत भएका हुन् । यसरी सूचीकृत हुनेमातिला गाउँपालिकामा एक...
हुम्लानजिक बनाइएका भवन सीमाभन्दा वरै चीनको भूभागमा : चीन
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
चीनले हुम्लानजिक बनाएका भवन नेपालको सीमाभन्दा एक किलोमिटर वरै आफ्नै भूमिमा रहेको दाबी गरेको छ। चीन सरकारका अधिकारीले ती भवन बुरङ काउन्टीअन्तर्गत नवनिर्मित गाउँमा निर्माण गरिएको बताएका हुन् । चीनको पत्रिका ग्लोबल टाइम्सका अनुसार भवन निर्माण थाल्नुअघि नै गत मेमा...
दसैँमा स्वस्थ्य खसीबोका मात्रै खरिद गर्न महानगरको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं ।काठमाडौं महानगरपालिकाले उपभोक्तालाईस्वस्थ खसीबोका मात्रै खरिद गर्न आग्रह गरेको छ । दसैँको मुखमा खसी बोकाको बिक्री वितरण सुरु भएसँगैमहानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले आमउपभोक्तालाई यस्तो आग्रह गरेका हुन् । उनले स्वास्थ्य बोकामा हरियो रङ र अस्वस्थ खसीबोकामा रातो...
लोटरी परेको भन्दै ‘फेक कल’मार्फत ठगी गर्ने गिरोह पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
दाङ । फेक कल गरेर ठगी गर्ने गिरोहलाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका सुमन झा, सोनालाल ठाकुर र पर्साका राजनारायण चौरासीया रहेका छन् । प्रहरीका अनुसार उनीहरुले भारतमा लोटरी परेको छ भन्दै फेक कल गरेर दुइ...
कामपाले दियो ‘मेयर्स रिसर्च फेलोसिप’
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं । विभिन्न फरक फरक विधामा अध्ययन अनुसन्धान गर्नका लागि काठमाडौं महानगरपालिकाले १० जनालाई मेयर्स रिसर्च फेलोसिप प्रदान गरेको छ । कामपा सहरी योजना आयोगले नीतिनिर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित पहिलो चरणमा १० जनालाई...
उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गरेको छ । नागरिकको शान्ति सुरक्षा एवं अपराध नियन्त्रणका क्रममा विभिन्न विधामा उत्कृष्ट काम गर्ने प्रहरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा आयोजित ६५औँ प्रहरी दिवसको अवसर पुरस्कृत गरिएको हो...
टीकापुरका सामुदायिक विद्यालयमा एउटै रङ
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
टीकापुर । देशभरका सबै विद्यालयको भौतिक पूर्वाधार एकै रङको बनाउन शिक्षा विभागले दिएको निर्देशनपछि कैलालीको टीकापुरका सबै विद्यालयमा रङरोगन गरिएको छ । टीकापुर नगरपालिकाले पहिलो चरणमा १८ विद्यालयमा रङरोगन गरेको हो । शिक्षा विभागको निर्देशन अनुसार विद्यालयमा एकरुपता ल्याउन रङ्गरोगन...
उपभोक्ता ठगी गर्ने चितवनका पाँचजना व्यावसायिलाई कारवाही
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
चितवन । जिल्लामा उपभोक्तालाई ठगी गरेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । ती संस्थालाई उपभोक्ता ठगी गरेको अभियोगमा ५० हजार रुपैयाँ जरिवाना सहित कारवाही गरिएको हो । वाणिज्य कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय...
आजबाट कार्तिक लागेसँगै मौसममा फरक परिर्वतन
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कार्तिक १ गते देशभर बिहानैदेखि मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट मौसमले फरक गती लिएको छ । साथै, दिउँसो पनि प्रदेश १ र बाग्मती प्रदेशमा आंशिक...
महालक्ष्मी नगरपालिका ललितपुरद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द
नेपाल फ्ल्यास
असोज ३०, २०७७
ललितपुर । कोरोना संक्रमित थपिदै गएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ । सो नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाद्वारा जारी सूचनामा नगरपालिकामा आगामी कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द...
«
1
...
173
...
345
346
347
348
349
350
351
352
353
...
543
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय