मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
तीन पालिकाका सेवाग्राहीलाई आलोपालो प्रणाली
नेपाल फ्ल्यास
भदौ ११, २०७८
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीको भीड बढ्न थालेपछि सेवा प्रवाह गर्ने समय तालिका हेरफेर गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेवा प्रवाहका क्रममा भुम्लु, बेथानचोक र रोशी गाउँपालिकाका सेवाग्राहीलाई समय तालिकाअनुसार नै सेवा प्रवाह गर्ने...
डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ११, २०७८
कावासोती । अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ः०० बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा...
पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १०, २०७८
भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारणभरतपुत महानगरपालिका-२९ सेतीदोभान भन्ने स्थानमा पहिरो जाँदा खडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पहिरोले दुईतर्फी बाटो बन्द भएको छ । अविरल वर्षाका कारण पहिरो हटाउन...
४० दिनदेखि जुम्लाका चार किशोर सम्पर्कविहीन
नेपाल फ्ल्यास
भदौ १०, २०७८
गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चार जना किशोर हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन् । तातोपानी गाउँपालिका ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर...
अफगानिस्तानबाट आज ११ जनाको उद्धार
नेपाल फ्ल्यास
भदौ १०, २०७८
अफगानिस्तानबाट आज ११ नेपालीको उद्धार भएको छ । उनीहरूलाई काबुलबाट उद्धार गरेर नयाँदिल्ली पुर्याइएको परराष्ट्र मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुलका विभिन्न स्थानमा उद्धारको प्रतीक्षामा रहेका ४२ जनालाई विभिन्न स्थानबाट एकीकृत गरी काबुल...
हालसम्म १० लाख ३२ हजार मास्क नि:शुल्क वितरण
नेपाल फ्ल्यास
भदौ १०, २०७८
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १० हजार २४७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ३२...
पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित
नेपाल फ्ल्यास
भदौ १०, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उनले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए । खोप लगाउने कार्य तीब्र...
कर्तव्य ज्यान मुद्दाका फरार ७५ वर्षीय वृद्ध पक्राउ
नेपाल फ्ल्यास
भदौ १०, २०७८
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका-१४ बस्ने ७५ वर्षीय यमप्रसाद पौडेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङजाको २०५४ कात्तिक ४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ६ महिना १२ दिन कैद ठहर भई फरार रहेका...
नेपालमा आज २ हजार ४३३ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १०, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५ हजार ८९३ पुगेको छ। नेपालमा आज २ हजार ४३३ जना कोरोना संक्रमित थपिएका छन् । आज एन्टीजेन...
एसिड पीडित आरतीलाई प्रदेश सरकारको पाँच लाख रुपैयाँ सहयोग
नेपाल फ्ल्यास
भदौ १०, २०७८
आफ्नै श्रीमानलेएसिड प्रहार गर्दाघाइते भएकी जनकपुरकी आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र समाजिक विकास मन्त्री नवल किशोर साहले बिहीबार बिहान एसिड पीडित आरतीलाई पाँच लाख रुपैयाँको चेक प्रदान...
एउटै सामग्रीमा फरक–फरक मूल्य
रासस
भदौ १०, २०७८
तनहुँ ।कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि तनहुँका स्थानीय तहले एउटै सामग्री पनि फरकफरक मूल्यमा खरिद गरेको भेटिएको छ । देवघाट गाउँपालिकाले प्रतिथान रु १० हजारका दरले छ थान पिपिईखरिद गरेको भेटिएको छ । त्यस्तै, व्यास नगरपालिकाले रु छ हजार...
मेलम्चीको पानी चैतमा मात्र काठमाडौं आउने
नेपाल फ्ल्यास
भदौ १०, २०७८
आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको...
लैङ्गिकमैत्री विपत् व्यवस्थापनमा जोड
नेपाल फ्ल्यास
भदौ १०, २०७८
लैङ्गिकमैत्री नीतिसहित विपत् व्यवस्थापनमागर्नुपर्नेमा जोड दिइएको छ । सञ्चारिका समुहद्वारा बुधवार राजधानीमा आयोजित विपत जोखिम व्यवस्थापनमा लैङ्गिक नीति कार्यक्रममा सहभागी वक्ताहरूले विपद्मा बढि प्रभावित हुने वर्ग महिला, बालबालिकाको समस्या सम्वोधनका लागि लैङ्गिक नीतिको आवश्यकता औल्याएका हुन् । कार्यक्रममा राष्ट्रिय विपद्...
मदन भण्डारीका प्रिय गायक थिए जेबी टुहुरे
नेपाल फ्ल्यास
भदौ १०, २०७८
बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ, आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो, आँधी खोलैले मलाई रोइरहने बनायो साउको जालैले जस्ता दर्जनौं जनवादी गीतका गायक जेबी टुहुरे अर्थात् जुठबहादुर...
६ जनाबाट ६ लाख ठगी गरेको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ १०, २०७८
युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरूसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भएका ३३ वर्षीय पोश बहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९ ज्याम्दी बस्ने ३० वर्षीय...
मुख्यमन्त्री भीम आचार्यलाई भ्रातृशोक
नेपाल फ्ल्यास
भदौ १०, २०७८
एमाले प्रदेश १ संसदीय दलको नेता तथा मुख्यमन्त्रीभीम आचार्यलाई भ्रातृशोक परेको छ । आचार्यका भाइ रामप्रसाद आचर्य मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार रामप्रसाद आफ्नै कोठमा मृत भेटिएका हुन् ।कोठाको ढोकाको चुकुल लगाएर सुतिरहेको अवस्थामा उनको शव...
सुदूरपश्चिममा महिलाले गरे बेवारिसेको दाहसंस्कार
नेपाल फ्ल्यास
भदौ १०, २०७८
धनगढी। कैलालीमा महिला समूहले महिलाहरुको शव आफैले दाहसंस्कार गरेर रुढीवादी परम्परालाई चुनौती दिएका छन् । पुरानो रुढीवादी परम्परालाई तोड्दै धनगढीमा दृष्टी फाउण्डेसनका महिलाहरुले ११ जना महिलाहरुको शव आफैले दाहसंस्कार गरेका हुन्। सुदूरपश्चिममा महिलाले मृत शरीरलाई नछुने परम्परा छ । तर,...
निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पक्की सडक
रासस
भदौ १०, २०७८
बाँके । बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गाउँपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको करिब दुई किलोमिटर सडकमा भत्किने र भासिने समस्या देखिएको छ...
रायखोरको पहिरोले राहुघाट नदी थुनियो
नेपाल फ्ल्यास
भदौ १०, २०७८
म्याग्दी । रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगङ्गा६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको...
आधा दर्जनभन्दा बढी नदीमा बाढी
नेपाल फ्ल्यास
भदौ १०, २०७८
जलेश्वर । विगत दुई दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । बुधबार बिहानदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाका रातो, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले...
«
1
...
37
...
74
75
76
77
78
79
80
81
82
...
407
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय