मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्रहरी चौकी भवन बनाउन जग्गादान
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
सिमकोट । हुम्लाको दक्षिण भेगमा अवस्थित मिमी प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न स्थानीयवासी गोर्ख बोहराले तीन रोपनी जग्गादान गरेका छन् । चङ्खेली गाउँपालिका१ मा रहेको सो चौकी भाडाका घरमा बस्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेरम्बा...
बालविवाह मुक्त घोषणा
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
काठमाडौं । बाँके जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ । परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय...
भारतबाट तीन बालकको उद्धार
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
काठमाडौं । लामो समयदेखि भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार गरिएको छ । सामाजिक अभियान्ता सरोज रायका पहलमा सिरहाका दुई र महोत्तरीका एक बालकलाई स्वेश ल्याइएको हो । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अमरलाल दास, लहान नगरपालिकाका महादेव पासवान र...
विभिन्न मुद्दाका पाँच फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
लहान । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र तीन लाख १५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका४ का २८ वर्षीय...
दश महिने शिशुलाई अपहरण गरी बेपत्ता बनाउने पक्राउ
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
काठमाडौं । जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई...
गुर्जामा जडीबुटीको खेती विस्तार
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका१ गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ । स्थानीय हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले गतवर्षदेखि सामूहिकरूपमा जडीबुटीको खेती सुरुवात गरेका थियो । समूहले यस वर्ष करिब दुई रोपनी जग्गामा अतिसको खेती विस्तार गरेको जनाएको...
महाकाली तुइन प्रकरण : ९ हजार ५०० हस्ताक्षर संकलन
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
कञ्चनपुर । महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा ९ हजार ५०० हस्ताक्षर संकलन गरिएको छ । डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर संकलन गरिएको जरोकिलो पाटीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताए ।...
कटुवा पेस्तोलसहित १ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
सर्लाहीकाेमलंगवा नगरपालिका-११ ठूलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अंसारीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अंसारी र उनकै दाजुबीच वादविवाद भई झै-झगडा भएको सूचनाकाे आधारमाअस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प र जिल्ला प्रहरी...
बालिकालाई बलात्कार गरेको अभियोगमा ३ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा हुम्ला सर्केघाट गाउँपालिका-७ बस्ने १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेस्थित खुल्ला चौरमा...
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । भानुले नै सो जिम्मेवारी निभाउँदै आए पनि उनले औपचारिकरुपमा नियुक्ति भने पाएका थिएनन् । देउवाको प्रमुख स्वकीय सचिवको जिम्मेवारी निभाउदै आएका भानुले शनिवार औपचारिकरुपमा नियुक्ति पाएका हुन् ।भानु...
प्रधानमन्त्रीद्वारा भारतीय सहयोगमा बनेको ज्येष्ठ नागरिक भवन उद्घाटन
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । प्रधानमन्त्रीशेरबहादुर देउवाले भारतीय सहयोगमा बनेको ललितपुरको बागडोलस्थित ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतनको नवनिर्मित भवनउद्घाटन गरेका छन् । नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितिमाशनिबार प्रधानमन्त्री देउवाले भवन उद्घाटन गरेका हुन् ।भारत सरकारको ५ करोड रुपैयाँको...
इलाका प्रशासन कार्यालय पाल्पामा नागरिकता लिनेको घुइँचो
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
इलाका प्रशासन कार्यालयमा नेपाली नागरिकता बनाउनेको घुइँचो बढेको छ । तीन महिनासम्म प्रमुखविहीन रहेको कार्यालयमा एक महिनाअघि जिल्ला प्रशासन कार्यालयबाटै टोली खटाएर सेवा दिन थालेपछि सेवाग्राहीको चाप बढ्न थालेको हो । त्यहाँबाट हाल दैनिक ७० देखि ९० वटासम्म नागरिकता वितरण...
२ हजार ७५ जना कोरोना सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
बितेका २४ घण्टामा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २५ हजार ७२२ पुगेको छ । थप सात हजार ७०३ जनाको पिसिआर परीक्षण तथा पाँच हजार ३७२ जनाको एन्टिजेन...
क्वाँटीको व्यापार ह्वात्तै घट्यो
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
जनै पूर्णिमाको रातमा खाईने क्वाँटीको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन्। जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाँटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको बताएका हुन्। असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले...
जापानले पठाएको दुई लाख डोज खोप नेपाल आइपुग्यो
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । जापानले अनुदानमा पठाएको कोरोनाविरुद्धको दुई लाख डोज खोप नेपाल आइपुगेको छ । जापान सरकारले १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको हो...
धरहरा निर्माण कार्य ४५ प्रतिशत मात्र पूरा
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
धरहराकाे निर्माण कार्य ४५ मात्र सकिएकाेमहालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।निर्माण कार्य अवधिका २४ मध्ये २१ महिना भइसक्दा पनि धरहरा निर्माणको वित्तीय ५५ प्रतिशत र भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको प्रतिवेदनले जनाएको छ। पुरातत्व विभागबाट स्वीकृत डिजाइन...
करिडोरको विकल्प नहुँदा यात्रीलाई सधैँ सास्ती
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
बागलुङ । शुक्रबार बिहान बिरामी आमालाई उपचार गराउन कुश्मीशेराबाट धौलागिरि अस्पतालतर्फ लागेकाउमाकान्त चापागाईँ झण्डै पाँच घण्टा फुर्से खोलामा रोकिए । निरन्तर झरिरहेको पहिरोका कारण सडक बन्द थियो । उनीजस्तै जिल्लाको दक्षिणबाट बिरामी बोकेर आएका सवारी साधनको लस्कर खोलावारि थियो ।...
बाबु गुमाएकी बालिकाको शिक्षाको जिम्मा वडाध्यक्षले लिए
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
सिन्धुपाल्चोक । केही साता अघि बाबु गुमाएकी सुनकोशी गाउँपालिका६ थुम्पाखरकी १० वर्षीया बालिका समीक्षा बस्नेतको माध्यमिकसम्मको पढाइको जिम्मा वडाध्यक्ष रामकुमार थापाले लिएका छन् । अध्यक्ष थापाको पहल र थुम्पाखर एकता समाजको समन्वयमा बस्नेत परिवारलाई उनले एक लाख ५७ हजार रुपैयाँ...
जापानले पठाएको आठ लाख डोज खोप नेपाल आउँदै
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । जापानले पठाएको आठ लाख डोज खोप नेपाल आउने भएको छ । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराउनेमध्ये बाँकी रहेको आठ लाख डोज खोप यही ७ गते (पर्सि) सम्म नेपाल आउने भएको हो । यसअघि नै आठ लाख डोज...
भारतमा तस्करी हुन लागेको चार लाखको रुद्राक्ष माला बरामद
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
कञ्चनपुर । सशस्त्र प्रहरीले सीमा नाका त्रिनगर (डोकेबजार) क्षेत्रबाट चार लाख रुपैयाँ मूल्य बराबरको भारतमा तस्करी हुन लागेको रुद्राक्षमाला आज बरामद गरेको छ । बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बनबिचारी मल्लको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छलेर...
«
1
...
39
...
78
79
80
81
82
83
84
85
86
...
409
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय