मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आज ३ हजार ६५१ जनामा संक्रमण
नेपाल फ्ल्यास
साउन २५, २०७८
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५९४ जनाकोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०हजार ४४५ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ६०९ र र ६ हजार १४९ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण...
ऊर्जामन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
नेपाल फ्ल्यास
साउन २५, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा राजदूत बेरीले...
विषय विज्ञको ज्ञानलाई देश निर्माणमा जोडौँ : अर्थमन्त्री
नेपाल फ्ल्यास
साउन २५, २०७८
अर्थमन्त्री जनार्दन शर्माले अर्थविद्हरूको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्र जरुरी रहेको बताए। नेपाल आर्थिक सङ्घले आज अर्थमन्त्रीलाई सङ्घको मानार्थ सदस्यता प्रदान गर्नका लागि आयोजित कार्यक्रममा विषय विज्ञतालाई मुलुकको हितसँग जोड्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिए । मन्त्री शर्माले देशको अर्थतन्त्र हाक्न...
एक वर्षमै फल्न थाले स्याउ : ढुवानी गर्न बारीभित्रै हेलिप्याड
नेपाल फ्ल्यास
साउन २५, २०७८
उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न सुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो । चुमनुब्रीगाउँपालिका४ स्थित नामरुङको पोरमा लगाइएको करिब चार...
लोकसेवा आयोगको कुनै पनि परीक्षा अब स्थगित नहुने
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए । उनले भने हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु...
प्रधानसेनापति कमाण्ड बलाधिकृतरथी शर्मालाई
नेपाल फ्ल्यास
साउन २५, २०७८
प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझबुझारथ गरेका हुन् । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम...
जसपा खारेजको मागमा सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
साउन २५, २०७८
तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज नपर्ने आदेश दिएको...
पदमुक्त तीन सांसदको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
नेपाल फ्ल्यास
साउन २५, २०७८
लुम्बिनी प्रदेशका पदमुक्त तीन सांसदको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निवेदकहरूको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। बरु, लुम्बिनी प्रदेशसभाको नाममा कारण देखाउ आदेश जारी गरेको छ। आदेशअनुसार प्रदेशसभा...
प्रहरीले फेरि सुरु गर्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं : कोभिड१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः तपाईंको मास्क खोइ ? अभियानलाई तीव्रता दिन थालेको छ। यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो। सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी...
तुइन प्रकरण : ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी
रासस
साउन २५, २०७८
महाकाली ।सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जय सिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी र भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी...
तनहुँमा बस दुर्घटना, ७ जना घाइते, १ जना गम्भीर
नेपाल फ्ल्यास
साउन २५, २०७८
व्यास । तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।सोमबार बिहान तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । दुर्घटनामा तनहुँ व्यास नगरपालिका १०...
भारतको अस्पतालमा बन्धक बनाइएका झापाका चार महिने शिशुको उद्धार
रासस
साउन २५, २०७८
झापा । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारको लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट...
व्यास नगरपालिकाद्वारा विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
साउन २५, २०७८
दमौली । २७ औँ विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको यही साउन २२ गते बसेको कार्यपालिका बैठकले आज आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाका अवसरमा...
अरुण तेस्रो आयोजनामा कार्यरत मजदुरको मृत्यु
नेपाल फ्ल्यास
साउन २४, २०७८
संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको ड्यामसाइड कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका५ फ्याक्सिन्दामा कार्यरत भोजपुर नगरपालिका२ हेलौछाका खड्ग बहादुर गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी...
भदौ ५ सम्मका परीक्षा नरोक्ने त्रिविको निर्णय
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तालिका सार्वजनिक भइसकेको परीक्षाहरू नरोक्ने निर्णय गरेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा सह...
हालसम्म ५ लाख ३८ हजार जनालाई नि:शुल्क मास्क
नेपाल फ्ल्यास
साउन २४, २०७८
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १० हजार ७६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ५ लाख ३७...
गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन २४, २०७८
गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री खाँणले कोभिडविरुद्धको लडाइँमा चीनको ठूलो साथ र सहयोग रहेको बताउँदै कोरोना खोप उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई विशेष धन्यवाद दिए ।...
‘अध्यादेशबाट गरिएका नियुक्ति संविधानसम्मत’
नेपाल फ्ल्यास
साउन २४, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरिएका नियुक्ति कानूनसम्मत भएको लिखित राय दिएका छन्। महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा पेश गरिएको प्रधानन्यायाधीश राणाको लिखित जवाफमा संवैधानिक परिषद्ले संविधानले प्रदान गरेको अधिकारक्षेत्र भित्र रहेर संवैधानिक परिषद् (काम, कर्तव्य,...
सीमा नाकामा बिओपीको संख्या ५०० पुर्याइन्छ : गृहमन्त्री
नेपाल फ्ल्यास
साउन २४, २०७८
गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रमाबोर्डर आउट पोस्ट संख्या थप्दै ५०० पुर्याइने बताएका छन् । आइतबार सशस्त्र प्रहरी सहायक निरीक्षक सि.स १४ (क) आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताएका हुन् । साथै कोरोना सङ्क्रमणको महामारीमा सशस्त्र...
काठमाडौं उपत्यकामा आज ९५१ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं उपत्यकामा आज ९५१ जना कोभिड संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ७४०, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जना संक्रमित थपिएका हुन्। साथैआज देशभर ५५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।
«
1
...
45
...
90
91
92
93
94
95
96
97
98
...
415
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय