मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी
नेपाल फ्ल्यास
साउन २९, २०७८
महेन्द्रनगर । साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपालभारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरे । कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो,...
विद्यार्थी सङ्गठनद्वारा चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुनः गराउन माग
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । पाँच विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन् । बाग बजारमा बिहीबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैटौँ) र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठक बसी आयोगद्वारा लिइएको...
सर्वोच्चले भन्यो, ‘मेडिकल कलेजले तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्नु’
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानूनीरुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले बिहीबार गरेको फैसलाको पूर्णपाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न आदेशको माग गर्दै...
आज यी क्षेत्रमा हुन्छ भारी वर्षा : सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम सामान्य परिवर्तन भइ बाँकी क्षेत्रहरुमा हल्कादेखि मध्यम र भारी वर्षाको सम्भावना रहेको...
एकैदिन ६६ हजार जनालाई नि:शुल्क मास्क वितरण
नेपाल फ्ल्यास
साउन २८, २०७८
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६५ हजार ८६९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । गत वैशाख ६ गतेदेखि हालसम्म ७ लाख ४ हजार ३७६ जनालाई...
प्रदेश युवा परिषद्ले पूर्णता पायो
नेपाल फ्ल्यास
साउन २८, २०७८
बागमती प्रदेश युवा परिषद्ले पूर्णता पाएको छ । प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले परिषद्का नवनियुक्त सदस्यलाई आज शपथ ग्रहण गराए । सामाजिक विकासमन्त्री अध्यक्ष तथा एक जना कार्यकारी उपाध्यक्ष रहने परिषद्मा यसअघि कार्यकारी उपाध्यक्षको मात्रै नियुक्ति भएको थियो । मन्त्रालयले...
पेस्तोलसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
साउन २८, २०७८
कपिलवस्तुकाे महाराजगंज नगरपालिका-९ औरहवाबाट १ थान घरेलु नलकटुवा पेस्तोल र सोही पेस्तोलको ३ राउण्ड गोलीसहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय लक्ष्मण यादव, २८ वर्षीय बिश्वम्वर यादव र ४१ वर्षीय सम्साद...
तीन हजार २६० मा सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
साउन २८, २०७८
तीन हजार २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८०६ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार ४७३ र चार हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा कोरोना भाइरस...
फोनिजद्वारा आठ जना सञ्चारकर्मी पुरस्कृत
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौं।आदिवासी जनजाति पत्रकार महासंघबाट हरेक वर्ष प्रदान गरिने फोनिज अवार्डबाट वरिष्ठ सञ्चारकर्मी कुमार यात्रुसमेत आठजना सम्मानित भएका छन् । इन्डिजिनियस टेलिभिजन र आइटिभीनेपालमा आबद्ध यात्रु फोनिज गठन हुनु पूर्व रहेको अनिजका संस्थापकमध्ये एक हुन् । फोनिज अवार्ड प्राप्त गर्नेमा प्रेस...
बागलुङमा कडा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २८, २०७८
बागलुङ ।कडा प्रावधानसहित बागलुङमा आगामी भदौ ५ गते मध्यरात सम्मका लागि निषधाज्ञा थप गरिएको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । यसअघि गत मङ्गलबार जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रको...
ज्यानसम्बन्धी कसूरका अभियुक्त १६ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौं ।कर्तव्य ज्यानसम्बन्धी कसुरका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका६ खत्रीगाउँ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका७ चाँगाथली बस्ने ४६ वर्षीय शिवजी खत्री भन्ने गबहादुर खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले चाँगाथलीबाट बुधबार पक्राउ गरेको...
उदयपुरको पोखरी केन्द्रविन्दु भएर गयो भूकम्प
नेपाल फ्ल्यास
साउन २८, २०७८
गाईघाट ।उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको...
आधा किलो अवैध सुनसहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
साउन २८, २०७८
कैलाली ।झण्डै आधा किलो अवैध सुनसहित प्रहरीले कैलालीमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बुधबार दिउँसो प्रहरीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना.८ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई सूचनाका आधारमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा...
आजदेखि बेलुकी ८ बजेपछि काठमाडौं उपत्यकामा गाडी चलाउन रोक
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौं । आजदेखि बेलुकी ८ बजेदेखि काठमाडौं उपत्यकामा गाडी चलाउन रोक लगाइएको छ । कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै तीन वटै जिल्ला भक्तपुर, ललितपुर र काठमाडौं प्रशासन कार्यालयहरूले अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो...
आज अन्तर्राष्ट्रिय युवा दिवस : राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले भिडियो सन्देश दिँदै
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौं । आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ । दिवसकै अवसरमा आज १०ः३० बजे राष्ट्रिय युवा परिषद्ले आयोजना...
आफ्नै छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ
नेपाल फ्ल्यास
साउन २८, २०७८
पर्वत । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा...
जीप दुर्घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७८
सुदूरपश्चिम । धनगढीडडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभीर सडक खण्डमा बुधबार साँझ प्रदेश ३०१००२३ च ९०५९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट डोटीको गैरा जाँदै गरेको उक्त जीप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटना भएको...
महाकवि देवकोटाको घर भत्काउनेबारे सर्वोच्चले माग्यो लिखित जवाफ
नेपाल फ्ल्यास
साउन २८, २०७८
काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक महत्वको घर भत्काउनुपर्नुका कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञाप्रतिष्ठानलगायतका निकायका नाममा लिखित जवाफ पेश गर्न आदेश...
एक करोड रकमसहित ४ जना पक्राउ
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं महानगरपालिका-१३ ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाललगायत ४ जनालाई स्रोत नखुलेको नगद ९१ लाख ९६ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२२ गडवहालस्थित तरुणको तनुज ईन्टरनेशनल प्रालिमा अवैध रकम संकलन गरी राखेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय...
दुर्घटनाबाट जोगियो सीता एयर
नेपाल फ्ल्यास
साउन २७, २०७८
हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा...
«
1
...
44
...
87
88
89
90
91
92
93
94
95
...
414
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय