मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
चम्किए ग्रिजम्यान : एट्लेटिको मड्रिडको जित
नेपाल फ्ल्यास
असोज १२, २०८०
काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस लिगमा जित दर्ता गरेको छ । बिहीबार राति ओसासुनाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडले २० को जित निकालेको हो । ग्रिजम्यानले खेलको २० औं मिनेटमा कठिन कोणबाट गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए...
फुटबल छाडेर अस्ट्रेलिया लागे फरवार्ड विमल
नेपाल फ्ल्यास
असोज १२, २०८०
काठमाडौं । नेपाली फुटबल छाडेर आज बिहान नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर अस्ट्रेलिया प्रस्थान गरेका छन् । विमलले सन् २०१३ मा पाकिस्तानसँगको खेलमा डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै गोल गरेका थिए । नेपाल सुपर लिग...
भारतमा पाकिस्तानको क्रिकेट टोली
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । पाकिस्तानको टोली एकदिवसीय विश्वकप खेल्न भारत आइपुगेको छ । पाकिस्तानको टोली हिजो बेलुका हैदराबाद पुगेको हो । पाकिस्तान क्रिकेट टोली लाहोरबाट दुबई हुँदै हैदराबाद पुगेको हो । यसअघि सोमवार पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले भिसा जारी गर्न भइरहेको...
बराबरीमा रोकियो बार्सिलोना
नेपाल फ्ल्यास
असोज १०, २०८०
काठमाडौं । स्पेनिस लिगमा बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति बार्सिलोनाले मालोर्कासँग २२ गोलको बराबरी खेलेको हो । खेलमा दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनाले अंक खोस्न सफल भएको हो । बार्सिलोनाका किपर मार्क आन्द्रे टेर स्टेगनको गल्तीको...
विशाल श्रेष्ठ चितवन एफसीमा
नेपाल फ्ल्यास
असोज १०, २०८०
काठमाडौं । चितवन एफसीले विशाल श्रेष्ठलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको छ । दिए एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि पुस १४ गतेसम्म काठमाडौंमा सुरु हुदैछ । फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)को टिम चितवनले राष्ट्रिय टिमका गोलकिपर बिशाललाई मार्की...
मड्रिड डर्बी: एट्लेटिको विजयी
नेपाल फ्ल्यास
असोज ०८, २०८०
काठमाडौं । स्पेनिस लिगको मड्रिड डर्बीमा एट्लेटिकोले सहज जित निकालेको छ । घरेलु मैदानमा आईतबार राति एट्लेटिको मड्रिडले रियललाई ३१ को नमिठो हार चखाएको हो । एट्लेटिकोको जितमा अल्भारो मोराटाले दुई गोल गरे । एन्टोनी ग्रिजम्यानले एक गोल थपे ।...
प्रिमियर लिग: चेल्सी पराजित
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । प्रिमियर लिग फुटबलमा चेल्सी घरमै एस्टन भिल्लाको हातबाट पराजित बनेको छ । आईतबार स्टामफोर्ड ब्रिजमा चेल्सी पाहुना टोली एस्टन भिल्लासँग १० ले स्तब्ध बनेको हो । ५८ औं मिनेटमा मालो गुस्टो रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली...
बार्सिलोनाको जित
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । बार्सिलोनाले स्पेनिस लिगमा जित निकालेको छ । शनिबार राति बार्सिलोनाले सेल्टा भिगोलाई ३२ को पुनरागमन जित निकालेको हो । ७६ औं मिनेटसम्म २० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनाले ३२ को जित निकाल्न सफल रह्यो । घरेलु मैदानमा...
विश्वकप जित्दा पीएसजीले सम्मान गरेन: मेस्सी
नेपाल फ्ल्यास
असोज ०५, २०८०
काठमाडौं । अर्जेन्टिनाबाट विश्वकप जित्दा पेरिस सेन्ट जर्मेन पीएसजीले आफुलाई सम्मान नगरेको लियोनल मेस्सीले बताएका छन् । अर्जेन्टिना टिमका खेलाडीलाई उनीहरु आबद्ध सबै क्लबले सम्मान गरेपनि आफुलाई सो सम्मान पीएसजीले नदिएको मेस्सीको भनाइ छ । विश्वकपको फाइनलमा मेस्सीले दुई गोल...
ओनानाले लिए हारको जिम्मेवारी
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौं । म्यानचेस्टर युनाईटेडका गोलकिपर आन्द्रे ओनानाले च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखसँगको हारको जिम्मेवारी आफुले लिएका छन् । बुधबार राति बायर्नको घरेलु मैदानमा युनाईटेड ४३ गोल अन्तरले पराजित भएको थियो । ओनानाकै गल्तीमा बायर्नले खेलमा सुरुआती अग्रता बनाउन सफल भएको...
च्याम्पियन्स लिग: पहिलो खेलमा बार्सिलोनाको फराकिलो जित
नेपाल फ्ल्यास
असोज ०३, २०८०
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । फराकिलो जित हात पार्ने क्रममा बार्सिलोनाले बेल्जियम क्लब रोयल एन्टवेर्पलाई ५० ले पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाको जितमा जोओ फेलिक्सले २ तथा रोबर्ट लेवान्डोस्की र गाभीले...
अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड आयोजना हुने
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौं । अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड आयोजना हुने भएको छ । नेपाल एथलेटिक्स परिवारको आयोजनामा असोज १३ गते अन्तर नगरपालिका स्तरीय राष्ट्रिय क्रस कन्ट्री आयोजना गर्न लागिएको हो । मुलुकभरका नगरपालिकालाई समेटेर आयोजना गरिने दौडमा महिला र पुरुष...
शतप्रतिशत जित निकाल्दै, रियल मड्रिड लिग तालिकाको शीर्ष स्थानमा
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं ।रियल मड्रिडले स्पेनिस लिगमा शतप्रतिशत जितको नतिजालाई कायमै राखेको छ । आईतबार राति रियल मड्रिडले रियल सोसिडाडविरुद्ध २१ को जित निकालेको हो । न्युक्यासल र स्टक सिटीका पूर्व फरवार्ड जोसुलुले ६० औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाए...
प्रहरी नियन्त्रणमा रियल म्याड्रिडका तीन युवा खेलाडी
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काडमाडौँ । स्पेन प्रहरीले रियल म्याड्रिडका तीन युवा फुटबल खेलाडीलाई नियन्त्रणमा लिएको छ । नाबागिलसँग यौन सम्पर्क राखेको भिडियो वितरण गरेको आरोपमा तीनजना युवा फुटबल खेलाडीलाई बिहीबार राति पक्राउ गरिएको समाचारमा उल्लेख छ । पक्राउ परेका खेलाडीहरु भने नाबालिग होइनन्...
एसिया कप सुपर फोर: पाकिस्तानको लज्जास्पद हार
नेपाल फ्ल्यास
भदौ २६, २०८०
एसिया कप सुपर फोर: पाकिस्तानको भारतसँग लज्जास्पद हार काठमाडौं । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको फराकिलो जित हात पारेको छ । भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे । कोहलीले ९४...
वर्षाका कारण स्थगित भएको भारत र पाकिस्तानबीचको खेल आज
नेपाल फ्ल्यास
भदौ २५, २०८०
काठमाडौं । वर्षाका कारण हिजो स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । हिजो रोकिएकै ठाउँबाट आज खेल शुरु हुनेछ । कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट...
फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलको विजयी सुरुआत
नेपाल फ्ल्यास
भदौ २३, २०८०
काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी सुरुआत गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार विहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई पराजित गरेको हो । ब्राजिलले बोभियालाई ५१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा...
आजदेखि अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको एकदिवसीय क्रिकेट शृङ्खला
नेपाल फ्ल्यास
भदौ २१, २०८०
काठमाडौं । एकदिवसीय क्रिकेट शृङ्खलामा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल शुरु हुँदैछ । पहिलो खेल ब्लोमफोंटेनमा नेपाली समय अनुसार बेलुका पौने ५ बजेबाट शुरु हुनेछ । यी दुई देशबीच पाँच खेलको एकदिवसीय शृङ्खला हुन लागेको हो । दोस्रो खेल...
क्रिकेट विश्वकप :भारतीय टिमको घोषणा
नेपाल फ्ल्यास
भदौ १९, २०८०
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा रोहितसँगै शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर,...
बाल्यकालको क्लबमा रामोश
नेपाल फ्ल्यास
भदौ १९, २०८०
स्पेनका पूर्वकप्तान सर्जियो रामोश बाल्यकालको क्लब सेभिया फर्किएका छन् । क्लब छाडेर रियल मड्रिड पुगेको १८ वर्षपछि उनी फेरि पुरानो क्लबमा फर्किएका हुन् । पेरिस सेन्ट जर्मेनबाट फ्रिट्रान्सफरमा सेभिया पुगेका उनले क्लबसँग एक वर्षको करार गरेका छन् । यो विशेष...
«
1
2
3
4
5
6
7
8
9
...
54
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय