मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
इरानसँग नेपाल ४-० ले पराजित
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इरानसँग पराजित भएको छ ।ताजकिस्तानको दुसन्बेमा भएको खेलमा नेपाल बलियो इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा इरानलाई रोकेको नेपालले दोस्रो हाफमा भने कमजोर प्रदर्शन गर्यो। फिफा...
पहिलो हाफमा नेपाल-इरानबीचको खेल बराबरी
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
एएफसी यू२३ एसियन कप छनोटमा अहिले नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा भइरहेको छ । ताजकिस्तानको दुशन्बेमा जारी खेलमा नेपालले बलियो इरानलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएको छ । पामिर स्टेडियममा जारी पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी...
विश्वकप क्रिकेट : न्युजिल्याण्डसँग खेल्नुअघि भारतलाई झट्का, हार्दिक पाण्ड्या घाइते
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं । यूएई र ओमानमा जारी सन् २०२१ को टी२० विश्वकप क्रिकेटमा भारतलाई अर्को झट्का लागेको छ । भारतका मुख्य खेलाडी हार्दिक पाण्ड्या घाइते भएका छन् । आइतबार भएको खेलमा ब्याटिङको क्रममा पाण्ड्या घाइते भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)...
महिला लिग : समूह विजेताको लागि कनकाई र बागमतीको प्रतिस्पर्धा
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं । झापाको कनकाइ नगरपालिका र सर्लाहीको बागमती नगरपालिकाबीच उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको समूह ए विजेताको लागि प्रतिस्पर्धा हुँदैछ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने दिनको दोस्रो खेलमा दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल मध्यान्ह १२...
एएफसी यू–२३ : आज नेपाल र इराक भिड्दै
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं । एएफसी यू२३ एसियन कप छनोटको पहिलो खेलमा आज (सोमबार) नेपालले बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।...
मार्से र पीएसजीले अंक बाँडे
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं । फ्रेन्च लिगा वानमा मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा दुबै टोलीले गोल गर्न नसकेपछि बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ५७ औँ मिनेटमा पीएसजी १० खेलाडीमा...
पाकिस्तानद्वारा भारत पराजित
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं ।यूएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । दुबईमा भएको खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जित हात पारेको छ । आईसीसी विश्वकपमा पाकिस्तानले पहिलो पटक भारतलाई पराजित गरेको हो । टस हारेपछि पहिला...
प्रदेशस्तरीय मिथिला कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता उद्घाटन
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
सप्तरीको विष्णुपुर गाउँपालिका- ६ मा तेस्रो संस्करणको प्रदेशस्तरीय मिथिला कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । ३ कात्तिकदेखि सुरु हुने भनिएको प्रतियोगिता बाढीका कारण स्थगित भएपछि आइतबारदेखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद...
पोखरामा ९० करोडको लगानीमा एन्फा एकेडेमी बन्दै
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
कास्की ।अखिल नेपाल फुटबल एसोसियसनले कास्कीमा एन्फा एकेडेमी निर्माण गर्दैछ । माछापुच्छ्रे गाउँपालिकास्थित भेडाबारीमा टेक्निकल सेन्टर निर्माण गर्न लागिएको हो । फिफाको आर्थिक सहयोगमा भेडाबारीको साढे ३ सय रोपनी क्षेत्रफलमा सेण्टर निर्माण गर्न लागिएको एन्फाका प्रमुख कार्यकारी निर्देशक गोकुल थापाले...
इंग्ल्याण्डले पहिलोपटक वेस्ट इन्डिजलाई हरायो
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
काठमाडौं । इंग्ल्यान्डले आईसीसी टीट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो । वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर...
एस्टन भिल्लामाथि आर्सनलको सहज जित
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथी सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा आर्सनलले एस्टन भिल्लालाई ३१ ले पराजित गरेको हो । आर्सनलको सहज जितमा थोमस पार्टी, पिएरे इमरिक औवामियाङ र इमिल स्मिथ रोवीले...
टी– २० क्रिकेट : श्रीलंका समूह बिजेता बन्दै सुपर १२ मा प्रवेश
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं । नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी २० विश्वकप क्रिकेट अन्तर्गत समूह ए को विजेता बन्दै सुपर १२ मा पुगेको छ । जितका लागि ४५ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले ७ ओभर १ बलमा २ विकेटको क्षतिमा...
मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग २-० गोल अन्तरले पराजित
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ। ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू- २३ टोली इण्डोनेसियाको यू- २३ टोलीसँग २-० गोल अन्तरले पराजित भएको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त...
पहिलो हाफमा नेपाल र इण्डोसियाको गोलरहित बराबरी
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप नेपालले अहिले इण्डोनेसियाको यू- २३ टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । ताजकिस्तानमा जारी खेलको पहिलो हाफ समाप्त भएको छ । पहिलो हाफको समाप्ति सम्म दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन् ।...
अण्डर २३ मैत्रीपूर्णमा नेपाल र इन्डोनेशिया भिड्दै
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौ । छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एएफसी यू२३ एसियन कप २०२२ छनोट खेल्दैछ ।त्यसअघि नेपालले आज शुक्रबार इण्डोनेसिया यू२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यसअघि नै ताजकिस्तानको दुसन्वे पुगेको नेपाली टोली र इण्डोनेसिया एएफसी...
युरोपा कन्फरेन्स लिग : टोटनहमको हार
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौं । युरोपा कन्फरेन्स लिगअन्तर्गत भिटेसेले इङ्लिस प्रिमियर क्लब टोटनहममाथि जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा भिटेसेले टोटनहममाथि १० गोल अन्तरको जित हासिल गरेको हो । भिटेसको जितमा म्याक्सीमिलियन विटेकले दोस्रो हाफमा निर्णायक गोल गरे । हारपछि...
उपमेयर महिला फुटबल कप : आज तीन खेल हुँदै
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज (शुक्रबार) तीन खेल हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल बिहान ९ बजे समूह सी को भक्तपुर नगरपालिका र बासगढी नगरपालिकाबीच हुनेछ ।...
टी–२० क्रिकेट : स्कटल्याण्ड र बंगलादेश सुपर १२ मा
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौं । स्कटल्यान्ड र बंगलादेश टी२० क्रिकेट विश्वकपको सुपर १२ मा प्रवेश गरेका छन् । बिहीबार भएका छुट्टाछुट्टै खेलमा विजयी हुँदै एसोसिएट राष्ट्र स्कटल्याण्ड र टेस्ट राष्ट्र बंगलादेश समूह बी बाट क्रमशः विजेता र उपविजेताका रुपमा विश्वकपको सुपर १२ मा...
फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमा पुगेको छ । यसअघि नेपाली टोलीको वरीयता...
महिला उपमेयर कपमा आज महालक्ष्मी र बागमती भिड्दै
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले राष्ट्रिय महिला लिग छनोटको रूपमा आयोजना गर्न लागेको उपमेयर कप प्रतियोगिता को दोस्रो संस्करण सुरुवात एन्फा कम्प्लेक्स सातदोबाटो गर्न लागेको...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
56
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय