मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अफगानिस्तान
अमेरिकी हमलामा काबुलमा एकैपरिवारका ९ सर्वसाधारणको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७८
अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा एकै परिवारका नौं जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ बालबालिका छन् । शंकास्पद इस्लामिक स्टेट खोर्साना (आइएसके) आबद्ध लडाकूलाई लक्षित गरी सो हमला गरिएको वासिंगटनले जनाइएको छ । हमलामा एकै परिवारका...
अफगानिस्तानको पंजशीरमा तालिबानद्वारा इन्टरनेट बन्द
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काबुल । सत्ता नियन्त्रणमा लिएको तालिबानले आफूले कब्जा लिन नसकेको उत्तर अफगानिस्तानको पंजशीर प्रान्तमा इन्टरनेट बन्द गरेको छ । तालिबान विरोधीहरुको गढ मानिएको पंजीशरलाई नियन्त्रणमा लिने तालिबानले प्रयास गरे पनि सफल हुन सकेको छैन । काबुलमा तालिबानको कब्जापछि भागेर पंजशीर...
तालिवानका खुट्टा भाँच्छौं : एनआरएफ
नेपाल फ्ल्यास
भदौ १३, २०७८
तालिवानले सम्पूर्ण अफगानिस्तानलाई नियन्त्रणमा लिएको दाबी गरे पनि देशको उत्तरपूर्वी प्रान्त पन्जशिरमा उसले अहिलेसम्म कुनै गतिविधि चलाउन सकेको छैन् । पन्जशिरमा अहिले नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)ले सरकार चलाइरहेको छ । यो फ्रन्ट तालिवानबिरोधी र इस्लामिक गणतन्त्र अफगानिस्तानको कट्टर समर्थक मानिन्छ...
तालिबानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाई
नेपाल फ्ल्यास
भदौ १३, २०७८
अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिवान समूहले बताएको छ । तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत प्राय सबै प्रान्तलाई आफ्नो कब्जामा लिएपछि उनीहरूको शासन कठोर हुने त्रासले दैनिक...
अफगानिस्तानबाट आज ८ नेपालीको उद्धार
नेपाल फ्ल्यास
भदौ १२, २०७८
अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले आज त्यहाँबाट आठ जनालाई उद्धार गरिएको बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका ३४ जनालाई आजै थप सुरक्षित एवं व्यवस्थित स्थानमा स्थानान्तरण गरिएको तथा उनीहरूलाई स्वदेश...
काबुलबाट ४२ जना नेपालीको अझै भएन उद्धार
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । अफगानिस्तानबाट ११ जना नेपाली शुक्रबार काठमाडौं आउँदै छन् । तर, काबुलमै फसेका ४२ जना नेपालीको भने अझैसम्म पनि उद्धार हुन सकेको छैन । उनीहरूलाई बिहीबार नै काबुलबाट उद्धार गरिएको थियो । उनीहरू आज भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आउन...
काबुल विमानस्थल विस्फोट अपडेट : अमेरिकी सैनिकसहित मारिनेको संख्या ९० पुग्यो
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं ।अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ९० पुगेको छ । घटनामा २ सय भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बताएका छन् । पेन्टागनले मारिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि...
'अफगानमा अप्ठेरोमा रहेका मानिसको उद्धारमा कतार सहयोगी'
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
कतारका उपप्रधान तथा विदेश मामिला मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अफगानिस्तानमा अहसज अवस्थामा रहेका मानिसहरूको उद्धारमाकतारले सहयोगी भूमिका निर्वाह गरेको बताएका छन् । कतारले तालिबानलाई कुनै प्रभाव नपारेको बरु अफगानिस्तानका धेरै पक्षको बीचमा आफूहरूमध्यस्थकर्ता रहेको उनले स्पष्ट गरेकाछन्...
काबुल विमानस्थल अस्तव्यस्त, देश छोड्नेको भीड
एजेन्सी
भदौ ०८, २०७८
काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ । यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो । यहाँ अफगान र विदेशी नागरिकको ठूलो...
अगस्टभित्र काबुलबाट सबै सेना फर्किन असम्भव : बेलायत
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
लण्डन ।बेलायती रक्षामन्त्री बेन वालेसले ३१ अगस्टको समयसीमाभित्र सबै सेना र उनीहरुसँग फर्किन चाहने मानिस काबुलबाट फर्किन असम्भव भएको बताएको छन् । विश्वका धनी राष्ट्रहरुको समूह जी७ का नेताको अफगानिस्तान संकटबारे भर्चुअल बैठक चलिरहेका बेला रक्षामन्त्रीको सो धारणा आएको हो...
सरकार गठनबारे तालिबानी नेता छलफलमा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
तालिबान समूहले अफगानिस्तानको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ । अफगानिस्तानका अधिकारीलाई...
तालिबानमाथि प्रतिबन्धबारे अब सोच्न आवश्यक : क्यानाडा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
क्यानडा ।क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले संसारका जीसेभेन (जी७) देशसँग अफगानिस्तानमाथि तालिबानको नियन्त्रणपछि अब प्रतिबन्धबारे सोच्न आवश्यक भएको बताएका छन् । अफगानिस्तानमाथि जीसेभेन देशको हुन लागेको बैठकभन्दा एक दिन अघि सोमबार ट्रूडोले क्यानडाले तालिबानलाई पहिलेदेखि आतंककारी मान्ने गरेको बताउँदै उनीहरु आतंककारीको...
अफगानिस्तानबाट ६५४ जना नेपालीको उद्धार
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
काठमाडौं । अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएकोछ । उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको...
अमेरिकाले उद्धारका लागि थप १८ विमान अफगानिस्थान पठाउने
एजेन्सी
भदौ ०७, २०७८
संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा फसेका अमेरिकी र अफगानी नागरिकको उद्धारका लागि थप १८ विमान परिचालन गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले मिलिट्री एयरफोर्ससँगै कमर्सियल विमान पनि परिचालन गरिने जनाएका छन् । रोयटर्सका अनुसार ६ वटा कमर्सियल कम्पनीका १८ विमानले...
अमेरिकी बैंकमा रहेको अफगानिस्तानको २२ टन सुन रोक्का
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
अमेरिकाको जो बाइडेनको सरकारले अर्बौं अमेरिकी डलरसम्म तालिवानको पहुँच पुग्न नदिन अमेरिकी बैंकहरूमा रहेका अफगानिस्तान सरकारका नगद तथा सुनको कारोबार रोक्का गरेको छ। अमेरिकाको यस सम्पत्ति रोक्का अभियानभित्र न्युयोर्कको फेडरल रिजर्भ बैंकको सुन पनि परेको छ। अफगानिस्तानको केन्द्रीय बैंकका अनुसार...
आइतबारयता काबुल विमानस्थलमा २० जनाको मृत्यु
एजेन्सी
भदौ ०६, २०७८
काठमाडौं ।तालिबानले गत आइतवार अफगानिस्तानकाे राजधानी काबुल नियन्त्रणमा लिएपछि विमानस्थल र त्यस आसपास कम्तीमा २० जनाकाे ज्यान गएकाे छ । विमानस्थल रआसपास कम्तीमा २० जनाकाे मृत्यु भएकोनेटाेका एक अधिकारीले बताएको खबरराेयटर्सले उल्लेख गरेको छ । ती अधिकारीका अनुसार, काबुल विमानस्थलबाहिरकाे...
अफगानिस्तानमा बैंकहरु बन्द, खानाको अभाव !
एजेन्सी
भदौ ०५, २०७८
अफगानिस्तानमा सबै बैंकहरु विगत सात दिनदेखि बन्द छन् । तालिबानले केन्द्रीय राजधानी काबुल कब्जा गरेसँगै बैंकहरु खुल्न नसकेका हुन् । तालिबानको डरले बैंकमा कोही कर्मचारी नजाँदा त्यहाँका एटीएम मेसिनहरु खाली भएका छन् । जसका कारण त्यहाँका जनतालेसमस्या भोग्नु परेको बिबिसीले...
अफगानिस्तान मुद्दामा अमेरिकी राष्ट्रपतिद्वारा पुनःअमेरिकाको बचाउ
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन् । उनले भनेका छन्-'अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठिक गरेको छ, अमेरिकाले जे जसरी त्यहाँबाट आफ्नो सेना फिर्ता गर्यो, त्यो सही छ ।' उनले हाल अफगानिस्तानमा अमेरिकाले...
अफगानिस्तानबाट थप १ सय ६५ जना नेपाल आइपुगे
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं ।अफगानिस्तानबाट शुक्रबार १ सय ६५ नेपाली स्वदेश फर्केकाछन् । उनीहरू जजिरा एयरको कुवेतकाठमाडौं उडानबाट आएका हुन् । परराष्ट्र मन्त्रालयले अहिलेसम्म ४ सय ६१ जना अफगानिस्तानबाट काठमाडौं आइपुगेका र ९ जना भने शुक्रबार राति आइपुग्ने जनाएको छ । स्वदेश फर्केकामध्ये...
‘अफगानिस्तानमा अलपत्र नेपालीलाई स्वदेश फिर्तीको व्यवस्था होस्’
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन तथा कोभिडको रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारी सक्रियता बढाउन मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणलाई आज उनकै कार्यकक्षमा भेटेर समाजका सभापति...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय