मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अफगानिस्तान
अफगानिस्तानका २० हजार जनतालाई हामी शरण दिन्छौँ : जस्टिन ट्रुडो
एजेन्सी
साउन ३०, २०७८
क्यानडा। तालिवानको बढ्दो हिंसाको कारण देश छाड्न बाध्य भएका अफगानिस्तानका नागरिकहरूलाई मद्दत गर्ने क्यानडाले घोषणा गरेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले यसबारे जानकारी दिँदै ट्वीटरमा लेखेका छन्, अफगानिस्तानमा स्थिति खराब हुँदैछ र त्यहाँका जनताको जीवन खतरामा छ । उनीहरूको मद्दतका...
अफगानिस्तानमा रेडियो सम्पादकको हत्या, एक पत्रकारलाई बन्धक बनाइयो
नेपाल फ्ल्यास
साउन २६, २०७८
काबुल । अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेशनका प्रधान सम्पादक टोफान ओमारीको आइतबार काबुलको देह सब्ज जिल्लामा हत्या गरिएको स्थानीय प्रशासनले जनाएको छ । उनलाई अफगान लालिवान समूहले हत्या गरेको हुन सक्ने प्रशासनले जनाएको छ । यद्यपि, ओमारीको मृत्युको जिम्मेवारी अहिलेसम्म...
अफगानिस्तानको प्रान्तीय राजधानी ‘जाराञ्ज’ तालिबानको नियन्त्रणमा
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं ।विद्रोही समूह तालिबानले अफगानिस्तानको प्रान्तीय राजधानी जाराञ्ज नियन्त्रणमा लिएको छ । अफगानिस्तानको निमरोज प्रान्तको राजधानी जाराञ्ज तालिबान लडाकुले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । जारञ्ज अफगानिस्तानको ठूलो व्यापारिक केन्द्र मानिन्छ । जारञ्ज कब्जा गरेसँगै तालिबान समूहले ट्वीटरमा आफ्नो...
तालिबानले अफगानिस्तानको तीन शहर कब्जा गर्न खोजेपछि...
एजेन्सी
साउन १७, २०७८
अफगानिस्तानको विद्रोही समूह तालिबानले देशका प्रमुख मानिएका तीन शहरमा घेराबन्दीगरेपछि तालिबान लडाकु र सरकारी सेनाबीच हिंसात्मक द्वन्द्व सुरु भएको छ । हेरात, लस्कर गह र कान्दहर शहरमा तालिबानका लडाकुहरु प्रवेश गरेका छन् रलडाकुहरुले सरकारी सेनाबाट सो क्षेत्र कब्जा गर्ने प्रयास...
अफगानिस्तानमा शान्ति कायम गर्न...
नेपाल फ्ल्यास
साउन १०, २०७८
अमेरिकाले अफगानिस्तान छाडेर हिडेपछि तालिवान शान्ति प्रक्रियामा आयो भने ठिकै हो । आएन भने, तालिवानसँग जुध्न यहाँको सरकारले फेरि कुनै न कुनै शक्ति राष्ट्रको सहयोग लिनुपर्ने हुन्छ । त्यतिबेला सहयोगका लागि उसले भारत, पाकिस्तान, चीन, ईरान र रुसको मुख ताक्नसक्छ...
सहमतिको प्रयासका लागि तालिवान र अफगान सरकारबीच दोहामा भेट
एजेन्सी
साउन ०२, २०७८
अफगानिस्तानमा हिंसा मच्चिरहेका बेला यसको समाधान निकाल्नका लागि अफगान सरकार र तालिवानका प्रतिनिधिहरूबीच कतारको दोहामा भेट भएको छ । पछिल्ला केही महिनादेखि दुई पक्षबीच बारम्बार दोहामा वार्ता चलिहेको छ, तर यसका बाबजुद अफगानिस्तानको अवस्था दिनहुँ बिग्रदैंछ । अफगानिस्तानबाट अमेरिकी र...
पाकिस्तानसँगको सीमा चौकीमा तालिवानले गाड्यो झन्डा, बढ्यो त्रास
एजेन्सी
असार ३१, २०७८
तालिवानले पाकिस्तानसँगको सीमा क्षेत्रमा रहेको एउटा चौकीमा आफ्नो झण्डा गाडेको छ । उक्त चौकी कब्जामा लिएको दाबी तालिवानले गरेको हो ।कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिन्छ । यता,अफगान अधिकारीहरूले चौकी कब्जा भएको विषयअस्वीकार...
बाइडेनले गरे सेना फर्काउने निर्णयको बचाउ
एजेन्सी
असार २५, २०७८
आगामी ३१ अगस्टबाट अफगानिस्तानमा अमेरिकाको सैन्य अपरेशन समाप्त हुँदैछ । अमेरिकी सैनिकहरु धमाधम घर फर्कन थालिसकेका छन् । सेनाको बर्हिगमन तिव्र गतिमा भइरहेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको कार्यकोप्रशंसा गरेका छन् । तर यति नै बेला तालिवानले अफगानिस्तानका गाउँहरु...
सैनिक कारवाहीमा २४ तालिवान लडाकुको मृत्यु
नेपाल फ्ल्यास
असार १२, २०७८
अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिवान आतंककारी मारिएका छन् । संयुक्त सेनाले गरेको कारबाहीमा परी ती लडाकु मारिएको बताइएको छ । सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि विशेष कारबाही सुरु...
अफगानिस्तानको शान्तिबारे चीनले गर्यो दुई देशका विदेशमन्त्रीसँग छलफल
नेपाल फ्ल्यास
जेठ २२, २०७८
बेइजिङ । चीनले अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीसँग अफगानिस्तानको शान्ति र समसामयिक बिषयमा छलफल गरेको छ । वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी, अफगानी विदेश मन्त्री मोहमद हानिफ अटमर र पाकिस्तानी विदेश मन्त्री मखदुम शाह महमुद कुरेशी सहभागी भएको भिडियो सम्मेलनमा...
अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २८, २०७७
अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ । स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरूले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा भएका घटनाहरूमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको...
बम आक्रमणमा वरिष्ठ अफगान अधिकारीको हत्या
एजेन्सी
मंसिर ३०, २०७७
काबुल। अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगी बम आक्रमणमा मारिएको बताए । दुबै...
काबुलमा सांसदको सवारी साधनलक्षित विस्फोट, दुईको मृत्यु
एजेन्सी
मंसिर २८, २०७७
अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ । राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान...
हवाई कारबाहीमा कम्तीमा आठ जनाको मृत्यु
एजेन्सी
मंसिर २६, २०७७
अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । उक्त...
अफगानिस्तानमा २६ सुरक्षाकर्मीको मृत्यु
एजेन्सी
मंसिर १४, २०७७
अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन्...
अफगानिस्तानमा एक प्रहरी प्रमुखसहित पाँच जनाको हत्या
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
अफगानिस्तानको फरयाब प्रान्तमा बुधबार भएको एक हिंसात्मक हमलामा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको एक समाचारमा जनाइएको छ । फरयाब प्रान्तको कराकुल भन्ने जिल्लामा सडक किनारामा राखिएको बम विस्फोट गराएर आतंककारीहरूले एकजना प्रहरी प्रमुखसहित पाँच जनाको ज्यान लिएका हुन्...
अफगानिस्तानमा राष्ट्रिय शोकको घोषणा
एजेन्सी
कात्तिक १८, २०७७
अफगानिस्तान सरकारले सोमबार राजधानी काबुलमा भएको आक्रमणमा मृत्यु भएका व्यक्तिको सम्झनामा मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । काबुल विश्वविद्यालयमा अफगानी तालिवान समूहले गरेको आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको थियो भने सोही सङ्ख्यामा मानिसहरू घाइते भएका थिए ।...
राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसद्वारा अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा
नेपाल फ्ल्यास
असोज १९, २०७७
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको नानगाहार प्रान्तको सरकारी कार्यालय परिसर भएको कार बम हमलाको निन्दा गरेका छन् । गएकोशनिबार अपराह्न तालिवानी आत्मघाती लडाकुले गरेको सो कारबम हमलाको उनले निन्दा गरेका हुन् । कारबम आक्रमणमा परी कम्तीमा१५ जनाको ज्यान गएको...
पाकिस्तानले रकेट प्रहार गर्दा १५ जनाको ज्यान गएको अफगान सेनाको आरोप
नेपाल फ्ल्यास
साउन १७, २०७७
पाकिस्तानले प्रहार गरेकोरकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको अफगान सेनाले बताएको छ । सो आक्रमणका क्रममा अरु कम्तीमा पनि ७० जना सर्वसाधारण पनि घाइते भएका र घाइते मध्ये कैयौको अवस्था गम्भीर भएकाले मृतक संख्या बढ्न...
अफगानिस्तानमा बम विस्फोटमा ५ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
जेठ २८, २०७७
अफागानिस्तानको उत्तरी प्रान्त बाल्खमा मंगलबार भएको बम विस्फोटमा परी एकजना जिल्ला प्रमुखसहित पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रमुख बाहेकका बाँकी चार जना पनि अफगानिस्तानको सरकार समर्थित लडाकूहरूरहेको बताइएको छ । उत्तरी अफगानिस्तानको सोरतेपा जिल्लाका जिल्ला प्रमुख क्वारी इब्राहिमको...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय