मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#आइपिएल
चेन्नई आइपिएलको फाइनलमा, दिल्लीले अझै खेल्नुपर्ने
नेपाल फ्ल्यास
असोज २५, २०७८
चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यसअघि समूह चरणमा भोगेको हारको बदला दिँदै चेन्नई ४ विकेटले खेल जितेर फाइनल पुग्न सफल भएको हो । समूह चरणको खेलपछि शीर्ष स्थानमा रहेको दिल्ली...
आइपिएल : कोलकातासँग दिल्ली पराजित
एजेन्सी
असोज १२, २०७८
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज (मंगलबार)भएकाे पहिलाे खेलमा काेलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । शारजाह क्रिकेट मैदानमा दिल्लीले दिएकाे १२८ रनकाे लक्ष्य काेलकाताले १८ ओभर २ बलमा सात विकेट गुमाउँदै भेटायाे । काेलकाताका लागि नितिश रानाले...
बैंगलोरलाई हराउँदै चेन्नेई शीर्ष स्थानमा
नेपाल फ्ल्यास
असोज ०९, २०७८
एजेन्सी । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) टीट्वेन्टी क्रिकेटको शीर्ष स्थानमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै चेन्नई १४ अंकका साथ आइपिएलको अंक तालिकामा शीर्ष स्थानमा प्रंवेश गरेको हो ।...
आइपिएल : चेन्नईले मुम्बईलाई दियो १५७ रनको लक्ष्य
एजेन्सी
असोज ०३, २०७८
काठमाडौं ।इन्डियन प्रिमियर लिग (आइपिएल) टि-२० क्रिकेटमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई १५७ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको छ । चेन्नईका...
लगातार तीन जितसँगै चेन्नई आइपिएलको शीर्ष स्थानमा
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा चेन्नई सुपर किङ्सले लगातार तेस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई चेन्नइले १८ रनले पाखा लगाएको हो । सुरुमा ब्याटिङ गरेको चेन्नईले कोलकत्तालाई २ सय २१ रनको चुनौतीपूर्ण लक्ष्य...
आइपिएलमा बैङ्लोरको दोस्रो जित
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं ।इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा सामान्य लक्ष्य दिएको रोयल च्यालेन्जर्स बैङ्लोरले दोस्रो जित हात पारेको छ । गए राति भएको खेलमा बैङ्लोरले सुरूमा ब्याटिङगर्दै १४९ रन बनाएको थियो ।१५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १...
आइपिएलमा पञ्जाबद्वारा राजस्थान ४ रनले पराजित
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं । भारतमा जारी हिजो भएको आइपीएल क्रिकेट खेलको १४औँ चौथो संंस्करणमा राजस्थान रोयल्सलाई पञ्जाब किंग्सले ४ रनले पराजित गरेको छ । रोयल्का कप्तान सन्जु सामसनले यस वर्षको पहिलो शतक बनाए । तर, शतक बनाए पनि उनको टिमले भने पराजित...
सन्दीप आइपिएलका लागि भएनन् छनोट
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
नेपाली क्रिकेटर सन्दिप लामिछानेलाईइन्डियन प्रिमियर लिग (आइपिएल)को नयाँ सिजनका लागि कुनै पनि टिमले लिएनन् । लगातार तीन सिजन दिल्ली क्यापिटल्स्बाट खेलेका लामिछाने बिहीबार भएको खेलाडीको अक्सनमा कुनै पनि टिममा नपरेका हुन् । उनका लागि सुरुवाती रकम २ करोड भारतीय रुपैयाँ...
मुम्बईले जित्यो आइपिएलकाे उपाधि
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
दुबइमा जारी तेह्रौं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले जितेको छ ।आज भएको फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौ पटक आइपिएल उपाधि जितेको हो । दिल्लीले प्रस्तुत गरेको १५७ रनको विजयी लक्ष्य मुम्बईले...
आइपिएलमा हैदरावादले मुम्बईलाई १० विकेटले हरायो
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । आइपिएल क्रिकेट खेलमा हैदरावादले मुम्बईलाई १० विकेटले हराएको छ । गए राति युएईमा भएको उक्त १३ औँ सिजनको आइपिएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा मुम्बईलाई हराएर हैदराबादले १० विकेटको विजयी हासील गरेको हो । यस जितसँगै हैदराबाद प्लेअफमा...
आइपिएलमा दिल्लीले बैंगलोरलाई ६ विकेटले हरायो
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
एजेन्सी । इण्डियन प्रिमियर लिग अन्तरगतको आइपिएल क्रिकेट खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराएको छ । गएराति भएको उक्त खेलमा बैंगलोरको १५३ रन पच्छाएको दिल्लीले १९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफ भयो ।सो खेलमा...
आइपिएलमा पञ्जाबले मुम्बइलाई हरायो
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
एजेन्सी । गए राति भएको आइपिएल क्रिकेट खेलमा पञ्जाबले मुम्बइलाई हराएको छ । इण्डियन प्रिमियर लिग अन्तरगतको उक्त आइपीएलको डबल सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबले मुम्बइलाई हराएको हो । मुम्बईले दिएको १७७ रनको चुनौती लिएको पञ्जाबले २० ओभरमा ६ विकेट...
कोलकाताले हैदराबादलाई दियो १६४ रनकाे लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार जारी खेलमाकोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई १६४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६३ रन बनाएको हो । उसका लागि कप्तान इयन मर्गनले...
चेन्नाईलाई दिल्लीले ५ विकेटले हरायो
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
एजेन्सी । आइपिएल क्रिकेट खेलमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा सातौँ जित हासील गरेको छ । गएराति अबेरभएको उक्त खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले हराएर दिल्ली शीर्ष स्थानमा पुगेको हो । १८० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले...
बैङलोरलाई राजस्थानले दियो १७८ रनको लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं । दुबईमा जारीआईपीएलमा राजस्थान राेयल्सले रोयल च्यालेन्जर्सबैङलोरलाई १७८ रनकाे लक्ष्य दिएकाे छ । खेलकाे १३ औँ सिजनको ३३ औँ म्याचमा टस जितेर ब्याटिङ रोजेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको छ । राजस्थानका लागि...
आइपिएलमा कोलकातालाई मुम्बईले ८ विकेटले हरायो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
एजेन्सी । गएराति युएईमा भएको आइपिएल क्रिकेट खेलमा कोलकातालाई मुम्बईले ८ विकेटले हराएको छ । कोलकातालाई हराएर डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग अन्तरगतको उक्त क्रिकेट खेलको शीर्ष स्थानमा पुगेको हो । १४९ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ...
आइपिएलमा बेंगलोरलाई पन्जाबले ८ विकेटले हरायो
नेपाल फ्ल्यास
असोज ३०, २०७७
एजेन्सी । आइपिएल क्रिकेट खेलमा बेंगलोरलाई पन्जाबले ८ विकेटले हराएको छ । किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासील गरेको हो । बिहीबार राती सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले लगातार पाँच...
आइपिएलमा दिल्लीले राजस्थानलाई १३ रनले हरायो
नेपाल फ्ल्यास
असोज २९, २०७७
एजेन्सी । आइपिएल क्रिकेट खेलमा दिल्लीले राजस्थानलाई १३ रनलेहराएको छ । गए राति भएको उक्त दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएल खेलको १२ अंक तालिकामा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा पुगेको हो । खेलमा दिल्लीले बनाएको १ सय ६२ रनको...
आइपिएलमा हैदरावादलाई चेन्नेइले २० रनले हरायो
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । खाडी मुलुक युएइमा गएराति भएको आइपिएल क्रिकेट खेलमा हैदरावादलाई चेन्नेइले हराएको छ । सो खेलमा चेन्नेइ सुपर किंग्सले आइपिएलमा तेस्रो जित हासील गरेको हो । योसँगै हैदरावादले पाँचौँ पटा हार ब्यहोरेको हो । खेलमा चेन्नेइले पहिले ब्याटिङ गर्दै...
आइपिएलमा कोलकातालाई बेंगलोरले ८२ रनले हरायो
नेपाल फ्ल्यास
असोज २७, २०७७
एजेन्सी । आइपिएल क्रिकेट खेलमा कोलकातालाई बेंगलोरले ८२ रनले हराएको छ । गय राति भएको उक्त इन्डियन प्रिमियर लिग अन्तरगतको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकातालाई ८२ रनले हराएर पाँचौ जित हासील गरेको हो । १ सय ९५ रनको विजयी लक्ष्य...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय