मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#उत्तर कोरिया
उत्तर कोरियाको नियन्त्रणमा अमेरिकी सैनिक
नेपाल फ्ल्यास
साउन ०३, २०८०
एजेन्सी । दक्षिण कोरियाको सीमाबाट अनुमतिबिना आफ्नो क्षेत्रमा प्रवेश गर्ने एक अमेरिकी सैनिकलाई उत्तर कोरियाले नियन्त्रणमा लिएको छ । दुई देशलाई विभाजन रेखा हेर्न पुगेका ती सैनिक उत्तर कोरिया प्रवेश गरेको बताइएको छ ।उत्तर कोरियासँग तनाव बढिरहेका बेला यो घटना...
अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेनाको अवधारणा आएको हो : किम जोङ उन
नेपाल फ्ल्यास
असोज २७, २०७८
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेना विकास गर्न लागिएको बताएका छन् । तर, यस्तो सेना हतियार विकासभन्दा पनि आफ्नो देशको सुरक्षामा केन्द्रीत हुने उनले बताएका छन् ।हामी कुनै देशसँग युद्ध गर्दैनौं, बरु युद्ध रोक्न...
उत्तर कोरियाले जापानको समुन्द्रमा फेरि मिसाइल प्रहार गरेको दक्षिण कोरियाको दाबी
नेपाल फ्ल्यास
असोज १२, २०७८
एजेन्सी । उत्तर कोरियाले जापानको समुन्द्र ईस्ट सी मा मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ । सोमबार उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक रहेको बताएको थियो । यसलगत्तै उत्तर कोरियाले मंगलबारबिहान मिसाइल प्रहार गरेको दक्षिण कोरियाले...
उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं । उत्तर कोरियाले जापानका अधिकांश भूभागमा मार हान्नसक्ने नयाँ लामो दूरीको मिसाइल परीक्षण गरेको छ । त्यहाँको सरकारी न्युज एजेन्सी केएनसीएले सोमबार यसबारे जानकारी दिएको हो । सप्ताहन्तभरचलेको परीक्षणका क्रममा मिसाइल्सहरू १५ सय किलोमिटर परसम्म पुगेको समाचारमा जनाइएको छ...
उत्तर कोरियाद्वारा २ वटा क्षेप्यास्त्र परीक्षण
नेपाल फ्ल्यास
चैत १२, २०७७
उत्तर कोरियाले दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकाले दाबी गरेको छ । जापानी समुद्रतर्फ क्षेप्यास्त्र परीक्षण गरेको जापान र अमेरिकाले दाबी गरेका हुन् । संयुक्त राष्ट्रसंघीय सुरक्षापरिषदले प्योङ्गयाङ्गलाई ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षणमा प्रतिबन्ध लगाएको छ । जापानले आफ्नो क्षेत्रमा भग्नावशेष...
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति
नेपाल फ्ल्यास
चैत ०३, २०७७
उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भर्त्सना गरेको छ । उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ । उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक...
उत्तर कोरियाले सार्वजनिक गर्यो शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपक पनडुब्बी
नेपाल फ्ल्यास
माघ ०४, २०७७
एजेन्सी । उत्तर कोरियाले नयाँप्रकारको अत्याधुनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपक पनडुब्बी सार्वजनिक गरेको छ । सरकारी सञ्चारमाध्यमले यसलाई विश्वकै सबैभन्दा शक्तिशाली हतियार को संज्ञा दिएको छ । सर्वोच्च नेता किम जोङ उनको उपस्थित रहेको विशाल सैनिक परेड कार्यक्रममा अन्य थुप्रै क्षेप्यास्त्र...
सम्बन्ध सहज बनाउन अमेरिकालाई किमको यस्ताे आग्रह
एजेन्सी
पुस २५, २०७७
उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताएका छन् । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार सो समाचार दिएको छ । उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली नेता अनले अमेरिकालाई आफ्ना देशका विरुद्ध...
विदेशी रेडियो सुनेको भन्दै एक माझीको गोली हानी हत्या
एजेन्सी
पुस ०४, २०७७
उत्तर कोरियामा विदेशी रेडियो सुनेको भन्दै एक माझीलाई मृत्युदण्ड दिइएको छ । अमेरिकाको लगानी रहेको रेडियो फ्रि एसियाका अनुसार आफ्नो रेडियो सुनेकै कारण उत्तर कोरियाका एक गत अक्टोबरमा माझीलाई सार्वजनिक स्थलमै गोली हानी हत्या गरिदिएको हो । चोइ नाम गरेका...
कोरोनाको नियम नमानेको भन्दै सार्वजनिकस्थलमा गोली हानी हत्या
एजेन्सी
मंसिर २०, २०७७
कोरोनाविरुद्धको नियम तोड्ने एक व्यक्तिलाई उत्तर कोरियामा (सार्वजनिक स्थलमै) गोली हानेर मृत्युदण्ड दिइएको छ । सरकारद्वारा जारी आदेश (कोरोनाको नियम) पालना नगरेको भन्दै एक व्यक्तिलाई गत नोभेम्बर २८ मा उत्तर कोरियाका फायरिङ स्क्वाडले गोली हानेका हुन् । कोरोनाको प्रकोपबीच चिनियाँ...
किम जोङ उनले मागे माफी
नेपाल फ्ल्यास
असोज ०९, २०७७
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी हत्या गरेको घटनामा माफी मागेका छन् । किमले दक्षिण कोरियाली अधिकारीको हत्याको विषयमा माफी मागेको दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालयले जानकारी दिएको छ । किमले दक्षिणका राष्ट्रपति मुन जाय इनसँग कुराकानी...
यसकारण उत्तर कोरियाले फर्काइदियो चीनबाट आएको मास्क
एजेन्सी
असोज ०४, २०७७
चीनबाट आएको ठूलो परिमाणको मास्क उत्तर कोरियाले फिर्ता पठाइदिएका छन् । मास्कको अभाव भइरहेको समयमा उत्तर कोरियाले मास्क फिर्ता पठाइदिएको हो । उक्त मास्क दक्षिण कोरियामा बनाइएको हुनसक्ने आशंकामा उत्तर कोरियाका अधिकारीहरुले मास्क फिर्ता गरेका हुन् । किनकी, दक्षिण कोरियामा...
चीनबाट प्रवेश गर्न खोज्नेलाई गोली हान्न उत्तर कोरियाको आदेश
नेपाल फ्ल्यास
भदौ २८, २०७७
एजेन्सी ।उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ । उत्तरले आफ्नो देशमा कोरोना संक्रमण शुन्य भएको दाबी गर्दै अन्य देशबाट आउने मानिसहरुको प्रवेशलाई निकै कडाइ गर्दै आएको छ । अझ उसले चिनियाँ नागरिकलाई भने विशेष...
कठोर बन्दै उत्तर कोरिया, चीनबाट आउनेलाई गोली हान्नेसम्मको आदेश
एजेन्सी
भदौ २७, २०७७
उत्तर कोरियाली अधिकारीहरुले चीन हुँदै आफ्नो देश प्रवेश गर्नेलाई गोली हान्नेसम्मको आदेश जारी गरेका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि उत्तर कोरियाली अधिकारीहरुले यस्तो कडा कदम उठाएको हुन् । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो सहयोगी मुलुक हो । तर,...
किमद्वारा उत्तर कोरियाको सत्तारूढ पार्टीको अधिवेशन आह्वान
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गरेका छन् । पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गरेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बिहीबार जनाएको छ । मुलुकका नीतिगत...
आणविक हतियार छ देशले युद्ध लड्नु पर्दैन : किम जोङ
एजेन्सी
साउन १३, २०७७
एजेन्सी । उत्तर कोरियाका नेता किम जोङले आणविक हतियारहरूबाट सुरक्षाको प्रत्याभूति भएकाले देशले युद्ध लड्नै नपर्ने बताएका छन् । 'हाम्रो आणविक हतियार भरपर्दो र प्रभावकारी आत्मरक्षाको साधन हो । यसले गर्दा पृथ्वीमा कहिले पनि युद्ध गर्नुपर्दैन अनि हाम्रो देशको रक्षा...
किम अचानक निर्माणाधीन अस्पताल पुगे र गाली गर्न थाले
एजेन्सी
साउन ०५, २०७७
उत्तर कोरियाली नेता किम जोङ उनले निर्माणधीन अस्पतालका म्यानेजरलाई बेस्सरी गाली गरेका छन् । किम जोङ उन प्योङ्गयाङमा निर्माणाधीन अस्पतालमा अचानक पुगेका थिए । किमले उक्त प्रोजेक्टमा भएको लापरवाहीको विषयमा आक्रोश व्यक्त गरेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।...
शक्तिशाली बन्दै बहिनी किम, 'क्रूर' शासकका रूपमा उदाउँदै
नेपाल फ्ल्यास
असार ०८, २०७७
अमेरिकी उपराष्ट्रपति माइक पेन्स सन् २०१८ मा दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक्सको उद्घाटन समारोहमा सहभागी हुँदा उनलाई हेरेर मुस्कुराइ रहेकी एक युवतीलाई नदेखे झैँ गरे । पेन्सभन्दा केही फिट पर बसेकी ती युवतीले उत्तर कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन् ।...
उत्तर कोरियाको नयाँ सैन्य योजनालाई दक्षिणले दियो चेतावनी
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । उत्तर कोरियाले आफ्ना सैन्य इकाईलाई माउण्ट कुमगांग र कासोंग औद्योगिक परिसरमा तैनाथ गर्ने निर्णय गरेपछि दक्षिण कोरियाले चेतावनी दिएको छ । उक्त क्षेत्र एक डेमिलाटेरियन जोन हो । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो...
दक्षिण कोरियालाई किम जोङकी बहिनीको यस्तो धम्की
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनीले दक्षिण कोरियाविरुद्ध सैनिक कारबाही गर्ने चेतावनी दिएकी छिन् । उत्तर कोरियाको सीमा क्षेत्रमा सरकार विरोधी गतिविधि बन्द नगरेको भन्दै किम यो जोङले यस्तो चेतावनी दिएकी हुन् । दक्षिण कोरियाले यस्तो काम बन्द नगरे...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय