मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#उपचार
नर्भिकमा शनिबार फ्री ओपिडी हुने
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार(भोलि) कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा संचालन हुने भएको छ । नर्भिक अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्ट डा. शैलेन्द्रप्रसाद कुशवाहाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् । डा. कुशवाहाले...
पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले बेहोर्ने
नेपाल फ्ल्यास
साउन ०५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पुगेका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री खनालसँग टेलिफोन वार्ताका क्रममा सो कुरा बताए । अध्यक्ष दाहाल पत्नी...
संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज
नेपाल फ्ल्यास
असार ०४, २०७८
संस्कृतिविद् सत्यमोहन जोशी नाै दिनपछि ललितपुरको किष्ट अस्पतालबाटघर फर्किएका छन् । श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि गत जेठ २६ गते अस्पताल भर्ना भएका जोशी आज शुक्रबार घर फर्किएका अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जोशीको स्वास्थ्यमा सुधार...
डोटीमा चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार
नेपाल फ्ल्यास
चैत ०२, २०७७
जिल्ला अस्पताल डोटीमा चार प्रकारका व्यक्तिको निःशुल्क स्वास्थ्य उपचार हुने भएको छ। निःशुल्क स्वास्थ्य उपचार सेवा दिन थालेपछि अस्पतालमा अहिले ज्येष्ठ नागरिक, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिको चाप बढ्न थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले...
बहिनीको ज्यान बचाउन दाजुको याचना
रासस
पुस २३, २०७७
मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गरेका छन् । निसीखोला गाउँपालिका१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थापेकाेहो । बहिनी बाँच्न चाहन्छे, सबैले सक्दो सहयोग गरिदिनुस्, बहिनीको जीवन बचाइदिनुस्, बुधबार सदरमुकाममा आयोजित...
बीमा गरेका संक्रमितको उपचार निःशुल्क नहुने
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितको उपचार तथा परीक्षण निर्देशिका संशोधन गरेको छ । कोरोना उपचारको लागि सूचीकृत सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा लक्षण देखिएका बिरामीको उपचार तथा परीक्षण निःशुल्क गर्ने गरी निर्देशिका संशोधन भएको हो । मन्त्रालयका प्रवक्ता डा....
लायन्ससँगको सहकार्यमा कीर्तिपुर आँखा अस्पतालमा मोतीबिन्दुको शल्यक्रिया
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं ।लायन्स क्लब काठमाडौंसमर्पण रकीर्तिपुर आँखा अस्पतालले सहकार्यमा मोतियाबिन्दुको शल्यक्रिया गरेका छन् । विश्व आँखा दिवस २०२० को अवसर पारेर मोतिया बिन्दुका १७ बिरामीको आँखाको शल्यक्रिया गरिएको हो । यो वर्षको नारा होप इन साइट अनुरुप लायन्स क्लबले कीर्तिपुर आँखा...
कोरोना कहर : १२९ जना आईसीयू र ७ जना भेन्टिलेटरमा उपचार
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं। कोरोना संक्रमण भएका१२९ जनाकाे आईसीयूतथा ७ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाे प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार भेन्टिलेटरमा उपचाररत ७ जना बिरामी सबै बागमति प्रदेशका हुन् साथैप्रदेश १ का११ जना...
सबैलाई कोरोना अस्पतालमा राखेर उपचार गर्न नसक्ने प्रदेश ५ सरकारको स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
प्रदेश ५ सरकारले सबै कोरोना संक्रमितलाई अस्पतालमा राखी उपचार नगर्ने बताएको छ । प्रदेश ५ को शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले कोरोना संक्रमितको संख्या अधीक भएकाले कोरोनाका लक्षण देखिएकालाई मात्रै अस्पतालमा राख्ने र लक्षण नदेखिएकालाई अस्पतालबाहिर आइसोलेसनमा राख्ने निर्णय गरेको...
शल्यक्रिया शिविरमा १५१ को उपचार
रासस
फागुन २७, २०७६
सिरहा:सिरहाको लहानस्थित सप्तऋषि अस्पतालको आयोजनामा सम्पन्न निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरमा १५१ जनाले स्वास्थ्य सेवा लिएका छन् । लहान नगरपालिका र नेपाल ट्रमा सोसाइटीको समन्वय तथा इम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा सप्तऋषि अस्पतालद्वारा सञ्चालित पाँच दिने शिविरमा ५७ जनाले निःशुल्क पलास्टर र...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय