मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#एन्फा
प्रशिक्षक र उपाध्यक्षले एन्फामा दिए बयान
नेपाल फ्ल्यास
साउन २८, २०७८
राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको विवाद समाधान समितिमा आज मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठिन छानविन समितिमा आज प्रशिक्षक घटनासँग सम्बन्धित...
के होला अल्मुताइरीको राजीनामा प्रकरण ?
नेपाल फ्ल्यास
साउन १६, २०७८
केही सातायता राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरी चर्चामा छन् । तर नराम्रो कारणले । उनले फुटबल प्रशंसकलाई सम्बोधन गर्दै पदबाट राजीनामाकोघोषणा गरे । अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई राजीनामाको कारण देखाए । नेम्वाङकै कारण काम गर्ने वातावरण नपाएको...
अलमुताइरी र नेम्बाङबीचको विवाद छानबिन गर्न मन्त्रालयलाई एन्फाको अनुरोध
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । अखिल नेपाल संघ एन्फाले वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ । शुक्रबार साँझ बसेको एन्फा बैठकले वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकबीचको विवाद...
एसियन कपको तेस्रो चरणमा पुग्ला त नेपाल ?
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले चाइनिज ताइपेईसित खेल्दै छ । कुवेतको कुवेत सिटी खेल मैदानमा सो खेल राति ९ः४५ बजे सुरु हुनेछ...
विश्वकप छनोट खेल्न नेपाली फुटबल टोली कुवेतमा
नेपाल फ्ल्यास
जेठ १७, २०७८
विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली टोली कुवेत पुगेको हो । इराकसितको मैत्रीपूर्ण खेल...
महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स चयन
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फाले महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमाअष्ट्रेलियन ग्यारी फिलिप्सलाई चयन गरेको छ । एन्फाको टेक्निकल कमिटीले बिहीबारमहिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमाअष्ट्रेलियन ग्यारी फिलिप्सलाईचयन गरेको हो ।उनलाई एएफसी एसियन कप छनोट र महिला साफ च्याम्पियनसिपका लागि प्रशिक्षक...
प्रशिक्षणका लागि एन्फाले १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रास रुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ । हाल एन्फामा आवद्ध कर्णालीका सुर्खेत र जुम्लाका जिल्ला फुटबल सङ्घ अन्तर्गत सञ्चालित...
निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयन गर्ने एन्फाको निर्णय
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं ।पदाधिकारी मनोनयन व्यवस्थालाई खारेज गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचित प्रणालीलाई पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न एन्फाको १९औं साधारण सभाले निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयनको व्यवस्था सुरु गरेको हो । यस अघिको व्यवस्था अनुसार केही...
एन्फाको केन्द्रीय कार्यालय एक साता बन्द
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को ललितपुरस्थित सातदोबाटोमा रहेको केन्द्रीय कार्यालय एक साता बन्द हुने भएको छ । कोरोनाको बढ्दो संक्रमणको जोखिमका कारण एन्फाले एक साता कार्यालय बन्द गर्ने निर्णय गरेको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले बुधबार विज्ञप्ति...
एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फा प्रवक्ता किरण राईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी...
एन्फा अध्यक्षविरुद्ध संसदमा कारबाही माग, कर्मा भन्छन्- 'झूटो आरोप लगाइयो, म मधेसलाई सम्मान गर्छु'
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूलाई बदनाम गराउन एन्फाका पूर्वपदाधिकारीहरूले षडयन्त्र रचिरहेको आरोप लगाएका छन् । शेर्पाले एक अनलाइनलाई मधेसका जनतामा राष्ट्रियताको भावना कम भएकाले उनीहरूलाई राष्ट्रियता सिकाउन जरुरी रहेको' बताएको विषय आज बुधवार प्रतिनिधिसभामा...
खेलाडीको इन्जुरीको कारण आरामको अभाव : एन्फा प्रतिवेदन
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घले गत वर्ष सम्पन्न सहिद स्मारक ए डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ । आज शुक्रबार भिडियो कन्फरेन्समार्फत सार्वजनिक गरेको प्रतिवेदनले खेलाडीहरू घाइते हुनुको मुख्य कारण आरामको कमी भएको देखाएको छ । खेलाडीले एकपछि...
पुरुषोत्तम थापालाई कारवाहीपछि एन्फामा आरोप प्रत्यारोप
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । नेपाली खेल क्षेत्रको सर्वाधिक विवादित इतिहास बोकेको संस्था अखिल नेपाल फुटबल सङ्घ एन्फामा फेरि विवादका स्वर सुनिन थालेका छन् । कार्यसमिति सदस्य पुरुषोत्तम थापालाई आगामी साधारणसभासम्म निलम्बन गरेपछि त्यस्तो असन्तुष्ट देखिएको हो । यो कदमपछि फुटबल सम्बद्ध क्षेत्रका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय