मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#औषधि
मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसललाई निलम्बन
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन२०३५ को दफा २०...
धवलागिरि अस्पतालमा जीवनजलको चरम अभाव : बिरामीलाई सास्ती
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
जीवनजल हेर्दा र सुन्दा सामान्य औषधि हो तर जीवन बचाउनका लागि अत्यन्तै महत्वपूर्ण औषधि हो, जीवनजल । मौसम परिवर्तन भएसँगै बागलुङमा अहिले झाडावान्तालगायतका बिरामी बढिरहेका छन् । तर धवलागिरि अस्पतालमा विगत एक सातादेखि जीवनजलको अभाव भएको छ । धौलागिरि अस्पतालमा...
गर्भपतनका औषधि जथाभावी बिक्री
नेपाल फ्ल्यास
असोज ३१, २०७८
गाउँगाउँमा अवैध रूपमा खुलेका औषधि पसलका कारण शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतनको गलत प्रयोग हुन थालेको छ । युवायुवतीले यस्ता औषधि परिवार नियोजनका अस्थायी साधनका रूपमा प्रयोग गरिरहेका छन् । असुरक्षित गर्भपतनलेलाई परिवार नियोजनको साधानका रूपमा...
नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा साउद
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा मानबहादुर साउद निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा डा. खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य एवं सह कोषाध्यक्षमा डा. सुमन पौडेलको युवादस्ता निर्विरोधरुपमा पाएको...
अधिकांश फार्मेसीमा म्याद गुज्रेका औषधि बिक्री
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
भक्तपुर नगरपालिकाले पालिका क्षेत्रमा सञ्चालित विभिन्न फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज भएको अनुगमनमा म्याद कटेका औषधि बिक्रीका लागि राखिएको, फार्मेसी नपढेका र औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति व्यक्तिले औषधि...
म्याद गुज्रेका सयौँ औषधि नष्ट
नेपाल फ्ल्यास
असार २२, २०७८
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराका नेतृत्वमा आज जगाती, सूर्यविनायक र दूधपाटीको भेटनरी तथा चश्मा पसलको अनुगमन गरिएको छ । अनुगमनमा म्याद नाघेको औषधि, विषादी पसलमा जथाभावी औषधि तथा पशुलाई बेहोश बनाउने निन्जा र केमाइन अनुमतिबिना राखिएको, फ्रिज सफा...
७० प्रतिशत नाफा लिने औषधि पसललाई दुई लाख जरिवाना
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं।नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई दुई लाख जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजिकको इशा...
औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?
नेपाल फ्ल्यास
फागुन १३, २०७७
राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले औषधि र आहारपूरक खाद्यपदार्थ एकै ठाउँमा बेचिएका सम्बन्धमा सरोकारवालासँग थप छलफलपछि निर्णय गर्ने भएको छ ।\ समितिको आज सम्पन्न बैठकमा खाद्य ऐन, २०२३, औषधि ऐन २०३५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४...
मापदण्ड विपरीतका औषधि पसल बन्द
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
औषधि व्यवस्था विभागको वीरगञ्ज कार्यालयले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेका आधा दर्जन क्लिनिक तथा औषधि पसल बन्द गराएको छ । कार्यालयका अनुसार बाराको गढीमाई नगरपालिकाको वरियारपुर बजारमा गरिएको बजार अनुगमनमा मापदण्डविपरीत सञ्चालनमा रहेका प्राथमिक स्वास्थ्य क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाहा...
बंगलादेशबाट ल्याइयो कोरोना उपचारमा प्रयोग हुने रेमडेसिभिर
नेपाल फ्ल्यास
भदौ २७, २०७७
बंगलादेशले कोभिड१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत आज साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। सहायकरथी आशिषनरसिँह राणाका...
‘बजारमा औषधि अभाव हुँदैन’
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । सरकारले बन्दाबन्दी गरेको दुई महिना बिते पनि अहिलेसम्म जटिल प्रकृतिका रोगका र सामान्य समस्याका औषधिको अभाव देखिएको छैन । केही महिनाका लागि औषधि मौज्दात रहेको र अहिले नियमित उत्पादन भइरहेकाले अभाव नहुने देखिएको छ । औषधि व्यवस्था विभागले...
चीनले गर्यो कोरोनाको औषधि बनेको दाबी
एजेन्सी
जेठ ०९, २०७७
एजेन्सी । चीनले कोरोनाको औषधि बनेको दाबी गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको अक्रान्तमा औषधि फेला नपरिरहेका बेला चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधि पत्ता लगाएको दाबी गरेका हुन् । चीनको चर्चित तथाप्रतिष्ठित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको टीमले उक्त औषधिको परीक्षण गरिरहेको...
‘कोरोना भाइरसको औषधि प्राकृतिक पद्धतिबाट सम्भव छ’
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसको उपचार प्राकृतिक पद्धतिबाट सम्भव हुने लौरेश्वर बाबाले बताएका छन् । विगत १४ वर्षदेखि तपस्यमा लिन रहेका बाबाले मानिसको शरीर पञ्चतत्वले बनेको जानकारी भन्दै उनले हाल विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उपचार पनि...
कालो बजारी गर्ने औषधि पसललाई दुई लाख जरिवाना
रासस
बैशाख ११, २०७७
तापक्रम मापन गर्ने यन्त्र इन्फ्रारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । ६ हजारमा खरिद गरेको थर्मोमिटरलाई १० हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि...
भारतले सहयोगस्वरुप दियो २३ टन औषधि
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । भारतले नेपाललाई सहयोगस्वरुप १८ किसिमका२३ टन औषधि उपलब्ध गराएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भारतीय राजदूत विनय क्वात्राले ओषधि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन्। विश्वव्यापाी महामारीबाट प्रभावित बनेको यस्तो जोखिम र संकटपूर्ण अवस्थामा नेपालमा आवश्यक पर्ने...
भारतले कोरोना उपचारमा उपयोगी १० लाख ट्याब्लेट नेपाललाई दिने
नेपाल फ्ल्यास
चैत २९, २०७६
भारत सरकारले नेपाललाई १० लाख हाइड्रोक्लोरोक्विन ट्याब्लेट (औषधि) दिने भएको छ। मलेरियाविरुद्ध प्रयोग हुने हाइड्रोक्लोरोक्विन निर्यातमा भारतले पहिला प्रतिबन्ध लगाएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्लोरोक्विन दिन आग्रह गरेपछि नरेन्द्र मोदी सरकारले निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो। हाइड्रोक्लोरोक्विन ट्याब्लेट...
घण्टौँ हिँडेर औषधि किन्न बाध्य
रासस
चैत २२, २०७६
जाजरकोट । अत्यावश्यक सेवाअन्तर्गत निजी अस्पताल र औषधि पसल पनि पर्छन् । तर, लकडाउनको अवसर पारेर यहाँका अधिकांश औषधि पसल बन्द भएका छन् ।कोरोना भाइरसबाट संक्रमित बिरामी आउने डरले यहाँका अधिकांश औषधि पसल सञ्चालकहरूले सामान्य सेवा पनि नदिने गरी बन्द...
शनिबार चीनबाट मेडिकल सामग्री ल्याइने
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फतचीनबाट मेडिकल सामग्री नेपाल ल्याइने भएको छ । औषधोपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज सरकारले शनिबार ग्वाङ्जाओ पठाउने तयारी गरेकाे छ। नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले मेडिकल सामग्री लिन वाइडबडी जहाज शनिबार...
कोरोनाका बिरामी आउने डरले औषधि पसल नै बन्द !
नेपाल फ्ल्यास
चैत १३, २०७६
नवलपरासी । पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ । मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द...
चीनबाट सामान नेपाल आउन सुरु
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । कोरोना भाइरसका कारण चीनमा रोकिएका सामान नेपाल आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रूपमा अहिले आइरहेको जानकारी दिए । केही हप्तादेखि चीनमा रोकिएका व्यवसायीका सामान भारतको कोलकत्ता...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय