मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कृषि
कृषिमा घट्यो गोरुको प्रयोग
नेपाल फ्ल्यास
भदौ २१, २०८०
काठमाडौं । पछिल्लो समय नेपालमा यन्त्र उपकरणको प्रयोग गरेर खेती गर्नेको सङ्ख्या निकै बढेको छ । २०६८ सालमा आठ लाख ४५ हजार किसान अर्थात् २२ प्रतिशत कृषि परिवारमा ट्र्याक्टर प्रयोग गरेकोमा २०७८ सालमा १६ लाख ३९ हजार अर्थात् ४० प्रतिशतले...
मेरो किसान मार्ट टोखामा १० रुपैयाँमै पाइन्छ एक किलो गोलभेडा
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सस्तो पनि, स्वस्थ्य पनि भन्ने नाराको साथ टोखामा मेरो किसान मार्ट सञ्चालनमा आएको छ । धापासी-८ टोखामा नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायकप्रकाश सपुतले मेराे किसान मार्टको उद्घाटन गरेका हुन् । मार्टमा नेपालको हुम्लामा पाइने स्याउदेखि जुम्मालामा पाईने मार्सी चामल लगायत...
दूध उत्पादक किसानलाई ७९ लाख अनुदान वितरण
नेपाल फ्ल्यास
भदौ १६, २०७८
स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप करिब ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, सङ्कलन केन्द्रमार्फत दूध बिक्री गरेबापत किसानलाई नगरपालिकाले प्रतिलिटर १५ का दरले ७८ लाख ९९...
९९ किसानलाई १२ करोड सहुलियत कर्जा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
लमजुङकापशुपालन क्षेत्रका ९९ किसानलाई विभिन्न बैंकद्वारा १२ करोड ११ लाख ७४ हजार ऋण प्रदान गरिएको छ । गत आर्थिक वर्ष जिल्लामा विभिन्न आठ सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ...
एक वर्षमै फल्न थाले स्याउ : ढुवानी गर्न बारीभित्रै हेलिप्याड
नेपाल फ्ल्यास
साउन २५, २०७८
उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न सुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो । चुमनुब्रीगाउँपालिका४ स्थित नामरुङको पोरमा लगाइएको करिब चार...
कृषिलाई व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री नेपाली
नेपाल फ्ल्यास
असार १५, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रदेश सरकारले जग्गा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिइ व्यावसायिक कृषि...
विदेशबाट फर्केकालाई नगरपालिकाको कृषि रोजगारी
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
उदयपुर ।कोभिड१९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका उदयपुर, त्रियुगा नगरपालिका क्षेत्रका ३१ युवालाई कृषिमा रोजगारी दिलाउन तरकारी खेतीसम्बन्धी आर्थिक र विभिन्न प्राविधिक उपकरणसहितको सहयोग गरिएको छ । नगरका विभिन्न वडाका बेरोजगार युवालाई मौसमी तरकारीखेतीमा स्वरोजगार र उद्यमी बनाउन नगरपालिकाले...
लकडाउनको सदुपयोग गर्नेहरु अहिले मनग्ये आम्दानी गर्दै
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ गते देखि लकडाउन सुरु भयो । त्यसपछि पनि जारी गरिएका निषेधाज्ञाले धेरै उद्योग कलकारखाना प्रभावित भए । यो अवधिमा धेरै मानिसहरु बेरोजगार भए । धेरैलाई प्रतिकुल बनेको लकडाउनको समयलाई सदुपयोग गर्नेहरु भने अहिले...
अब कृषि गणना हुने
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।अब देशभरकृषकको गणना हुने भएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहमा कृषि गणना गर्न लागेको हो । कृषिमन्त्री घनश्याम भुसाललेमुख्यबाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए/नपाएको अवस्थाबारे विवरण संकलन गर्ने...
कृषि अनुदान रोक्न सत्तारुढ दलको सिफारिस
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । नेकपा संसदीय दलले कृषि अनुदान रोक्न सिफारिस गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वितरण गर्ने तयारी गरेको कृषि व्यवसाय प्रर्वद्धन अनुदान कार्यक्रम रोक्न यस्तो सिफारिस गरेको हो...
कोरोनाको कहर र कृषि क्षेत्रको सम्भाव्यता
काशी काफ्ले / मेरी-सार्लोट वुसोन
जेठ ३०, २०७७
कास्कीका रामबहादुर परियार कतारमा रोजगारी गुमाएर हालै फर्केका हुन् र उनी कृषि कर्म सुरु गर्ने योजनामा छन् । मेरो खेतमा अदुवा र बेसार खेती गर्छु । यी उत्पादनको बजार मूल्य राम्रै छ र बजार नपाउँदा पनि चाँडै खराब भैहाल्दैनन, उनले...
सेनाको जागिर छाडेर कृषिमा रम्दै ईश्वरीप्रसाद
नेपाल फ्ल्यास
जेठ २१, २०७७
प्युठान । छँदाखाँदाको भारतीय सेनाको जागिर छाडेर गाउँ फर्किँदा झिमरुक गाउँपालिका६ का ईश्वरीप्रसाद पोख्रेलकाेमति बिग्रियो भन्दै कुरा काट्ने धेरै थिए ।सेनाको जागिर छाडेर खेती किसानीको काम गर्ने भन्दै पोख्रेल घर आउँदा परिवारलाई पनि स्वीकार्य थिएन । तर, खाइरहेको जागिर चटक्क...
कोरोनाले जगायो माटोको माया
रासस
जेठ १३, २०७७
पोखरा । विश्वमा फैलिएको कोराना भाइरसको महामारीले नेपालमा समेत धेरैलाई निराश बनाइरहे पनि कास्कीको कुइरेडाँडावासीमा भने यो प्रकोपले माटोको माया जगाएको छ । यहाँका बासिन्दा गाउँ फर्क अभियान सुरु गरेर कृषि कर्ममा जुटेका छन् । देशका विभिन्न ठाउँका नेपाली यतिखेर...
कृषिको सुधारका लागि उपयुक्त समय : मन्त्री भुसाल
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको सुधार र विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन्। राष्ट्रियसभामा बीउबिजन दोस्रो संशोधन विधेयक२०७५ माथिको छलफलमा मन्त्री भुसालले सङ्घीयताको कार्यान्वयन गर्ने र कानून बनाउने समय भएकाले अहिले उपयुक्त समय...
नीति तथा कार्यक्रम : कृषिमा आत्मनिर्भर कागजी योजना मात्र !
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । वार्षिक बजेट सार्वजनिक गर्नुअघि सरकारले नीति तथा कार्यक्रम जारी गरेर बजेट निर्माणमा सहजता खोज्ने र कस्ता कार्यक्रम समेट्न लागेको भनी जानकारी दिने पुरानै प्रवृत्ति हो । यसपालि पनि आगामी आर्थिक वर्ष ०७७७८ को बजेट निर्माणमा तीव्र रूपले जुटिरहेको...
गाउँ फर्किएका युवा कृषिमा रमाउँदै
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेपछि यसको रोकथामका लागि नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) नीतिको घोषणा गर्यो । यसबाट जोगिन सहरमा रहेका नेपाली युवा गाउँ फर्केका छन् । कतिपय विदेशबाट पनि यहाँ आइपुगेका छन् ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय