मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कैदीबन्दी
जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी
नेपाल फ्ल्यास
फागुन १६, २०७७
बैतडी । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले जानकारी दिए । कैदीबन्दी बढी...
औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो
नेपाल फ्ल्यास
माघ १४, २०७७
सिमकोट । जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन् । कारागार हुम्लामा रहेका कैदीबन्दीले यतिखेर कुनै सेवा सुविधा नपाएको बताएका छन् । सर्केगाड गाउँपालिका६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट मङ्सिर १८ गते ६ वर्ष कैद...
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या
नेपाल फ्ल्यास
असोज १२, २०७७
बैतडी । क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । पच्चीस जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८ जना कैदीबन्दी रहेका छन् । जेलर अनिल तिवारीले भने, क्षमताको दोब्बरभन्दा...
राष्ट्रिय मानवअधिकार आयोगले कैदीबन्दीको अवस्थाबारे अनुगमन गर्ने
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं ।राष्ट्रिय मानवअधिकार आयोगले कैदीबन्दीको अवस्था अनुगमन गर्न सुरु गरेको छ ।कोभिड १९ को महामारीको समयमा कैदीबारे जानकारी लिनका लागि आयोगले अनुगमनसुरु भएको हो । आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली असोज ५ देखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न कारागारको...
राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा
नेपाल फ्ल्यास
असोज ०२, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन्। नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)...
ठिमी वृत्तका थप पाँचजना कैदीबन्दीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ १५, २०७७
भक्तपुर । महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको हिरासतमा रहेका थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका अनुसार सोमबार चार पुरुष र एक महिला गरी पाँचजनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यसअघि...
कैदीहरुमा पनि बढ्दै कोरोना
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलरहेकोकोभिड१९ को सङ्क्रमण कारागारमा पनिदेखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा सङ्क्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ । आइतबारसम्ममा शङ्कास्पद ८७९ जनाको पिसिआर परीक्षणमा १६६ जनामा सङ्क्रमण भेटिएको छ ।...
कारागार डुबानमा, कैदीको भागाभाग
नेपाल फ्ल्यास
असार ३०, २०७७
जलेश्वर। अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताए । करिब१ सय ६० वर्षभन्दा पुरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ...
कैदीबन्दीद्वारा गाँस काटेर राहत हस्तान्तरण
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
कञ्चनपुर कारागारमाजेल जीवन बिताइरहेका कैदीबन्दीले बन्दाबन्दीका कारण समस्यामा परेका श्रमिक तथा विपन्न समुदायलाई हस्तानरण गर्न खाद्यान्न उपलब्ध गराएका छन् । आफूलाई उपभोग गर्न प्राप्त हुने खाद्य सामाग्रीबाट जोगाएर कैदीबन्दीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा मार्फत् ६ क्वीन्टल चामल र...
२२ कैदीबन्दी रिहा
नेपाल फ्ल्यास
चैत २७, २०७६
धादिङ । कोभिड १९ को सम्भावित जोखिम रोक्न जिल्लाका २२ कैदीबन्दी रिहा भएका छन् । फौजदारी संहिताको दफा १५५ अनुसार एक वर्ष वा सोभन्दा कम समय कैद सजायँ भुक्तान गर्न बाँकी कैदीलाई सजायँ भुक्तान हुन बाँकी समयको प्रत्येक दिनको तीन...
कोरोना त्रास: १६९ कैदी कारागार मुक्त
नेपाल फ्ल्यास
चैत १७, २०७६
कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वाेच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन् । सर्वाेच्च अदालतले गत ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो । अरु कैदीबन्दी नियमित रुपमा कैद...
कारोना नियन्त्रणका लागि स्थानीय भाषामा पनि जनचेतना फैलाउँछौँ : मन्त्री खतिवाड
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । अर्थमन्त्री युवराज भट्टराईले सरकारले कोरोना भाइरसका कारण थोरै क्षेत्र मात्र प्रभावित परेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताए । उनले...
कैदीबन्दी रिहा गर्न मापदण्ड निर्धारणका लागि गृहमन्त्रायमा छलफल हुँदै
नेपाल फ्ल्यास
चैत ०६, २०७६
सरकारले सामान्य मुद्दाका थुनुवा र कैदी रिहा गर्ने सम्बन्धमा अवश्यक निर्णयका लागि गृहमन्त्रालयले छलफल अघि बढाएको छ । कोरोना भाइरसको संक्रमणले विश्वभर महामारी लिइरहेका भन्दै सरकारले सामान्य प्रकृतिका मुद्दामा कारागार चलान गरिएका थुनुवा र कैदीलाई रिहा गर्ने प्रक्रिया अघि बढाएको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय