मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#खेलकुद
टोकियो ओलम्पिकमा सहभागी खेलाडीकाे विदाई
नेपाल फ्ल्यास
असार ३१, २०७८
टोकियो ओलम्पिकमा सहभागीहुने नेपाली टिमलाई राष्ट्रपति विध्यादेवी भण्डारीले विदाई गरेकी छन् । सितलनिवासमा आज एक कार्यक्रमका विच नेपालबाट ओलम्पिकमा सहभागीहुने टिमलाई राष्ट्रपति भण्डारीले विदाई गरेकी हुन् । नेपाली टिमलाई राष्ट्रपति भण्डारीले राष्ट्रिय झण्डा हस्तान्तरण गरेर शुभकामनासहित विदाई गरेकी हुन ।...
अब ट्रमा सेन्टरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य उपचार
नेपाल फ्ल्यास
असार २५, २०७८
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच शुक्रबार सम्झौता भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधी उपचार गर्ने/गराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा सम्झौता भएको हो ।...
वर्ष खेलाडी पुरुष र महिलालाई जनही दुई लाख पुरस्कार
नेपाल फ्ल्यास
असार १६, २०७८
नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते पोखरामा हुने पाँचौ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा भएको छ । मञ्चले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर रङ्गशालाको ब्याण्डमिन्टन हलबाट...
ए डिभिजन लिग असोज पहिलो सातादेखि
नेपाल फ्ल्यास
असार १४, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ । एन्फाले आज १४ वटा क्लबका पदाधिकारीहरुसितको छलफलपछि लिगका लागि मिति तय गरेको हो । लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी...
नेपालले दियो नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं ।नेपाललेत्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रनको लक्ष्य दिएको हो । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो ठूलो स्कोर...
एपिएफले जित्यो मेयर कप महिला टि–ट्वान्टीको उपाधि
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं ।मेयर कप महिला टिट्वान्टी क्रिकेट प्रतियोगिताकोविभागीय टोली एपिएफले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै सो टिमले पहिलो संस्करणको उपाधि हात पारेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशले दिएको १०७ रनको लक्ष्य...
सुदूरपश्चिम पीएम कपबाट बाहिरियो
नेपाल फ्ल्यास
माघ १०, २०७७
प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशसँग पराजित भएसँगै सुदूरपश्चिम प्रदेश बाहिरिएकाे छ । पहिलो खेलमा बागमतिसँग हारेकाे सुदूरपश्चिमकाेयो लगातार तेस्रो हार हो । मुलपानी क्रिकेट मैदानमा शनिबार सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्यो ।सुदूरपश्चिमले दिएको ६३...
प्रिन्स बने पुष्पलाल स्मृति ब्याडमिन्टन च्याम्पियन
नेपाल फ्ल्यास
माघ ०४, २०७७
प्रिन्स दाहालले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृतिराष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । सेमिफाइनलमा शीर्ष वरियताका रत्नजित तामाङलाई स्तब्ध पारेको प्रिन्सले पुरुष एकलको फाइनलमा दोस्रो वरियताका दीपेश धामीलाई हराएका छन् । पुष्पलाल स्मृति ब्याडमिन्टनको नयाँ च्याम्प्यिन बन्ने क्रममा...
नेपाली सेनाले खेलकुद गतिविधि सुरु गर्ने
रासस
मंसिर ०८, २०७७
काठमाडौं ।नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकुद गतिविधि सञ्चालन गर्ने भएको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसारसैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले खेलकुदलाई पुनः गति प्रदान गर्न दैनिक प्रशिक्षणलाई निरन्तरता दिने भएको हो । कोभिड१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग...
खेल गतिविधि सञ्चालन गर्न दिने सरकारको तयारी
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । सरकारले शून्यप्रायः रहेको घरेलु खेलकुद गतिविधि सञ्चालन गर्न दिने तयारी गरेको छ । पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाएर वैदेशिक खेलको प्रशिक्षण लगायतका घरेलु खेलकुद गतिविधि सञ्चालन गर्न दिने गरी मन्त्रिपरिषद्को सोमबारको बैठकमा छलफल भएको थियो । सोमबारको बैठकमा...
सरकार र राखेपलाई कप्तान चेम्जोङको खुला पत्र : खेलाडी सधैँ मारमा पर्नुपर्ने हो ?
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलेसरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई खुला पत्र लेखेका छन् ।नोबेल कोरोना भाइरस (कोभिड१९) का कारण चैतदेखि खेलकुदलाई ठप्प गरेको गुनासो मिश्रित पत्र लेखेका हुन् । उनले खेल पदाधिकारीको जसरी चिल्लो गाडीमा...
खेल प्रशिक्षण र प्रतियोगिता अनिश्चितकालका लागि बन्द
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कोरोना व्यापक रुपमा फैलिएको भन्दै अर्को सूचना जारी नभएसम्म खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि तथा काम कारवाहीहरु बन्द गरिएको जनाएको छ । राखेपले सोमबार सूचना जारी गर्दै राखेपबाट सम्पादन गरिने अति जरुरी...
सिलवाल पुनः राखेप सदस्य सचिवमा नियुक्त
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव रमेशकुमार सिलवाल पुन: नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई ४ वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो । सिलवाल दोस्रोपटक सदस्यसचिव पदमा नियुक्त भएका हुन् । यसअघि...
नेपोली र मिलानको सहज जित
नेपाल फ्ल्यास
असार १५, २०७७
एजेन्सी । इटालियन सिरी ए फुटबलमा नेपोलीले सहज जित निकालेको छ । घरेलु मैदानमा स्पाललाई ३-१ गोलले पराजित गर्दै नेपोलीले सहज जित निकालेको हो । खेलको चार मिनेट नबित्दै ड्रेस मार्टिन्सले गोल गर्दै घरेलु टोली नेपोलिलाई अग्रता दिलाएका थिए ।...
४० प्रतिशतले घट्यो खेलकुदको बजेट
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमा भारी कटौती गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको बजेटमा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् । चालु आर्थिक वर्षमा मन्त्रालयका...
जर्मन बुन्डेसलिगामा आज दुई खेल हुँदै
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं ।कोरोना महामारीपछि शनिबारदेखि पुन:सुरु भएको जर्मन बुन्डेसलिगाको दोस्रो दिन आइतबार रातिदुई खेल हुँदैछ । बन्द रगंशालाभित्र सुरु खेलको दोस्रो दिन आइतबार शीर्ष स्थानको बार्यन म्युनिख र युनियन बर्लिन तथा एफसी कोलोन र मेन्जबीच प्रतिस्पर्धा हुदैँछ । बायर्न र बर्लिनबीचको...
नयाँ सिजनको तयारीमा लाग्न फिफाको सुझाब
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
विश्व फुटबल महासङ्घ (फिफा) को मेडिकल कमिटीका प्रमुख डाक्टर मिचेल होगीले यो सिजनको फुटबल सुरु गर्नुभन्दा नयाँ सिजनको तयारीमा लाग्न उचित रहेको बताएका छन् । मिचेलले एउटा डाक्टरको नाताले कोरोना भाइरसका कारण रोकिएको फुटबललाई सुरु गर्नेतिर ध्यान दिनुको सट्टा सबै...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय