मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गोली चल्यो
तस्कर र प्रहरीबीच गोली चल्दा एकजनाकाे ज्यान गयो
नेपाल फ्ल्यास
फागुन २०, २०७७
कञ्चनपुर । कञ्चनपुरमा तस्कर र प्रहरीबीच दोहोहो गोली चल्दा एक तस्कारकाे मृत्यु भएकाे छ ।बेलौरी नगरपालिका७ मा भारतीय लागूऔषध तस्कर समूह र प्रहरीबीच गोली चल्दा एक तस्करमरेकाे हाे।लागूऔषधसहित नेपाल प्रवेश गर्ने क्रममातस्कर र प्रहरीबीच टेडुवा सिमानामागोली हानाहान भएको हो ।...
दुई लागुऔषध कारोवारीलाई गोली हानेर पक्राउ
नेपाल फ्ल्यास
भदौ १०, २०७७
रुकुम । रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न...
अमेरिकाको सिनसिनाटीमा फेरि गोली चल्यो, ४ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडाैं ।अमेरिकाको सिनसिनाटी शहरमा भएका गोलीकाण्डमा १८ जनालाई गोली लागेको छ । तीमध्ये चारजनाको मृत्यु भएको छ ।अत्यन्तै हिंस्रक रातमा ओहायो राज्यको उक्त शहरमा शनिवार मध्यरातमा वाल्नट हिल्स टोलमा तीनजनामाथि गोलीप्रहार गरिएको थियो । त्यसलगत्तै आइतवार बिहान पौने १ बजे...
अमेरिकाको ह्वाइटहाउसबाहिर गोली चल्यो
नेपाल फ्ल्यास
साउन २७, २०७७
एजेन्सी । अमेरिकाको ह्वाइटहाउसबाहिर गोली चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित प्रेस ब्रिफिङमा सम्बोधन गरिरहेका बेला गोली चलेको थियो ।घटनापछि सुरक्षाकर्मीहरुले तत्कालै ट्रम्पलाई पत्रकार सम्मेलनस्थलबाट बाहिर लगेका थिए । राष्ट्रपति ट्रम्पले भने, स्थिति नियन्त्रणमा छ। उनले अमेरिकी गुप्तचर...
काभ्रेमा लुटेरा र प्रहरीको जम्काभेट हुँदा गोली चल्यो
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा लुटेरा र प्रहरीको जम्काभेट हुँदा गोली चलेको छ । बोधिचित्त लुटपाट भएको सूचना थाहा पाएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको काभ्रे प्रहरीले जनाएको छ । त्यसक्रममा गोली चलेको थियो । प्रहरीका अनुसार बाटोमा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय