मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जनार्दन शर्मा
गए जनार्दन, देउवाले नै सम्हाले अर्थ
नेपाल फ्ल्यास
असार २२, २०७९
विवादास्पद छविका जनार्दन शर्मालेअर्थमन्त्रीबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारीप्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन्। अर्थमन्त्रीको कार्यभार पनि आफैँले सम्हाल्ने गरी तोक्दै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको सिफारिस गरेका थिए। सोहीअनुसार देउवाले तत्कालका लागि अर्थमन्त्रालय समेतको जिम्मेवारी लिएका हुन्।...
अप्ठेरोमा अर्थमन्त्री !
नेपाल फ्ल्यास
असार २१, २०७९
लडाकु नाम प्रभाकर भनेर चिनिने अर्थमन्त्री जनार्दन शर्मा अप्ठेरोमा परेका छन् । उनी अरू कुनै कारणले नभएर उनकै व्यवहारका कारण संकटमा परेका हुन् । बजेट निर्माणमा चौधरी ग्रुप समर्थित एक पूर्व नासुलाई अर्थमन्त्रालय छिराएका कारण उनी कारबाहीयोग्य बनेका हुन् ।...
पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदल्नुपर्छ : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
मंसिर २२, २०७८
काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विस्थापन गर्दै विद्युतीय सवारीसाधनको बिक्रीमा जोड दिन आग्रह गरेका छन् । बुधबार अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडाको) को ४५औँ वार्षिक साधारण सभामा बोल्दै उनले स्वदेशमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई...
संविधान च्यात्न खोज्ने प्रतिगमनकारीहरू सल्बलाउँदै : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमन केही परास्त भए पनि सल्बलाउन नछोडेको बताएका छन् । पोखरामा प्रेस सेन्टर गण्डकीको अधिवेशनलाई उद्घाटन गर्दै उनले संविधान च्यात्न खोज्नेहरु हाबी हुन लागेको बताए। प्रतिगमन गर्नेहरु, संविधान च्यात्न खोज्नेहरु, उपलब्धि उल्ट्याउन खोज्नेहरु गठबन्धनका कारण केही हदसम्म...
निर्माणका काम अब दिउँसो र राति गरी दुई सिफ्टमा : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
असोज २५, २०७८
बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतबार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ । बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न पूँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रम तत्काल सञ्चालन गर्ने...
प्रचण्डपथ छाड्दा पार्टीमा टुटफुट : जनार्दन शर्मा
नेपाल फ्ल्यास
असोज २३, २०७८
अर्थमन्त्री जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको बताएका छन् । सिन्धुपाल्चोककाठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताएका हुन् । प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको...
निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छ : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
अर्थमन्त्री जनार्दनशर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेका छन् । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचौंअधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले श्रमिकलाई काममा लगाएपछि उनीहरूले पाउने उचित ज्याला अनिवार्य रुपमा...
सात प्रतिशतको आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री
नेपाल फ्ल्यास
भदौ २७, २०७८
अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको असर क्रमशः कम हुँदै गएकाले आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षासहित चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखिएको बताएका छन् । अध्यादेशबाट आएको चालूआवको बजेटको प्रतिस्थापन गर्न प्रतिनिधिसभामा विधेयक पेश भएपछि आज आयोजित पत्रकार...
चार वर्षमा १० खर्ब ३१ अर्ब ऋण थपियो तर, उपलब्धि छैन : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
साउन २६, २०७८
अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र प्रस्तुत गर्दै देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको बताएका छन्।मंगलबार संसदमा आर्थिक श्वेतपत्र जारी गर्दै २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा...
विषय विज्ञको ज्ञानलाई देश निर्माणमा जोडौँ : अर्थमन्त्री
नेपाल फ्ल्यास
साउन २५, २०७८
अर्थमन्त्री जनार्दन शर्माले अर्थविद्हरूको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्र जरुरी रहेको बताए। नेपाल आर्थिक सङ्घले आज अर्थमन्त्रीलाई सङ्घको मानार्थ सदस्यता प्रदान गर्नका लागि आयोजित कार्यक्रममा विषय विज्ञतालाई मुलुकको हितसँग जोड्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिए । मन्त्री शर्माले देशको अर्थतन्त्र हाक्न...
'सत्ताको साँचो जनता समाजवादीसँग'
नेपाल फ्ल्यास
चैत ०५, २०७७
सर्वोच्च अदालतले नेकपा एकता अवैध करार गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि सरकार गठनको जोडघटाउ तीव्र रुपमा चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुर्सी जोगाउने जोडमा छन् । सो प्रयास असफल भए अर्को सरकार गठन हुन...
प्रधानमन्त्रीका कारण गणतन्त्र, संघीयता र संविधान धरापमा पर्यो : जनार्दन शर्मा
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।दाहालनेपाल समूहनेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले गणतन्त्र, संघीयता र संविधान प्रधानमन्त्री केपी शर्मा ओलीका कारण धरापमा परेको बताएका छन् । २६औँजनयुद्धकोअवसरमा गृहजिल्ला रुकुममा आयोजित एक कार्यक्रमा सम्बोधनका गर्ने क्रममा नेता शर्माले सो बताएका हुन् । प्रधानमन्त्री ओलीले संविधानमै...
दसैँमा सांसदलाई बाँड्ने पैसाबाट भेन्टिलेटर किनौँ : जनार्दन शर्मा
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
नेकपाका नेता तथा प्रतिनिधिसांसद जनार्दन शर्माले सांसदलाई दसैँका लागि बाँड्नुको सट्टासो रकमबाट भेन्टिलेटर किन्न आह्वान गरेका छन् । नेता शर्माले आइतबार ट्विट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । यसका अलवा उनले सो ट्विटमार्फत् दसैँभत्तास्वरुप आएको रकम भेन्टिलेटरमा राखी उपचाररत...
पार्टी अध्यक्षहरुबीच भएको छलफल सकारात्मक रहेको सहभागी नेताद्वयको भनाइ
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । नेकपा अध्यक्षद्वयबीच भएको छलफल सकारात्मक भएको छलफलमा सहभागी नेकपा महासचिव विष्णु पौडेल र जनार्दन शर्माले बताएका छन् । उनीहरुले दुई अध्यक्षबीच भएको सो छलफलमाएकताको मर्मअनुरुप अघि बढ्ने समझदारीअनुरुप सहमति पनि भएको बताए । छलफल सौहार्दपूर्ण र खुलेर, भयो,...
पूर्वगृहमन्त्री जनार्दन शर्माले फिर्ता गरे गाडीसहित सुरक्षाकर्मी
नेपाल फ्ल्यास
जेठ १५, २०७७
पूर्वगृहमन्त्री जनार्दन शर्माले गाडीसहित आफ्नो सुरक्षामा खटिँदै आएका सशस्त्र प्रहरी फिर्ता गरेका छन् ।शर्माले सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाललाई फोन गरी आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका थिए । जसअनुसार बिहीबार आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसहित बिदाइ गरेको...
सम्झौता गर्दिनँ, आत्मसमर्पण पनि गर्दिनँ
जनार्दन शर्मा
फागुन १५, २०७६
सरकारले दुई दिन अगाडि एउटा श्वेतपत्र जारी गर्यो । श्वेतपत्र भनेको के हो भन्ने मलाई थाहा छैन । सायद कुनै विषयमा जस्ताको त्यस्तै कुरा जनतासामु ल्याउनका लागि श्वेतपत्र ल्याइन्छ भन्ने मैले ठानेको थिए । मैले मिडियाबाट थाहा पाएँ । श्वेतपत्रमा...
श्वेतपत्रप्रति जनार्दन शर्माको आक्रोश, तथ्यविपरीत किन आफ्नो नाम मुछियो ?
नेपाल फ्ल्यास
फागुन १५, २०७६
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रस्टको सम्पत्त्तिबारे जारी गरको श्वेशपत्रमा आफूलाई मुछने काम गरिएको भन्दै पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्मालेआपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक शर्माले यस्तो आपत्ति जनाएका हुन् । उनले तथ्य र यथार्थविपरीत सो श्वेतपत्रमा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय