मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#टोपबहादुर रायमाझी
आफू माओवादीमै रहेको र एमालेमा प्रवेश नगरेको टोपबहादुरको दाबी
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडौं ।तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनसँगै नेकपा एमालेमा बसेका टोपबहादुर रायमाझीले आफू एमालेमा प्रवेश नगरेको भन्दै सांसद पदमा पुनर्वहाली गर्न माग गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन माग गर्दै दायर गरेको रिटमा नेता रायमाझीले आफू...
राजनीतिकमा विचलित भएर प्रचण्ड देउवाको शरणमा पुगे : टोपबहादुर रायमाझी
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं । माओवादी छाडेका नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू फेरि नेकपा माओवादी केन्द्रमा नफर्कने बताएका छन् । उनले एक विज्ञप्ति सार्वजनिक गर्दै माओवादी केन्द्रमा फर्कने समाचार केही संचारमाध्याममा आएपछि त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै आफू अहिले केपी ओली...
शान्ति र स्थिरताका निम्ति लडिरहेको छु : मन्त्री रायमाझी
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति आफूलडिरहेको बताएका छन् । अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको विस्तारित बैठकमा आफ्ना धारणा राख्ने क्रममामुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सहीनेतृत्वको आवश्यकताको लागि लडिरहेको बताउँदैमन्त्री रायमाझीले सो बताएका हुन्...
दीर्घकालीन र दूरदर्शी लक्ष्यका केपी समूहमा लागेको मन्त्री रायमाझीको भनाइ
नेपाल फ्ल्यास
माघ २९, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले आफू नेकपाको दाहालनेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले आज विज्ञप्ति जारी गरी...
देश विकासको काम अघि बढेको छ : मन्त्री रायमाझी
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालिन योजनाका साथ विकास र समृद्धिको कार्यलाई अघि बढाइरहेको बताएका छन् । उनले विगतमा निकै राम्रा काम भएकाले प्रतिपक्षले विरोध नगरी बसेपनि पार्टीभित्रकै केही नेता सरकारलाई असफल...
ऊर्जामन्त्रीसँगको भेटमा भारतीय राजदूत क्वात्राको यस्ताे प्रस्ताव
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीसँग भेटवार्ता गरेका छन् । मंगलबार राजदूत क्वात्राले सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमै पुगेर नवनियुक्त मन्त्री रायमाझीसँग भेटवार्ता गरी बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिए । मन्त्री रायमाझीले...
मन्त्री रायमाझीद्वारा पद बहाली
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, हामी ऊर्जामा अझै पनि...
नयाँ जनादेशमा जानुको विकल्प छैन : मन्त्री रायमाझी
नेपाल फ्ल्यास
पुस १२, २०७७
ललितपुर । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भइरहेको अन्तरविरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानाको विकल्प नरहेको बताएका छन् ।ललितपुर क्षेत्र नं १ मा शनिबार आयोजित भेलामा उनले राष्ट्र निर्माणका लागि नेकपाका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय