मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#ठगी
१३ लाख ठगी गर्ने नक्कली डीएसपी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेका झापाका निलम भट्टराईलाई मंगलबार सुर्खेत प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक...
बहुमूल्य ग्रन्थ भन्दै १४ लाख ठगी गर्ने पक्राउ
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं ।बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमूल्य ग्रन्थ भन्दै करिब १४ लाख ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नुवाकोटको शिवपुरी गाउँपालिका-१ घर भइ काठमाडौं माकलबारी बस्ने २० वर्षीय आशिष लामा तामाङ र भोजपुरको रामप्रसाद गाउँपालिका-७ घर भई काठमाडौं...
गिफ्ट दिन्छु भन्दै सामाजिक सञ्जालबाट करिब २ करोड ठगी गर्ने पक्राउ
नेपाल फ्ल्यास
माघ २७, २०७७
सामाजिक संजालको दुरुपयोग गरी विभिन्न व्यक्तिलाई ठगीगरेकाे अभियोगमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेकाे छ । अभियुक्तले फेसबुक, वाट्स एप, इमाे र इमेबलबाट सिंगापुर, लण्डन, कोरियाको नागरिक हुँ भनी विभिन्न व्यक्तिलाई विश्वास दिलाई ठगी गरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका...
जग्गाधनी बेल्जियममा, यता मालपोतका कर्मचारीले मिलेमतोमा बेचिदिए थानकोटको २० आना जग्गा
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं ।कलंकीकामालपोतका कर्मचारीले नै नक्कली जग्गाधनी बनाएर कागजपत्र कीर्ते गरी ठगी गरेको खुलेको छ ।ठगी अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ पनि गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं टोखा नगरपालिका बस्ने दीपक दाहाल र नुवाकोट ककनी गाउँपालिका ८...
फेसबुकमा ‘जब भ्याकेन्सी’को विज्ञापन राखेर ठगी गर्ने व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका८ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने २३ वर्षीय शिब खड्का रहेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा जब भ्याकेन्सीको पेज बनाई बेरोजगार...
कामदारका नाममा नक्कली फर्म, ६५ करोडको भ्याट छली
नेपाल फ्ल्यास
पुस २०, २०७७
राजश्व अनुसन्धान विभागले कमजोर आर्थिक अवस्था भएका श्रमिक तथा मजदूरका नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका६ का प्रदीप साहविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मुख्य कारोबारी भनिएका साहसहित १० जनाविरुद्ध६५...
नक्कली भ्याट बिल बनाई एक अर्ब ३२ करोड ठगी गरेको अभियोगमा मुद्दा
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बराबरको झुट्टा...
नेपाल प्रहरी नै ठगीमा परेपछि...
नेपाल फ्ल्यास
पुस १४, २०७७
वीरगञ्ज । क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रा.लि वीरगञ्जका सञ्चालक पिताम्बरकुमार मुर्काले प्रहरीलाई नै ठगी गरेको खुलेको छ।सिपाहीका आवश्यक २० हजार थान उलन पाइन्टको कपडा खरिद गर्ने ठेक्का पाएको सो कम्पनीका सञ्चालक मुर्काले प्रहरीलाई नै ठगी गरेको खुलेको हो । प्रहरीलाई ठगेको...
१२ लाख ठगी मुद्दाका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
ललितपुर ।लाखौं रुपैयाँ ठगी गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । नुवाकोट ककनी गाउँपालिका४ घर भई हाल काठमाडौंको माछापोखरी बस्ने ३८ वर्षीय सुवास लामालाई प्रहरीले पक्राउ गरेको हो । लामा विरुद्ध काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा बिगो १२...
पोर्चुगल पठाइदिन्छु भन्दै १६ लाख ठगी गर्ने पक्राउ
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिन्छु भनी नगद १६ लाख २५ हजार २५० रुपैयाँ ठगी गरेको अभियोगमा रुपन्देही ओमसतिया गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शिव नारायणले रुपन्देही...
प्रहरी हुँ भन्दै ठगी गर्ने एक पक्राउ
रासस
मंसिर १३, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले 'प्रहरी हुँ' भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका३ तातोपानी...
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल्ने व्यक्ति बुढानिलकण्ठबाट पक्राउ
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
काठमाडौं । नगर प्रहरीमा जागिर लगाइने प्रलोभन देखाएर पैसा असुल्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं ७ गल्फुटार बस्ने ३८ वर्षीय हरि थापा मगर रहेका छन् । नगर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै उनले...
लोटरी परेको भन्दै ‘फेक कल’मार्फत ठगी गर्ने गिरोह पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
दाङ । फेक कल गरेर ठगी गर्ने गिरोहलाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका सुमन झा, सोनालाल ठाकुर र पर्साका राजनारायण चौरासीया रहेका छन् । प्रहरीका अनुसार उनीहरुले भारतमा लोटरी परेको छ भन्दै फेक कल गरेर दुइ...
बिहे गर्छु भन्दै गिफ्टको लोभ देखाएर हुने ठगी अझै रोकिएन
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं ।विभिन्न सामाजिक सञ्जालमार्फत गिफ्ट पठाइदिने भन्दै ठगी गर्ने समूह अझै पनि संक्रिय भएको खुलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले यसरी ठगी गर्ने एक महिलालाई नियन्त्रणमा लिएको हो । रुपन्देही सैनामैना नगरपालिका वडा नम्वर ११ सालझण्डी घर भएकी ३१...
अनलाइनको आडमा लाखौंको ठगी धन्दा : दुई पक्षको नक्कली फेसबुक बनाएर चरित्रहत्या
नेपाल फ्ल्यास
असोज १९, २०७७
एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न आएको छ । कर्णाली आवाज डटकम सञ्चालन गर्दै आएका जुम्लाका २६ वर्षीय पसल रोकायाले कर्णाली एचडी फेसबुक पेज...
ठगी धन्दा : असईको परीक्षा चलाउने नक्कली इन्सपेक्टरसहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
असोज १५, २०७७
बारा । प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर ठगी गर्दै हिँड्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय छन् । रायलाई बुधबार नेपाल प्रहरीको इन्सपेक्टरको बर्दीमै पक्राउ गरिएको जिल्ला प्रहरी...
अचम्मको ठगी : रङ लगाएर बोइलरलाई बनाइयो लोकल
नेपाल फ्ल्यास
असोज १३, २०७७
ठगीका घटना भइरहेका हुन्छन् । कसैलाई ठग्ने वा कसैबाट गलत फाइदा उठाउने उद्देश्य राखी जानाजान गरिएका धेरै ठगीहरू हामीले सुनिराखेका हुन्छौँ ।लेनदेनमा ठगी, वैदेशिक रोजगारीमा ठगी, व्यापार व्यवसायमा ठगी, सोझा सिधा मानिस ठग्नेघटना ठगीका सामान्य उदाहरण हुन् । कानुनी दृष्टिमा...
सरकारले तोकेको भाडादरभन्दा बढी लिएर हवाई टिकट बेचियो
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
युएई ।झापाका दीपक दाहालले अलऐनको एक ट्राभल्स एजेन्सीबाट झण्डै २ हजार दिराम अर्थात् करिब (६५ हजार रुपैयाँ) मा नेपाल जाने टिकट किने । हिमालय एयरलाइन्सको भाडादर नेपाल सरकारले १ हजार ४ सय २० दिर्हाम तोकेको मूल्यमा झण्डै ६ सय दिरामउनले...
डीभी परेको बताएर ठगी गर्ने २ जना युवती पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । डीभी परेको बताएर ठगी गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । आफूलाई डीभी परेको भन्दै ठगी गरेको अभियोगमाबाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाकाएसपी ईश्वर कार्कीका...
'बैंकको शाखा अधिकृत हुँ' भन्दै ठगी गर्ने दुई पक्राउ
नेपाल फ्ल्यास
असार ३०, २०७७
डोटी । आफूहरुलाई १० लाख रुपैयाँ दिएमा साढे तीन करोडको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा डोटीबाट दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाका अनुसार पक्राउ पर्नेमा...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय