मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#तनहुँ
कांग्रेस नेता पौडेलको ओलीलाई निम्तो: आउनूस् तनहुँमा सँगै चुनाव लडौँ
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनहुँमा चुनाव लड्न निम्तो दिएका छन् । विकसित नयाँ राजनीतिक घटना क्रमलाई विश्लेषण गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रामचन्द्र पौडेलले अब तनहुँबाट चुनाव नजित्ने भएकालेउनको ध्याउनपार्टी सभापतिमा केन्द्रित...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनहुँका एक कोरोना संक्रममितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौं । तनहुँका एक कोरोना संक्रममितको मृत्यु भएको छ । सोमबारशुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएकोगण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ५० वर्षीयमृतकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरुषमा कात्तिक...
तनहुँमा पहिरोबाट ज्यान गुमाउँनेको परिवारलाई आर्थिक रकम राहत
नेपाल फ्ल्यास
साउन २८, २०७७
दमौली । तनहुँको म्याग्दे गाउँपालिका६ बेलौतेमा गत असार २९ गते पहिरोले घर भत्किएर ज्यान गुमाएकी १५ वर्षीया लक्ष्मी विकको परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ । पीडित परिवारलाई यस अगाडि संघीय सरकारका तर्फबाट एक लाख रुपैयाँ प्रदान गरिसकिएको...
प्रकोपको जोखिम पहिचान गर्दै स्थानीय तह
नेपाल फ्ल्यास
साउन १५, २०७७
दमौली । तनहुँ जिल्लाका स्थानीय तहहरुले मनसुनको समयमा प्रकोपका जोखिम हुनसक्ने सम्भावित स्थानको पहिचान गर्ने भएका छन् । जिल्लाका विभिन्न स्थानमा यस वर्ष बाढी पहिरामा पुरिएर १३ जनाको ज्यान गइसकेको र अझै पनि प्रकोपका जोखिम हुनसक्ने बताइएको छ । यस्तो...
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक डुबानमा
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं । देशभर बाढी पहिरो गई क्षति पुर्याइरहेका बेलातनहुँको शुक्लागण्डकी नगरपालिका४ पुल्चोक बजार डुबानमा परेको छ । ती र सुरौंदी खोलापुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका हुन् । डुबानका कारण सो क्षेत्रकावडा नम्बर ४ का २८ घर र वडा...
स्थिर सरकारको माग गर्दै तनहुँमा प्रदर्शन
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडाैं । तनहुँको दमाैलीमा स्थिर सरकारको माग गर्दै प्रदर्शन भएको छ । अहिले सरकार परिवर्तन गर्ने समय नभएकाले वर्तमान सरकारलाई नै कार्यकाल पूरा गर्न दिनुपर्ने मागसहित युवाहरुले सो प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको समूह दमौली...
तनहुँमा फरक-फरक मुद्दामा एकैदिन पाँचजना पक्राउ
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडाैं । फरक-फरक मुद्ददामा तनहुँबाट एकै दिन पाँचजना पक्राउ परेका छन् । प्रहरीले सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार भएकाएक प्रतिवादी र ठूलाे परिणममा लागू औषध ओसारपसार गर्ने अन्य चारजनालाई प्रहीले एकैदिन पक्राउ गरेको हो । तनहुँको शुक्लागण्डकी...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय