मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#तालिवान
तालिवानले फेरि किन गर्यो अमेरिकी सेनाको हतियार प्रदर्शन ?
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
काबुल । तालिवानले अफगानिस्तानको राजधानी काबुलमा हतियार प्रदर्शन गरेको छ । तालिवानले अमेरिकी सेनाबाट नियन्त्रणमा लिइएका तथा स्वदेश फर्किनुअघि अमेरिकाले नै छोडेका हतियार प्रदर्शन गरेको हो । २५० जना तालिवान सेनालाई तालिम प्रदान गरेपछि हतियार प्रदर्शन गरिएको रक्षा मन्त्रालयका प्रवत्ता...
अफगानिस्तानमा समावेशी सरकार गठन गर्न तालिबानलाई आग्रह
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
अफगानिस्तानमा समावेशी सरकार गठन गर्न विभिन्न सात देशले तालिबानसँग आग्रह गरेका छन्। नयाँ दिल्लीमा जारी क्षेत्रीय सुरक्षा सम्मेलनमा अफगानिस्तानबारे दिल्ली घोषणापत्र जारी गर्दै ती देशका प्रतिनिधिले सो आग्रह गरेका हुन्। सात देशका राष्ट्रिय सुरक्षा सल्लाहकार सहभागी बैठकले महिला, बालबालिका र...
तालिबानका सर्वोच्च नेता पहिलो पटक सार्वजनिक रुपमा देखा परे
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
तालिबानका सर्वोच्च तालिबानका सर्वोच्च नेता पहिलो पटक सार्वजनिक रुपमा देखा परे । नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका अधिकारीहरूले आइतवार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका थिए । अखुन्दजादा...
अमेरिकाले रोक्का गरेको ९ अर्ब डलर तालिवानलाई नदिने
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
न्युयोर्क । अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको रोक्का गरेको रकम तत्काल फुुकुवा नगर्ने संकेत देखाएको छ । खजना तथा भण्डारणसम्बन्धी अमेरिकी सहायकमन्त्री वाली एडीएमोले अमेरिकामा रोक्का भएको अफगानिस्तानको केन्द्रीय बैंकको रकममा तालिवानलाई पहुँच दिने बारेमा सरकारले तत्काल केही नसोचेको बताएका हुन्...
हवाई उडान पुन: सञ्चालन गर्न भारतलाई तालिबान सरकारको आग्रह
नेपाल फ्ल्यास
असोज १४, २०७८
अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ । तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सञ्चालन गरिदिन आग्रह गरेका हुन् । यसअघि भारतले...
अफगानिस्तानको सहयोगका लागि पाकिस्तानी प्रधानमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
असोज १०, २०७८
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न सयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय समक्ष आग्रह गरेकोसमाचारमा जनाइएको छ । उनले सयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन...
तालिवानविरुद्धको अमेरिकी प्रतिबन्ध कायमै, सहयोग गर्न अनुमति
नेपाल फ्ल्यास
असोज १०, २०७८
काबुल । अमेरिकाले तालिवानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ । अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरुलाई मानवीय सहायता प्रदान गर्न अनुमति...
घर खाली गर्ने तालिबानको उर्दीपछि अफगानिस्तानको कान्दहारमा हजारौँ स्थानीय आन्दोलित
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले बुधबार विरोध प्रदर्शन गरेका छन् । तालिवानले आफ्नो घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो...
तालिवान सरकारलाई चीनको समर्थन, ३ करोड डलर सहयोग घोषणा
नेपाल फ्ल्यास
भदौ २४, २०७८
चीनले अफगानिस्तानलाई तत्कालका लागि ३ करोड १० लाख डलर बराबरको सहायता घोषणा गरेको छ । तालिवान समूहले अफगानिस्तानमा सरकार गठन गरे लगत्तै बेइजिङले यस्तो सहायता घोषणा गरेको हो । अफगानिस्तानका छिमेकी देशहरुको पहिलो वैठकमा सहभागी हुँदै चीनका विदेशमन्त्री वाङ यीले...
अफगानिस्तानमा छिट्टै नयाँ सरकार बनाउने तयारी
नेपाल फ्ल्यास
भदौ १७, २०७८
एजेन्सी । अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरुका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको छ । यसपछि अब छिट्टै नै नयाँ सरकार निर्माण गरिने जानकारी तालिबानका नेताले दिएका...
अमेरिकाको बहिर्गमन अफगानहरूका लागि ऐतिहासिक क्षण : तालिवान प्रवक्ता
नेपाल फ्ल्यास
भदौ १५, २०७८
अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ऐतिहासिक क्षण भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम राष्ट्र भएको घोषणा गरे । अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मङ्गलबार हामिद कार्जाई अन्तराट्रिय विमानस्थलबाट संवाददाताहरूसँग बोल्दै...
काबुल विमानस्थलनजिक आज पनि विस्फोट
नेपाल फ्ल्यास
भदौ १३, २०७८
अफगानिस्तानको काबुल विमानस्थल नजिकै विस्फोट भएको छ । विमानस्थल नजिकै एक घरलाई लक्षित गर्दै रकेट आक्रमण हुँदा विस्फोटको आवाज सुनिएको बिबिसीले जनाएकाे छ । बिबिसीका पत्रकार सिकन्दर किरमानीले ट्वीट गर्दै रकेट आक्रमणपछि विस्फोट भएको भिडियोसमेत पोष्ट गरेका छन् । तालिबानले...
तालिबानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाई
नेपाल फ्ल्यास
भदौ १३, २०७८
अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिवान समूहले बताएको छ । तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत प्राय सबै प्रान्तलाई आफ्नो कब्जामा लिएपछि उनीहरूको शासन कठोर हुने त्रासले दैनिक...
तालिवानले गीत संगीतमा प्रतिबन्ध लगाउने
नेपाल फ्ल्यास
भदौ १०, २०७८
तालिवानको सत्तामा गीतसंगीतमाथि प्रतिबन्ध लाग्ने भएको छ ।मुस्लिम धर्ममा संगीतमा रोक छ । उनीहरुलाई कर गर्न भन्दा पनि नसुन्नका लागि हामीले विश्वास दिलाउन सक्छौ, तालिवान प्रवत्ता जाविहुल्लाह मुजाहिदले न्युयोर्क टाइम्ससँग भने । तर, महिलाको सुरक्षालाई लिएर अहिले भइरहेका टिप्पणी गलत...
विदेशी सेना नहटेसम्म नयाँ अफगान सरकार नबन्ने तालिबानको भनाइ
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिवान समूहले सोमबार एएफपीसँग बताएको छ । तालिबान एक नेताले भने, अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनकोे घोषणा नगर्ने निर्णय...
अमेरिकी बैंकमा रहेको अफगानिस्तानको २२ टन सुन रोक्का
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
अमेरिकाको जो बाइडेनको सरकारले अर्बौं अमेरिकी डलरसम्म तालिवानको पहुँच पुग्न नदिन अमेरिकी बैंकहरूमा रहेका अफगानिस्तान सरकारका नगद तथा सुनको कारोबार रोक्का गरेको छ। अमेरिकाको यस सम्पत्ति रोक्का अभियानभित्र न्युयोर्कको फेडरल रिजर्भ बैंकको सुन पनि परेको छ। अफगानिस्तानको केन्द्रीय बैंकका अनुसार...
बढ्दो मूल्य, बैंकिङ सेवा ठप्प भएका कारण काबुलबासी थप अप्ठ्यारो झेल्दै
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ । गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा...
तालिबानले भारतीय दूतावासको तलासी गरेको भारतको आरोप
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
दिल्ली ।अफगानिस्तानमा तालिबानले बुधबार कान्दहार र हेरातस्थित बन्द गरिएका भारतीय दूतावासको तलासी गरेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले दाबी गरेको छ । पत्रिकाका अनुसारतालिबान दूतावासमा लगाइएको ताल्चा फोडेर भित्र घुसेका थिए । कान्दहार दूतावासमा दस्तावेजका लागि दराजको खोजी गरे र दुबै...
अफगानिस्तानबारे मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको भनाइ
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता गरेका छन् । उनीहरुबीच मंगलबार फोनवार्ता भएको बेलायतका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनीहरुबीचमा हालै अफगानिस्तानबाट अमेरिकीसहित नेटो सेना फर्किएको विषय र त्यसपछि...
कस्तो होला तालिवानको नयाँ सरकार ?
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तरराष्ट्रिय मामिलाका जानकारले आआफ्ना अनुमान सार्वजनिक गरिरहेका छन् । उनीहरुमध्ये अधिकांशले अफगानिस्तानमा...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय