मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#दक्षिण कोरिया
महिला विश्वकप:मोरक्कोसँग स्तब्ध बन्यो दक्षिण कोरिया
नेपाल फ्ल्यास
साउन १४, २०८०
काठमाडौँ । एसियाली राष्ट्र दक्षिण कोरिया नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह एच अन्तर्गतको आइतबार भएको खेलमा मोरक्कोले दक्षिण कोरियामाथि १० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्न सफल भयो । यसअघि पहिलो खेलमा कोलम्बियाले...
कोरियामा कोरोनाको चौथो लहर, दिनदिनै बढ्दै संक्रमित
एजेन्सी
साउन ०९, २०७८
दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसीयू शय्यासमेत अभाव हुन थालेको छ । कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक...
दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने
नेपाल फ्ल्यास
जेठ १२, २०७८
सउल । नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो ।...
दक्षिण कोरियाले बनायो घरमै बसेर आफैले कोरोना परीक्षण गर्न मिल्ने कीट
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
सउल । दक्षिण कोरियाले आफूलाई कोरोना संक्रमण भए नभएको थाहा पाउन आफैले परीक्षण गर्न मिल्ने कीट निर्माण गरेको छ । उक्त किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् । उक्त किटमार्फत आफूलाई कोरोना लागेको...
दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
सउल । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्यांक अनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका...
दक्षिण कोरियाको प्रधानमन्त्रीमा किम बुक्युम नियुक्त
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।दक्षिण कोरियाको प्रधानमन्त्रीमाकिम बुक्युम नियुक्त भएका छन् । दक्षिण कोरियाका राष्ट्रपतिलेमुन जाय इन ले उनलाईप्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।किम बुक्युम यसअघि चार पटकसम्म सांसद भएका थिए । किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनी यसअघि आन्तरिक मामिलासम्बन्धी...
दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने
नेपाल फ्ल्यास
चैत २२, २०७७
सउल । दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा० थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको...
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति
नेपाल फ्ल्यास
चैत ०३, २०७७
उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भर्त्सना गरेको छ । उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ । उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक...
दक्षिण कोरियाले बनायो विमानभन्दा छिटो कुद्ने रेल
नेपाल फ्ल्यास
पुस २२, २०७७
सउल । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान कोरेलले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । कोरेल को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको कोरेल ले बताएको छ । हाइपरट्युब कोरियाको...
रेष्टुरेण्टमा पाँच जनाभन्दा बढी भेला हुन रोक
एजेन्सी
पुस ०७, २०७७
दक्षिण कोरियाले रेष्टुरेण्टमा पाँच वा सोभन्दा बढी व्यक्तिलाई रेष्टुरेण्टमा भेला हुन रोक लगाउने निर्णय मङ्गलबार गरेको छ । दक्षिण कोरियाको केन्द्रीय विपत् व्यवस्थापन तथा सुरक्षा उपाय मुख्यालयका अनुसार आगामी बिहीबारदेखि जनवरी ३ सम्म यो नियम लागु हुनेछ । क्रिसमस र...
कोरियाले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग गर्ने
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । अब दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेट वार्तामा नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकलेयस्तो प्रतिबद्धता गरेका हुन् । उनले कोरियाको निजी क्षेत्रबाट थप लगानी बढाउन समन्वय गर्ने...
दक्षिण कोरियाले कामदारका लागि कानुन संशोधन गर्दै
नेपाल फ्ल्यास
असोज ०९, २०७७
दक्षिण कोरियाले इपिएसको कानुनमा केही परिवर्तन गर्ने भएको छ । जसका लागि कोरियाली मन्त्रालयले कानुन संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसदमापेश गरेको छ । हालसम्म कोरियामा कम्पनीको कारणबाहेक कार्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनः कमिटेड...
दक्षिण कोरियाले देशव्यापी रुपमा जारी गर्यो निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।दक्षिण कोरियाले देशव्यापी रुपमानिषेधाज्ञा गरेको छ ।कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको दक्षिण कोरियाली अधिकारीहरुको भनाइ छ । निषेधाज्ञा जारी गरेसँगै दक्षिण कोरियामाभेला हुन, रात्रिकालीन गतिविधिगर्न, चर्च, खेलकुद तथा अन्य भीडभाड हुने ठाउँमागतिविधि गर्न नपाइने...
कोरियामा नेपाली श्रमिकको पारिश्रमिक बढ्यो
नेपाल फ्ल्यास
असार ३१, २०७७
दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब...
उत्तर कोरियाको नयाँ सैन्य योजनालाई दक्षिणले दियो चेतावनी
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । उत्तर कोरियाले आफ्ना सैन्य इकाईलाई माउण्ट कुमगांग र कासोंग औद्योगिक परिसरमा तैनाथ गर्ने निर्णय गरेपछि दक्षिण कोरियाले चेतावनी दिएको छ । उक्त क्षेत्र एक डेमिलाटेरियन जोन हो । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो...
दक्षिण कोरियालाई किम जोङकी बहिनीको यस्तो धम्की
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनीले दक्षिण कोरियाविरुद्ध सैनिक कारबाही गर्ने चेतावनी दिएकी छिन् । उत्तर कोरियाको सीमा क्षेत्रमा सरकार विरोधी गतिविधि बन्द नगरेको भन्दै किम यो जोङले यस्तो चेतावनी दिएकी हुन् । दक्षिण कोरियाले यस्तो काम बन्द नगरे...
कोरिया फर्कने श्रमिकहरू ३० वैशाखमा उडाउने
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन लागिएको हो...
उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान
एजेन्सी
बैशाख २१, २०७७
एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान भएको छ। मृत्युका हल्लाबीच उत्तर कोरियाका शासक किम जङ अन सार्वजनिक भएको २४ घण्टा पुग्दा नपुग्दै दुई कोरियाको भूभाग छुट्ट्याउने क्षेत्रमा गोली हानाहान भएको हो। सुरुमा उत्तर कोरियाका तर्फबाट थुप्रै...
बिदामा नेपाल गएकाको भिसा गुम्ने खतरा
रासस
बैशाख ०७, २०७७
सउल । दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उनी डेढ महिनाअघि एक महिने बिदा लिएर नेपाल फर्किए । तर, त्यसको दुई हप्तामै कोरोना भाइरसको महामारीका कारण लकडाउन जारी...
दक्षिण कोरियामा संक्रमितभन्दा निको भएर घर फर्कने संख्या बढी
नेपाल फ्ल्यास
चैत १५, २०७६
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले दक्षिण कोरियामा कोरोना संक्रमित हुनेहरुमध्ये धेरैजसो निको भएर फर्केको जनाएको छ । कन्ट्रोल एन्ड प्रिभेन्सनले शनिबारसम्म ४८ सय कोरोना भाइरस संक्रमित सफल उपचारपछि घर फर्किएका र बाँकी जनाएको छ । कन्ट्रोल एन्ड प्रिभेन्सनले हाल...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय