सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले दक्षिण कोरियामा कोरोना संक्रमित हुनेहरुमध्ये धेरैजसो निको भएर फर्केको जनाएको छ ।
कन्ट्रोल एन्ड प्रिभेन्सनले शनिबारसम्म ४८ सय कोरोना भाइरस संक्रमित सफल उपचारपछि घर फर्किएका र बाँकी जनाएको छ । कन्ट्रोल एन्ड प्रिभेन्सनले हाल ४५ सय जना मात्र उपचारत भएको उल्लेख छ ।
कोरियाका स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य नीतिका प्रबन्ध निर्देशक युन ते होले कोरोनाबाट सुरक्षित हुन अझ धेरै बाँकी रहेको बताएका छन् ।
‘५० प्रतिशत स्वास्थ्यलाभ दर सानो उपलब्धि हो,’ उनले भने, ‘यसलाई सबै मिलेर खुसियाली मनाउनुपर्छ ।’