मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#धान
प्रदेश २ मा १२ प्रतिशत धानबालीमा क्षति
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
केही दिनअघि वर्षासँगै आएको हावाहुरीले प्रदेश २ मा धानबालीमा १२ प्रतिशत क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका ८ वटै जिल्लामा धानबालीमा १२ प्रतिशत क्षति भएको प्रारम्भिक अध्ययनमा देखिएको जनाएको छ ।...
बर्सेनि वर्षाले चुटिन्छ धान, बीमामा छैन आकर्षण
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
लगातारको वर्षाले पोखरामा भित्र्याउन ठिक्क पारेको धानबालीमा क्षति पुगेको छ । केहीले धान थन्क्याउन काटिसकेका छन् । केही भने काट्ने तर्खरमा छन् । काटिसकेको धानमा बढी क्षति भएको छ । पोखरामा १२ हजार हेक्टरमा धान खेती हुन्छ । यस वर्ष...
रुकुमका किसानलाई दसैँले छाेएन
नेपाल फ्ल्यास
असोज २८, २०७८
दसैँ अगाडिपरेका कारण जाजरकोट रुकुम पश्चिमका कृषकहरूखेतबारीमै व्यस्त छन् । धान , मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि कृषकहरूखेतबारीमा व्यस्त हुनुपरेको रुकुम पश्चिम आठबीसकोट बटालागाउँका वीरेन्द्र बटालाले बताए । अघिल्लो वर्ष अलि पछि दसैँपरेका कारण सबै खेतीपाती सकेर आरामका साथ...
लगातारको झरीले धानको बीउ नष्ट
नेपाल फ्ल्यास
असार ०१, २०७८
पर्सा । केही दिनयता मनसुन सक्रिय भएपछि लगातारको झरीले गर्दा पर्सा जिल्लाका किसानहरुले ब्याडमा लगाएको धानको बीउमा क्षति पुगेको छ । किसानहरुले धान खेती गर्नको लागि ब्याडमा बीउ राखेको भए पनि लगातारको झरीको कारण बीउ उम्रिन समस्या भएको कृषि ज्ञान...
चार दशकअघि धान निर्यात गर्ने नेपाल अहिले आयातको भरमा
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । आम नेपालीहरूको प्रमुख खाद्य आहार चामलहो । कसैलाई सम्बोधन गर्दा प्राय:खाना खानु भयो ? भनेर सोध्ने गरिन्छ । खाना भनेको प्राय: नेपालीहरूको लागि भात नै हो । चामलको लागि धानको महत्त्व नेपालमा कति छभनेर यसैले झल्काउँछ । साढे...
धान पाक्ने बेलामा ‘नेकब्लास्ट’को समस्या
नेपाल फ्ल्यास
जेठ २२, २०७७
धानभित्र्याउने समयमासमस्या देखिएपछि चितवनका किसान निरास बनेका छन् । पूर्वी चितवनका किसानले लगाएको हर्दिनाथ १ धानको जातमा नेकब्लास्ट (घाँटी मरुवा रोग) देखिएको हो । खैरहनी र राप्ती नगरपालिकाका क्षेत्रमा सो रोगले धानलाई सखाप पारेको छ । गतवर्ष पनि जो जातका...
धानको नक्कली बीउबाट पीडित किसानलाई सरकारले २० प्रतिशत राहत दिने
रासस
फागुन १७, २०७६
धानको नक्कली बीउका कारण पीडित भएका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यस वर्ष धानखेतीमा क्षति बेहाेरेका थिए । ती जिल्लाका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय