मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नरेन्द्र मोदी
भारतमा मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
नेपाल फ्ल्यास
साउन २५, २०८०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । आज बिहीवार लोकसभाका अध्यक्ष ओम बिरलाले सदनको कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव अस्वीकृत भएको घोषणा गरेको बीबीसी हिन्दीले उल्लेख...
भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लामा मोदीको सम्बोधन
नेपाल फ्ल्यास
साउन ३१, २०७८
भारतले आज आफ्नो ७५औं स्वतन्त्रता दिवस मनाउँदै छ । स्वतन्त्रता दिवसकोअवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा झन्डा फहराएर राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले अगस्ट १४ लाई विभाजनविभिषिका स्मृती दिवसका रुपमा मनाउने घोषणा गरे । यहाँ...
नेपालबारे मोदीको ट्विट : हामी सुख-दुःखका साथी हौं
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरु सुख-दुःखको साथी भएको बताएका छन् । शनिबारट्विट गर्दै उनले नेपालसहित भुटान, माल्दिभ्स, मरिसस भारतको छिमेकी मुलुक मात्र नभएर आफूहरुको सोच र सामाजिक रीतिरिवाजमा पनि धेरै समानता रहेको उल्लेख गरेका छन् । छिमेकी...
मोदी-देउवा फोन सम्वाद, भारतले कोरोनाविरुद्धको लडाइँमा सहयोग र सहकार्य गर्ने
नेपाल फ्ल्यास
साउन ०४, २०७८
सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज टेलिफोनमा कुराकानी भएको छ । त्यसक्रममा मोदीले देउवालाई बधाई तथा सफल कार्यकालको कामना गरेका छन् । संसदबाट विश्वासको मत प्राप्त गरेलगत्तै हिजो मोदीले ट्वीटरमार्फत...
विश्वासको मत पाएलगत्तै देउवालाई दिए मोदीले बधाई
नेपाल फ्ल्यास
साउन ०३, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवालाई भारत र चीनका समकक्षीले बधाई दिएका थिएनन् । भारतीय प्रधानमन्त्री मोदीले चार दिनसम्म बधाई नदिँदा अर्थपूर्ण रूपमा हेरिएको थियो ।...
मोदीले बिस्तार गरे ४३ सदस्यीय मन्त्रिमण्डल, अधिकांश युवा र सीमान्तकृत समुदाय
एजेन्सी
असार २३, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बुधबार) मन्त्रिपरिषदमा ब्यापक फेरबदल गरेका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले नयाँ ४३ जना मन्त्रीलाई सपथ खुवाए । मोदीको नयाँ मन्त्रिमण्डलमा १३ जना महिलाछन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम छ...
भारतमा १८ वर्षमाथिका सबैलाई निःशुल्क खोप दिने मोदीको घोषणा
नेपाल फ्ल्यास
जेठ २४, २०७८
कोरोना महामारीबाट अतिप्रभावित भारतमा अब १८ वर्षभन्दा माथिका सबै नागरिकले खोप पाउने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ देखि सबैलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका हुन् । त्यो खोप निःशुल्क हुने छ । त्यसका लागिखोपको...
एक वर्षमा सवा करोडलाई रोजगार बनाउँदै युपी सरकार
नेपाल फ्ल्यास
माघ २७, २०७७
भारतको उत्तर प्रदेश सरकारले साना तथा मध्यम उद्योगको क्षेत्रमा क्रान्ति ल्याउने गरी एक वर्षभित्र ३३ लाख उद्योग खोल्ने भएको छ । त्यसबाट एक करोड २० लाख मानिस रोजगार बन्ने अनुमान गरिएको छ । यसलाई भारतीय अर्थशास्त्रीहरूले सूक्ष्म, लघु र मध्यम...
'पाँच करोड पाए मोदीको हत्या गर्छु' भन्ने व्यक्ति पक्राउ
एजेन्सी
माघ २४, २०७७
भारतको पुदुचेरीका एक व्यक्तिले 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने' बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा ती व्यक्तिले लेखेका छन्, 'यदि कसैले मलाई पाँच करोडभारतीय रुपैयाँ दिन्छ भने म प्रधानमन्त्री मोदीको हत्या गरिदिन्छु ।' उनको पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल...
‘२०२१ को मन्त्र- दबाई पनि, कडाई पनि’ : नरेन्द्र मोदी
एजेन्सी
पुस १६, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले समयमै प्रभावकारी कदम उठाएका कारण आज भारत राम्रो स्थितिमा हुन सकेको बताएका छन् । उनले कोरोना भाइरसबाट पीडित मानिसहरुलाई बचाउने भारतको रेकर्ड संसारको सबैभन्दा उत्कृष्ट भएको बताए । साथै संक्रमणको मामिलामा पनि भारत अब लगातार...
कोरोना संक्रमणको अवस्थाबारे बोले नरेन्द्र मोदी
एजेन्सी
कात्तिक ०४, २०७७
लचिलो लकडाउन भए पनि कोरोना संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । उनले भारतमा औसतमा ८८ प्रतिशत संक्रमितहरु संक्रमणमुक्त भएको जानकारी दिए । लकडाउन लचिलो भएर पनि संक्रमणमुक्त हुनेहरुको यो सङ्ख्या...
प्रधानमन्त्री ओलीलाई मोदीको यस्तो जवाफ
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप बलियो र सुदृढ बनाउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, धन्यवाद्, केपी शर्माओलीजी, हामी नेपालभारत सम्बन्धलाई हाम्रो साझा संस्कृति र इतिहासमा आधारित...
प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । आज (बिहीबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् । उनले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने पनि बताएका छन् । मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, तपाईंको जन्मदिनको शुभ अवसरमा...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर ह्याक
नेपाल फ्ल्यास
भदौ १८, २०७७
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर ह्याक गरिएको छ । प्रधानमन्त्री मोदीको निजी वेबसाइटको ट्विटर ह्याक भएको ट्विटरले नै जानकारी दिएको छ । ह्याक भएको उक्त ट्विटरबाट शृङ्खलाबद्ध सामाग्री लेख्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको...
कोरोनाविरुद्धको तीन वटा खोप परीक्षणमा रहेको मोदीको दाबी
एजेन्सी
साउन ३१, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना भाइरस विरुद्धका तीन वटा खोप परीक्षणको चरणमा रहेको बताएका छन् । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने समेत मोदीले बताए । देशको ७४औँ स्वतन्त्रता दिवसका...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अयोध्यामा राममन्दिरको शिलान्यास गर्ने
नेपाल फ्ल्यास
साउन २०, २०७७
अयोध्यामा भव्य राम मन्दिर निर्माण गर्न बुधवार शिलान्यास हुने भएको छ । अगस्ट ५ तारिख बुधवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेश राज्यको अयोध्यामा राम मन्दिरको आधारशिला स्थापना गर्ने भएका हुन् । राममन्दिरकोआधारशिला राख्ने शुभमुहूर्त बुधबार दिउँसो १२ बजेर १५...
अचानक लद्दाख पुगेर मोदीले दिए चीनलाई चेतावनी
नेपाल फ्ल्यास
असार १९, २०७७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतचीनबीच विवादित सीमा क्षेत्र (लद्दाख) को भ्रमण गरेका छन् । शुक्रबार मोदी भारत, लद्दाखस्थित चीनभारत सीमाक्षेत्रमा पुगेका हुन् । त्यहाँ पुगेर मोदीले विस्तारवादको युग सकिएको बताएका छन् । 'विस्तारवादको युग सकिइसक्यो, यो विकासको युग हो ।...
‘नरेन्द्र मोदी मानसिक रोगी हो’
नेपाल फ्ल्यास
असार १५, २०७७
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मानसिक रोगी भएको बताएका छन् । पाकिस्तानमा छापिने उर्दू पत्रिकामा यसहप्ता कोरोना भाइरसबाहेक इमरान खानले संसदमा दिएको एक बयान र भारत प्रशासित कश्मीरसँग जोडिएको खबर पनि सबैभन्दा चर्चित बनेको छ...
नरेन्द्र मोदीलाई बोल्दा सावधानी अपनाउन मनमोहन सिंहको सुझाब
नेपाल फ्ल्यास
असार ०८, २०७७
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले भारतचीन सीमा विवादबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई सावधान गराउँदै भनेका छन् कि भ्रामक प्रचार र झुठकाे आडम्बरले सत्यलाई दबाउन सकिँदैन । गलवानमा भारतचीनका सेनाबीच भएको भिडन्तबारे मनमोहन सिंहले भनेका छन्, हामी सरकारलाई आग्रह गर्छाैँ कि भ्रामक प्रचार...
नरेन्द्र मोदीलाई ट्रम्पको कल, चीनलाई जवाफ दिने तयारी
एजेन्सी
जेठ २१, २०७७
चीनसँगको तनाव जारी रहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएको छ । मंगलबार भएको टेलिफोन वार्तामा ट्रम्पले मोदीलाई जी-7 सम्मेलनको लागि निमन्त्रणा दिएको बताइएको छ । राष्ट्रपति ट्रम्पले भारतलाई पनि जी-7 मा सहभागी...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय