मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नारायणगढ–मुग्लिन सडक
नारायणगढ–मुग्लिन सडक दिउँसो १ बजेसम्ममा खुलाउने तयारी
नेपाल फ्ल्यास
साउन १४, २०८०
काठमाडौं । पहिरोले अवरुद्ध भएको नारायणगढमुग्लिन सडक दिउँसो १ बजेसम्मा खुलाउने तयारी थालिएको छ । बिहान ९ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालीखोलामा पहिरो खस्दा सडक दुईतर्फी नै ठप्प भएको छ । अहिले पनि पानी परिरहेको र पहिरो...
पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
नेपाल फ्ल्यास
असार २९, २०७८
मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढमुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो...
नारायणगढ–मुग्लिन सडकमा तीन दिनदेखि पहिरै पहिरोले सास्ती
नेपाल फ्ल्यास
असार १९, २०७८
चितवन । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढमुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिए पनि अन्य समय पहिरोले सडक अवरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर...
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द
नेपाल फ्ल्यास
फागुन २३, २०७७
भरतपुर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नको लागि नारायणगढमुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढमुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो...
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
नेपाल फ्ल्यास
असोज ०७, २०७७
मुग्लिन । नारायणगढमुग्लिन सडकखण्ड र मुग्लिननौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढमुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन...
नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
नेपाल फ्ल्यास
असोज ०१, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ः४० बजेदेखि सडक दुईतर्फी...
नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
नेपाल फ्ल्यास
असोज ०१, २०७७
चितवन । नारायणगढमुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम...
नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । चार किलो र पाँचकिलो भन्ने सथानमा (सडक) मा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ । जिल्ला ट्राफिक...
नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षापछि पहाडबाट सडकमा लेदो (पहिरो) झरेर सडक अवरुद्ध भएको हो । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका६ चारकिलोमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । आज (बुधबार) बिहान ६...
पहिरोले फेरि नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
भरतपुर । नारायणगढमुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि...
पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढमुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । पहिरो पञ्छाएपछि बिहान साढे १० बजे देखि सडक दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । चितवनको इच्छाकामना गाउँपालिका६ स्थित मुग्लिन नजिकै २ किलोमा...
खुल्यो नारायणगढ-मुग्लिन सडक
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
चितवन । गएरातिदेखि अवरुद्ध भएको नारायणगढमुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । गएराति सुख्खा पहिरो झरेर सडक अवरुद्ध भएको थियो । सडकखण्डको चार किलोमा झरेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जिल्ला प्रहरी...
नारायणगढ-मुग्लिन सडक प्रयोग गर्दा पैसा तिर्नुपर्ने, कारका लागि २५ र बसका लागि ५५ रुपैयाँ
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं ।अब नारायणगढ-मुग्लिन सडक प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने भएकोछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले नारायणगढ-मुग्लिन सडक प्रयोग गरेवापत शुल्क लिने निर्णय गरेको हो । नियमित मर्मत सम्भारका लागि स्रोत अभाव नहोस् भनेर दुई थरी शुल्क लिने...
हटेन नारायणगढ-मुग्लिन सडकको दुःख, कहाँ-कहाँ छ बढी जोखिम ?
नेपाल फ्ल्यास
साउन ०७, २०७७
चितवन । राजधानी काठमाडौं, पोखरालगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढमुग्लिन सडक खण्डको दुःख अझै हटेको छैन । विगतमा साघुरो सडक र पहिरोले दुःख दिएको उक्त सडकखण्ड विस्तार गरे पनि पहिरोको दुःख अझै हटेको छैन । उक्त सडकको समस्या...
नारायणगढ–मुग्लिन सडक आज पनि खुल्ने सम्भावना कम
नेपाल फ्ल्यास
साउन ०६, २०७७
चितवन । अविरल वर्षाका कारण पहिरो आएर अवरुद्ध बनेको नारायणगढमुग्लिन सडक खण्ड आज पनि खुल्ने सम्भावना कम रहेको छ । पहिरोका कारण हिजो (सोमबार) विहानैदेखि नारायणगढमुग्लिन सडक खण्ड अवरुद्ध छ । लगातार बर्षा भइरहेका कारण इच्छाकामना गाउँपालिका६ स्थित चार किलो...
सत्रकिलोमा पनि भासियो सडक
नेपाल फ्ल्यास
असार २९, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डमा सडक भासिएको छ । नारायणगढमुग्लिन सडकअन्तरगत भरतपुर२९ सत्रकिलोमा सडक भासिएको हो । सडक भासिएपछि अहिले एकतर्फी रूपमा मात्रै सवारी साधन सञ्चालन भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सोमबार विहान ९ बजेतिर सडक भासिएको...
बुधबार बिहानदेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
असार ०३, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका६ स्थित कालीखोलामा बुधबार बिहान ४ः१५ बजे पहिरो गएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी...
नारायणगढ–मुग्लिन सडकको पहिरो रोक्ने काम अन्तिम चरणमा
नेपाल फ्ल्यास
जेठ २४, २०७७
भरतपुर । नारायणगढमुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढमुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो । अहिले धमाधम काम भइरहेको छ,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय