मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निर्वाचन
भीम रावलको मौनता अर्थपूर्ण
नेपाल फ्ल्यास
असोज २४, २०७९
सदैव राजनीतिक टीकाटिप्पणी गरेर नथाक्ने एमालेनेता भीम रावलले टिकट नपाए पनि यतिबेला मौन देखिएका छन् । आक्रामक स्वभावका रावलको मौनता अर्थपूर्ण छ । सुरुमा परामर्शमा रहेको बताएका उनलेउचित समयमा बोल्ने जनाएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश...
वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव
नेपाल फ्ल्यास
पुस ०९, २०७८
निर्वाचन आयोगले आगामी वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरूसँग शुक्रबार छलफल गरेको निर्वाचन आयोगले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सरकारसमक्ष...
प्रधानमन्त्रीले गरे निर्वाचन आयुक्तसँग छलफल
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले अर्ली इलेक्सन को माग गरिरहेका बेला प्रधानमन्त्री देउवाले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरासँग छलफल...
एनआरएनए महाधिवेशन डेढ महिनाभित्र हुने
नेपाल फ्ल्यास
असोज २६, २०७८
गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी डेढ महिनाभित्र हुने भएको छ । संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजनामा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयसँग छलफल गरेर डेढ महिनाभित्र...
एनआरएनएको महाधिवेशन स्थगित
नेपाल फ्ल्यास
असोज २५, २०७८
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ ।एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई...
एनआरएनए निर्वाचन थप अन्योलमा
नेपाल फ्ल्यास
असोज २३, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रवार अर्को एउटा पत्र पठाएको छ । मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १०औं महाधिवेशन थप अन्योलमा परेको छ । २३ -२५ अक्टोवरमा आयोजना हुने भनिएको एनआरएनएको १०औं महाधिवेशन पछि धकेल्न मन्त्रालयले संघलाई...
नेपाल र ठाकुर पक्षलाई सनाखतका लागि भदौ ९ गते आयोगले बोलायो
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वका दुई नयाँ पार्टीको सनाखत भदौ ९ गते गर्ने भएको छ। निर्वाचन आयोगले नयाँ दल दर्ताकाे सनाखतकाे लागि माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी...
माओवादीलाई अवैधानिक भन्ने दाबी आयोगद्वारा खारेज
नेपाल फ्ल्यास
असार २७, २०७८
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्वाचन आयोगले निर्णय गरेको छ । एमाले नेता प्रभु शाहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ । निर्वाचन आयोगले माओवादी केन्द्रको बैधानिकताका ५...
निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति
नेपाल फ्ल्यास
असार १८, २०७८
सरकारले प्रतिनिधिसभा निर्वाचनका लागिसात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को...
सर्वोच्चद्वारा मन्त्रिपरिषद् विस्तारको कारण देखाऊ आदेश
नेपाल फ्ल्यास
जेठ २५, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीलेनिर्वाचन घोषणा गरिसकेपछि गरेकाे मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गरेको निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाले २१ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै आज सरकारकाे...
निर्वाचनका लागि यथेष्ट बजेट विनियोजन गरिएको छ : अर्थमन्त्री
नेपाल फ्ल्यास
जेठ १६, २०७८
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षको बजेटको व्यवहारिक र वस्तुगत कार्यान्वयनका लागि प्रक्रिया थाल्ने प्रतिवद्धता जनाए। अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सम्बन्धित मन्त्रालयसँग छलफल गरेर कार्यान्वयनका लागि पहल लिइहाल्ने बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग जोडिएका तीन वटा...
अदालतको फैसला १५ गतेभित्र हुन्छ : नेता नेम्वाङ
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं ।नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले११ देखि १५ गतेभित्र फैसला आउने उनले बताएका छन् । शनिबार विराटनगरमा आयोजित आमसभालाई संबोधन गर्ने क्रममा नेतानेम्वाङलेसर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा बहस सकिएको बताउँदै सो बताएका हुन् । निर्वाचन हुन्छ भन्नेमा प्रधानमन्त्री ढुक्क हुनुहुन्छ,...
मकवानपुरमा निर्वाचनको तयारी
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
बागमती । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ । जिल्लामा १६५ मतदानस्थलका ३३८ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । सो निर्वाचनमा मकवानपुरका दुई लाख ७२ हजार ४७८ मतदाता मतदान...
'निर्वाचनको आन्तरिक तयारी पूरा भइसक्यो'
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् । शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले पूर्वतयारी पूरा भएकाे बताएका हुन् । निर्वाचन...
बैसाखमा निर्वाचन भए पर्साका १० हजार मतदाता वञ्चित हुने
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
वीरगञ्ज ।आउँदो बैसाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पर्साका चार गाउँपालिकाका करिब १० हजार नागरिकता प्राप्त व्यक्ति मतदान गर्नबाट वञ्चित हुने भएका छन् । विसं २०७५ पुस ११ गते चार गाउँपालिकालाई हेर्ने गरी स्थापना भएको इलाका प्रशासन कार्यालयमा...
छिट्टै निर्वाचन कार्यतालिका प्रकाशित हुन्छ : प्रवक्ता गुरुङ
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । सरकारका प्रवक्ता,सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले निर्वाचन आयोगले छिट्टै निर्वाचन कार्यतालिका प्रकाशित गर्ने बताएका छन् । सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता गुरुङले सो बताएका हुन् । वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि...
पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
माघ २७, २०७७
सोमबार बसेको मन्त्रिपरिषदको बैठकलेदुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको छ ।आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्लाको टुंगो लगाएको हाे । मन्त्रिपरिषद्लेवैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका...
निर्वाचन आयोगद्वारा निर्वाचनका लागि ७ अर्ब ८ करोड निकासा माग
नेपाल फ्ल्यास
माघ २१, २०७७
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सात अर्ब सात करोड ९४ लाख ८० हजार रकम माग गरेको छ । आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार उक्त रकम निकासका लागि अर्थमन्त्रालयलाई पत्रचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । कोभिड१९ महामारीको...
तोकिएकै समयमा निर्वाचन हुन्छ: ओली
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा हुने भनिएको चुनाव एक दिन पनि पर नसरी तोकिएकै दिनमा हुने बताएका छन् । ओलीले तोकिएको समयमा चुनाव गराउँदैनन् भनी आलोचना भइरहेका बेलासोमबार ढल्केबरमा विद्युत सवस्टेसनको उद्घाटन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्...
निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृतिपछि दल दर्ता नै पहिलो काम
नेपाल फ्ल्यास
माघ १७, २०७७
निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ । आयोगका अनुुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा छ । निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृत...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय