मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निर्वाचन
आवश्यक तयारीमा जुट्यो निर्वाचन कार्यालय हुम्ला
नेपाल फ्ल्यास
माघ १०, २०७७
सिमकोट । जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ ।आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ । सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन...
चुनावको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय नाराबाजी
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजना गरिएको निर्वाचन तयारीको छलफलमा नाराबाजी भएको छ । शुक्रबार जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको सर्वपक्षीय छलफललाई बहिष्कार गर्दैप्रचण्डमाधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको हो । प्रचण्डमाधव समूहबाट क्षेत्रीसहित चारप्रतिनिधिले सो छलफलमा...
निर्वाचनका लागि ८ अर्ब खर्च लाग्ने अनुमान
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं।निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग१७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक...
मोरङमा निर्वाचनको तयारी
नेपाल फ्ल्यास
माघ ०५, २०७७
विराटनगर । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ । यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा...
निर्वाचन व्यवस्थापन मानव संसाधन नीति २०७७ स्वीकृत
नेपाल फ्ल्यास
माघ ०२, २०७७
निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन मानव संसाधन नीति, २०७७ स्वीकृत गरेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा संलग्न हुने कर्मचारीको व्यवस्थापनका लागि आवश्यकताअनुसार नीतिगत तथा कानूनी सुधार गरी आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले आयोगले उक्त नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याएको...
प्रधानमन्त्रीद्वारा मध्यावधि निर्वाचनबारे छलफल
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेकाे संसद विघटन राष्ट्रपतिबाट स्वीकृत भएसँगै प्रधानमन्त्रीले आगामी निर्वाचनका लागि छलफल सुरु गरेका छन् । निर्वाचन आयोगका आयुक्तहरूसँग उनले बालुवाटारमा छलफल गरेका हुन् । छलफलमा प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायतका आयुक्तहरू सहभागी भएका छन्...
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । निजामतीकर्मचारीकोआधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । यही असोज २४ गते हुने भनिएको निर्वाचनको सम्पूर्ण तयारी पूरा भई निर्वाचन आयोगबाट मतपेटिका व्यवस्था भएको सो निर्वाचन मंगलबार मन्त्रिपरिषद बैठकले नगर्नेनिर्णय गरेसँगैस्थगित भएको हो । यसअघि सो निर्वाचन गर्ने...
श्रीलंकाको संसदीय निर्वाचनमा एसएलपीपीलाई सफलता :
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।श्रीलंकाको संसदीय निर्वाचनमा प्रधानमन्त्री महिन्दा राजपाक्षको पार्टी श्रीलंका पोडुजना पार्टी (एसएलपीपी) ले २२५ सिटमध्ये १४५ सिटमा जित हासिल गरेको छ । शुक्रबार सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार एसएलपीपीले २२५ सिटमध्ये १४५ सिटमा जित हासिल गरेको हो । ७५ प्रतिशत...
इराकमा सन् २०२१ को जुन ५ मा संसदीय निर्वाचन हुने
नेपाल फ्ल्यास
साउन १७, २०७७
इराकमा आगामी सन् २०२१ को जुन ६ मा संसदीय निर्वाचन हुने भएको छ । प्रधानमन्त्री मुस्तफा अल कादिमीले शुक्रबार निर्वाचनको मिति घोषणा गरेका छन् । उनले निर्वाचनलाई सरकारको राजनीतिक कार्यक्रम अन्तर्गतको कार्यक्रमका रुपमा पनि उल्लेख गरे । म यो घोषणा...
नेपाल उद्योग वाणिज्य महासंघको चुनाव स्थगितप्रति ढकालको असन्तुष्टि
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकावरिष्ठ उपाध्यक्ष पदकाउमेदवार चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित गरेकामा असन्तुष्टि जनाएका छन् । ढकालले शुक्रबारपत्रकार सम्मेलन गर्दै यस्तो जानकारी निर्वाचन स्थगितप्रति असन्तुष्टि जनाएका हुन् । साथै, उनलेमहासंघकोनिर्वाचन सार्ने निर्णय गलत भएको पनि बताएका छन् । उनलेनिर्वाचन...
कोरोना नियन्त्रणको उपायले सत्तारुढ दललाई संसदमा बहुमत
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
सियोल । दक्षिण कोरियाको बामपन्थी झुकाव राख्ने सत्तारुढ पार्टीले बुधबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेको छ । कोरोनाभाइरस महामारीकै बीचमा सम्पन्न चुनावमा राष्ट्रपति मून जाएइनको पक्षमा जनलहर देखिएको छ । राष्ट्रपति मूनको डेमोक्र्याटिक पार्टीले राष्ट्रिय सभामा पूर्ण बहुमत हासिल...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय