मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाल प्रहरी
१२ जना डिआइजीलाई दर्ज्यानी
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
१० जना डिआइजीलाईदर्ज्यानी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा हुनु भएका १० प्रहरी अधिकृतलाई आज दर्ज्यानीचिन्ह प्रदान गरिएको छ । नेपाल सरकारमन्त्रीस्तरको वैशाख ७ को निर्णयअनुसार बढुवा भएका उनीहरूलाईआज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी...
डिआइजी बढुवाको तयारी, शक्तिकेन्द्र धाउँदै एसएसपीहरू
श्यामसुन्दर पुडासैनी
चैत २८, २०७६
काठमाडौँ । प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको दौडधुप तीव्र बनेको छ । सरकारले डिआइजीको दरबन्दी कटौती गरेसँगै सीमित पदमा बढुवाका लागि एसएसपीहरूको दौडधुप सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार गृह मन्त्रालयलाई...
प्रहरी संगठनमा राजनीतिक छाँया, साख गुमाउँदै प्रधानमन्त्री
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौँ । तत्कालीन नेकपा एमालेको नौ महिने अल्पमतको सरकारका गृहमन्त्री रहेका केपी शर्मा ओली संगठनले सम्मान गर्ने गृहमन्त्री सावित भए । 'गृहमन्त्री त ओली जस्तो होस् जसबाट नेपाल प्रहरीलाई कहिल्यै हस्तक्षेप भएन', प्रहरी अधिकारीहरू भन्ने गर्दथे । पूर्वप्रहरी अधिकारीहरूको भनाइमा...
सिपाही भोकैप्यासै, कमान्डर फोटो सेसनमा !
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौँ । लगभग सिङ्गो विश्व जगत् नै आक्रान्त पारिरहेको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । यसको दीर्घकालीन असरलाई मध्यनजर गर्दै नेपाल सरकारले देशलाई लकडाउन घोषणा गर्यो । यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउन सरकारले आफ्ना सबै सुरक्षा निकायहरूलाई आवश्यकता...
चन्दा दिन डिआइजीको दबाब, गृहको निर्देशनविपरीत राहत वितरण
नेपाल फ्ल्यास
चैत १८, २०७६
काठमाडौँ । गृह मन्त्रालयले १६ चैतमा कोही कसैले चन्दा, सरसहयोग नलिने निर्णय गर्यो । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा आपूर्ति व्यवस्थापनलाई सहज बनाउने विषयमा बसेको बैठकले सहयोग वा चन्दा नलिने निर्णय गरेर सबै मातहत निकायलाई सर्कुलर समेत जारी गरेको थियो...
३ जना एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डिआइजी)बाट अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका तीन जनालाई प्रहरी प्रधान कार्यालयको खुला चौरमा दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ । कोरोना भाइरसको सक्रमण हुन सक्ने संभावनालाई ध्यानमा राखेर प्रहरी प्रधान कार्यालयले खुला चौरमा दर्ज्यानी चिन्ह...
कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका १२५ जनाको पहिचान, सपरिवार क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौँ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना भाइरस सङ्क्रमित १९ वर्सिया युवतीसँगै विमानमा यात्रा गरेका १ सय २५ जना यात्रुको पहिचान भएको छ । १ सय २५ जना र सबैजसोको परिवारका सदस्यहरू अहिले होम क्वारेन्टाइनमा रहेको प्रहरीले जनाएको छ...
लत्ताकपडा खरिद घोटालामा छानबिन समिति गठन
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौँ ।नेपाल प्रहरीको लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक सामान खरिद गरी ८ करोड रुपैयाँ घोटाला भएको प्रकरणमाप्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ । प्रहरीले मानवस्रोत विभागका एसएसपी वसन्त पन्तको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाएको हो । समितिमा कानुन शाखाका...
सामान खरिदमा आठ करोड झ्वाम !
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौँ । २९ चैत २०७४ मा सर्वेन्द्र खनाल नेपाल प्रहरीको २६औँ महानिरीक्षकमा नियुक्त भए । पदबहाली गर्दैगर्दा खनालले प्रबन्ध शाखाको खरिद हेर्नेमुख्य जिम्मेवारीमा आफूसँगै पहिले काम गरेका 'प्रिय लेखापाल' प्रहरी निरीक्षक केशव गौतमको काज सरुवा गरे । आइजिपीको कुर्सीमा विराजमान...
कालोबजारीविरुद्ध प्रहरीको एक्सन
रासस
चैत ०५, २०७६
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर भएर अगाडि बढ्ने जानकारी दिए । महानगरीय प्रहरी वृत्त लैनचौरले बुधबार यहाँ आयोजना गरेको अपराध नियन्त्रणमा स्थानीय प्रहरी र नागरिकको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा...
डिआइजी बढुवामा विवाद शृङ्खला
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौँ । नेपाल प्रहरीभित्र माथिल्लो तहको दरबन्दी विवाद पटकपटक देखिँदै आएकोछ । यसपटक पनि डिआइजीको दरबन्दी घटाउने विषयले यो मुद्दा विवाद र चर्चामा परेको छ । तर दरबन्दी घटबढको विवाद नेपाल प्रहरीको परम्परागत भइसकेको छ । अहिले नेपाल प्रहरीका प्राविधिकसहित...
कपनमा प्रहरीको अप्रेशन डेढ लाख मास्क बरामद
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौँ । प्रहरीले काठमाडौँको कपन क्षेत्रमा कालोबजारी भएको आशङ्कामा अप्रेशन चलाउँदा एक लाख पचास हजार थान सर्जिकल मास्क बरामद गरेको छ । विश्वभरि कोरोनाको सङ्क्रमणका सन्त्रास फैलिरहेका बेला काठमाडौँमा मास्कको कालोबजारी गरिहेकाहरूबाट सो मास्क बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका...
प्रहरीले तक्मा बापतको नम्बर नपाउने
नेपाल फ्ल्यास
फागुन २६, २०७६
काठमाडौँ । प्रहरी कर्मचारीले बढुवाका लागि मानपदवी (तक्मा) बापत पाउने २ अङ्क अबदेखि नपाउने भएका छन् । गृहमन्त्रालयले तयार पारेको मानपदवी अलङ्कार सम्बन्धी मापदण्डमा प्रहरी कर्मचारीलाई त्यसबाट वञ्चित गरिएको हो । प्रहरीकर्मचारीहरूलाई प्रहरी ऐन र नियमावलीमै व्यवस्था गरेर अङ्क प्रदान...
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
फागुन २४, २०७६
कम नम्बर ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई बानेश्वर प्रहरी वृत्तले नियन्त्रणमा लिएको हो । विद्यालयले उनलाई विद्यार्थीको हात चिरेको भन्दै आज विद्यालयबाटै निकालेको थियो । उनले...
काठमाडौंको सरुवारोग हस्पिटलबाट फरार कोरोना भाइरस संक्रमित पक्रन विराटनगरमा प्रहरी परिचालन
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौंको शुक्रराज शास्त्री सरुवारोग हस्पिटलबाट कोरोना भाइरस संक्रमित व्यक्ति पक्रन विराटनगरमा प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेकाले उनलाई नियन्त्रणमा लिन मोरङमा प्रहरी परिचालन गरिएको जनाइएको छ । सुनसरीको इटहरी घर...
मापसे जाँच नहुने कुरा हल्ला मात्र : ट्राफिक प्रहरी
नेपाल फ्ल्यास
फागुन २१, २०७६
कोरोना संक्रमण बढ्न थालेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन परीक्षण बन्द गरेकाे भन्ने समाचार गलत रहेकाे ट्राफिक प्रहरीलेस्पष्ट पारेको छ । सवारी चालकमा गर्दै आएको जाँडरक्सी खाएरनखाएको परीक्षण स्थगित गर्ने भन्ने समाचार गलत भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ...
सचिव छान्ने डिआइजी !
नेपाल फ्ल्यास
फागुन २१, २०७६
काठमाडौँ । स्वास्थ्य मन्त्रालयमा सरुवा भएका सचिव यादव कोइराला गृह प्रशासनका लागि अनुभवी हुन् । अधिकृतदेखि सहसचिवसम्मको अधिकांश समय उनीगृहमा बसे । फाट्टफुट्ट बाहेक कोइराला गृहबाहिर गएनन् । लामो समय गृह मन्त्रालयमा बसेका कारण उनलाई गृहका लागिअनुभवी मानिन्छ । उपसचिवका...
रहस्यमै भण्डारी दम्पती हत्या प्रकरण, ६ महिने बालिकाको बिचल्ली
नेपाल फ्ल्यास
फागुन १९, २०७६
कञ्चनपुर ।सुन्दै सिरिङ्ग हुने झलारी हत्याकाण्डको यथार्थ अझै खुलेको छैन । गएको बुधवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ झलारी कलुवापुरमा भण्डारी दम्पतीपत्तीको विभत्स हत्या भएको थियो । ६ महिनाकी दूधे छोरी रुँदै गरेको अवस्थामा भेटिइएकी थिइन् । अस्पतालमा उपचाररत ती बालिका...
महिला कुट्ने प्रहरी कारबाहीमा
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । भिड नियन्त्रण गर्ने क्रममा बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी निरीक्षक इन्स्पेक्टर देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको हो । महानगरीय प्रहरी परिसर,...
प्रहरी सम्मान प्रकरणः जस्तो रोप्यो, त्यस्तै फल
नेपाल फ्ल्यास
फागुन १८, २०७६
शृङ्खला १ सरकारले माघ २८ मा नेपाल प्रहरीका २७औँ आइजिपीमा डिआइजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गर्यो । खासै चर्चामा नरहेका डिआइजी ज्ञवाली सर्वेन्द्र खनालकै ब्याचमावैकल्पिक समूहबाट प्रहरी सेवामा प्रवेश गरेका व्यक्ति हुन्। उनी आइजिपीमा नियुक्त हुने पक्कापक्की भएपछि प्रहरी...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय