मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाल प्रहरी
मोरङ प्रहरीमा ३३ लाख बक्यौता काण्ड गुपचुप, बीच बाटोमै फेरियो प्रतिवेदन
नेपाल फ्ल्यास
साउन २२, २०७७
नेपाल प्रहरीमा आफूलाई भावी आइजिपी दाबी गर्दै आएका एसपी विश्व अधिकारी आर्थिक मामिलामा भने विवादमा मुछिएका छन् । प्रहरीमा प्रवेश गरेदेखि लामो समय महानिरीक्षकको सचिवालय र मुख्यालयको विभिन्न विभागमा रहँदा त्यति विवादमा नमुछिएका अधिकारी जिल्ला प्रहरी कार्यालय मोरङ र त्यसअघि...
देशभर २६७ जना प्रहरीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । हालसम्म देशभर २६७ जना प्रहरीलाई काेरोनासंक्रमण प्रष्टि भएकाे छ । प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमित हुनेमा कार्यालय सहयोगी देखि प्रहरी उपरिक्षक दर्जासम्मका छन् । प्रहरी प्रधान कार्यालयकाे तथ्यांकअनुसार१ जना प्रहरी उपरीक्षक, ६ जना प्रहरी निरीक्षक, १२ जना प्रहरी...
डीआईजीद्वय कार्की र शाहीलाई एआईजीमा बढुवा
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । सरकारले डीआईजीद्वय प्रधुम्न कार्की र निरज शाहीलाई एआईजीमा बढुवा गरेको छ। गत असार ३१ गते बढुवा समितिले गरेकाे सिफारिसकाे आधारमा साेमबार साँझ बसेकाे मन्त्रिपरिषद बैठकले कार्की र शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेकाे हाे। असार...
नेपाल प्रहरीमा शक्ति केन्द्र धाउने प्रवृत्ति अन्त्यको अपेक्षा (टिप्पणी)
नेपाल फ्ल्यास
साउन ०४, २०७७
नेपाल प्रहरीको २८औँ महानिरीक्षकमा शैलेश थापा नियुक्त भएपछि प्रहरी संगठन कसरी अघि बढ्छ भन्ने सर्वत्र चासोको विषय बनेको थियो । लामो समय महानिरीक्षकको सचिवालयमा बस्दा अनेकौँ आइजिपीहरूको कार्यशैली देखेका र भोगेका कारण उनले संगठनको जिम्मेवारी लिएपछि कस्तो नीति अवलम्बन गर्ने...
शाही र कार्की एआईजीमा बढुवा सिफारिस
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरीको समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि बढुवा समितिले दुईजना डीआईजीको नाम सिफारिस गरेको छ । प्रहरी नायब महानिरिक्षक (डीआईजी) निरज शाही र प्रधुम्न कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका हुन्...
डिआइजी पोखरेलको चलखेल, चेन अफ कमान्ड टुट्ने डर
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । नेपाल प्रहरीमा रिक्त दुई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । प्रहरी महानिरीक्षकमा शैलेस थापा क्षेत्रीको बढुवा र एआईजी तारणी लम्सालको अवकाशपछि एआइजीका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको हो । आइजिपी थापाका...
प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो । महानिरीक्षक ठाकुर ज्ञवालीले भोलि बुधबारदेखि अवकाश पाउँदै छन् । त्यसपछि २८औँ महानिरीक्षकको रुपमा थापाले कार्यभार सम्हाल्ने छन् । प्रधानमन्त्री...
विवादास्पद बोलपत्र रद्द ! नीतिगत भ्रष्टाचार गर्ने अस्गर अलीको योजना तुहियो
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले खरिद गर्न लागेको सर्भिलेन्स गाडीसहितको इएलटिई र्यापिड कम्युनिकेसन सिस्टम रद्द गरेको छ । प्रहरी प्रधान कार्यालयले विवाद भएको भन्दै खरिद प्रक्रिया रद्द गरेको हो । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले...
प्रधानमन्त्रीका लागि तीन करोडको ‘बुलेट प्रुफ’ गाडी किन्न दबाब !
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । प्रधानमन्त्रीका लागि जडान गर्न लागिएको एलटिई र्यापिड कम्युनिकेसन सिस्टम खरिदसँगै सो प्रविधि जडान गर्न सुविधा सम्पन्न बुलेट प्रुफ गाडी खरिद गर्न नेपाल प्रहरीलाई दबाब दिइएको छ । प्रधानमन्त्री कार्यालयले सो कम्युनिकेसन सिस्टम जडानका लागि सुविधा सम्पन्न गाडी खरिद...
प्रहरीलाई अनावश्यक उपकरण खरिद गर्न प्रधानमन्त्रीका आइटी विज्ञ अलीको दबाब !
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । नेपाल प्रहरीलाई आवश्यक नै नभएको एलटिइ र्यापिड कम्युनिकेसन सिस्टम उपकरण खरिद गर्न लागिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ अस्गर अलीको योजनामा नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएको अत्याधुनिक कम्युनिकेसन सिस्टम भएको उपकरण खरिद गर्न लागिएको हो...
३६ जना एसपीकाे सरुवा
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) काे सरुवा भएको छ । नेपाल प्रहरीको सोमबार निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले ३६ जना एसपीको सरुवा गरेको हो । सरुवामा १५ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । कास्की, पाल्पा, मोरङ, सुर्खेत...
'भारतले छिमेक नीति परिवर्तन गर्नुपर्छ'
नेपाल फ्ल्यास
जेठ २८, २०७७
नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । देशका कतिपय स्थानमा सीमा व्यवस्थापनको काम भए पनि केही भागमा समस्या व्याप्त छ। पछिल्लो समयमा भारतले नयाँ नक्सा जारी गरी लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भूगोलमा समावेश गरेपछि सुरु...
प्रहरीको सडकमै बास !
नेपाल फ्ल्यास
जेठ १५, २०७७
डोटी ।कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका डोटीका प्रहरीको पछिल्लो समय सडकमै बास हुन थालेको छ । भारतबाट दैनिक सयौँ नागरिक जिल्ला प्रवेश गर्न थालेपछि उनीहरूको सुरक्षा तथा सम्बन्धित पालिकामा पठाउनका लागि खटिएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीसहित अन्य...
एआइजीको दरबन्दी थप्न अस्वाभाविक चलखेल !
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । नेपाली सेनामा बाहेक अन्य सुरक्षा निकायका अधिकारीलाई राष्ट्रिय सुरक्षामा दरबन्दी राखेर खटाइनु भनेको कामविहीन बनाइनु जस्तै हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूलाई राष्ट्रिय सुरक्षा परिषदमा खटाउँदा उनीहरूले आफू कामविहीन भएको मान्छन् । त्यतिमात्रै होइन...
नेपाली सुरक्षाकर्मीमाथि पुन: आक्रमण
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडाैं ।नेपालभारत सीमानामा नेपाली सुरक्षाकर्मीमाथिआक्रमण भएको छ । झापाको कचनकवल गाउँपालिका१ मा झापाको कचनकवल गाउँपालिका१ स्थित सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि शुक्रबार पुन:भारतीय नागरिकले आक्रमण गरेका हुन् । चमारभिट्टास्थित सीमामा खटिएका सशस्त्र प्रहरी र सीमावर्ती भारतीय नागरिकबीच विवाद भएको हो । बिहान...
सीमा सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी दार्चुलामा
रासस
बैशाख ३१, २०७७
दार्चुला । कालापानी हुँदै लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएर गत शुक्रबार उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र र नेपाली प्रहरीको टोली जाने भएको छ । बुधबार दार्चुलाको व्यास गाउँपालिका१ छाङ्गरु गागामा सीमा निगरानीका लागि...
प्रदेश प्रहरी प्रमुखहरूलाई उच्च संवेदनशील भएर काम गर्न आइजिपीकाे निर्देशन
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलेभिडियो कन्फ्रेन्सद्वारा सातवटै प्रदेशका प्रहरी प्रमुखहरूलाईउच्च संवेदनशील भई काम गर्न निर्देशन दिएका छन्। महानिरीक्षक ज्ञवालीले कोरोना भाइरसको कारण सिर्जना भएको विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन गर्न अग्रपंक्तिमा खटिएको प्रहरी कर्मचारीहरुको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी...
काठमाडौँ प्रहरी प्रमुख ज्ञवालीलाई अवसर कि चुनौती ?
श्यामसुन्दर पुडासैनी
बैशाख १७, २०७७
नेपाल प्रहरीमा काबिल अधिकृतको छवि बनाएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवाली महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी सम्हाल्न आएका छन् । धेरैको रोजाइमा पर्ने तर चुनौतीका पहाड नाघ्नुपर्ने काठमाडौँको प्रहरी नेतृत्व लिने अवसर थोरैले मात्र पाउँछन् । मुलुकको सङ्घीय...
प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । गृह मन्त्रालयले आज केही प्रहरीलाई जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले जिम्मेवारीको हेरफेर गर्ने क्रममा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिएको छ । मन्त्रालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत ज्ञवालीलाई गृह मन्त्रालयले सो जिम्मेवारी दिएको...
१९ एसपी एसएसपीमा बढुवा सिफारिस
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । नेपाल प्रहरीको जनपथतर्फ १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्गलबारको बढुवा सिफारिस समितिको बैठकले उहाँहरुलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय