मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली सेना
नेपाली र अमेरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ हुँदै
नेपाल फ्ल्यास
चैत १३, २०७९
काठमाडौं : नेपालको एसपीपी परियोजना अस्वीकार गरेपछि नेपाल र अमेरिकाबीच पहिलोपटक सैन्य सम्वाद हुँदै छ । आजदेखि तीन दिन नेपाल र अमेरिकी उच्च सैन्य अधिकारी सम्मिलित चौथो भूमि बल संवाद (ल्यान्ड फोर्स टक) हुँदै छ। काठमाडौंमा हुने दुई देशका उच्च...
प्रधान सेनापति शर्मालाई भारतीय सेनाध्यक्षको मानार्थ दर्जा प्रदान
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्यक्षको दर्जा प्रदान गरेको छ । बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति शर्माले भारतीय सेनाध्यक्षको दर्जा ग्रहण गरेका हुन् । शर्माले मैत्रीपूर्ण सम्बन्ध बढाउन गरेको योगदान र...
नेपाली सेनाको खोज तथा राहत जारी, मेलम्चीमा २९ र मनाङमा ८१ जनाको उद्धार
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं ।नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण जारी राखेको जनाएकोछ । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल/त्रिपाल सैनिक हेलिकप्टरबाट...
शान्ति सेनामा गोर्खाली तेस्रो नम्बरमा
नेपाल फ्ल्यास
असार ०३, २०७८
संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति सेना योगदान गर्ने मुलुकहरुको वरीयतामा नेपाल तेस्रो नम्बरमा उक्लिएको छ । द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ शान्ति सैनिक पठाउन थालेको ६१ वर्षपछि नेपाल शान्ति सैनिक योगदान गर्ने विश्वको तेस्रो मुलुक बनेको हाे । ५ हजार ६८६...
भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । भारतीय सेनाले २८ करोड ८० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपहरण तथा सामग्री उपलब्ध गराएको हो । भद्रकालीस्थित सैनिक मुख्यालयमा एक सानो समारोहका बीच शुक्रबार सामग्री हस्तान्तरण गरिएको हो...
नेपाली सेनाको आर्मी अफिसर्स क्लबमा आगलागी
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं ।नेपाली सेनाको आर्मी अफिसर्स क्लबमा आगो लागेको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलका अनुसारमुख्यालय जंगीअड्डा परिसरमा रहेको क्लबको साउना रुममा बिजुली सर्ट हुँदा आगलागी भएको हो । उनका अनुसारनेपाली सेना र काठमाडौँ महानगरको दमकलको सहायताले आगो...
आज सेना दिवस : टुँडिखेलमा बढाइँ कवाजसहित विशेष समारोह
नेपाल फ्ल्यास
फागुन २७, २०७७
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आजमुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी...
सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । नेपाली सेनाले सङ्गठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी एक बृहत् गोष्ठी गर्ने भएको छ । सेनाको सङ्गठनात्मक संस्कृति, सञ्चालन प्रक्रिया र हाल थालनी गरिएका सुधारका कदमलाई संस्थागत गर्दै उस्तै प्रकृतिका कार्यक्रमलाई दिगो तुल्याउन व्यवस्थापन र सुदृढीकरणका...
एकीकरण पदयात्रालाई राप्रपा धादिङको स्वागत
नेपाल फ्ल्यास
पुस २३, २०७७
धादिङ ।नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोर्खाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले गरेको एकीकरण पदयात्रालाई धादिङमा भव्य स्वागत गरिएको छ । गोरखाबाट सुरु भएको पदयात्रा बिहीबार धादिङ हुँदै नुवाकोट पुगेको छ । धादिङ प्रवेशको क्रममा धादिङको त्रिपुरा सुन्दरी...
नेपाली सेनामा जागिरको अवसर, ११ पदका लागि २९४ जना माग
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला...
नेपाली सेनाले गोरखाबाट काठमाडौँसम्म एकीकरण पदयात्रा गर्ने
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।नेपाली सेनाले गोरखाबाट काठमाडौँसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाली सेनालेराष्ट्रिय एकता दिवसतथा पृथ्वीजयन्तीकोअवसरमा सो यात्रा गर्न लागेको हो । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर नेपाली सेनाले सो यात्रा...
प्रधानसेनापतिद्वारा पृतनापतिहरुसँग भिडियो संवाद
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापालेपृतनापतिहरुसँग भिडियो संवाद गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै उनले सम्भावितसुरक्षा चुनौतीलाई लिएरपृतनापतिहरुसँग भिडियो संवाद गरेका हुन् । सो संवादमा उनलेसुरक्षा सर्तकता अपनाउन र सुरक्षा अवस्थाको सूक्ष्म निगरानी गर्न निर्देशन दिएका छन्...
लिबियामा भयो नेपाली शान्तिसेनाको उच्च प्रशंसा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।लिबियामा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको राष्ट्र सङ्घलगायत त्यहाँका सरकारी निकायले उच्च प्रशंसा गरेका छन् । कोभिड१९ को विषम परिस्थितिमा पनि नेपाली सेनाले स्वास्थ्य सुरक्षा, उपचार तथा राष्ट्रसङ्घसँग सम्बन्धित निकायहरुसँग सुमधुर सम्बन्ध कायम गर्दै तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा...
नेपाली सेनाले खेलकुद गतिविधि सुरु गर्ने
रासस
मंसिर ०८, २०७७
काठमाडौं ।नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकुद गतिविधि सञ्चालन गर्ने भएको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसारसैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले खेलकुदलाई पुनः गति प्रदान गर्न दैनिक प्रशिक्षणलाई निरन्तरता दिने भएको हो । कोभिड१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग...
अमेरिकी दूतावासद्वारा नेपाली सेनालाई र्याफ्ट प्रदान
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सेनालाई १० थान र्याफ्ट प्रदान गरेको छ । दूतावासको डिफेन्स टिमका अधिकारीहरूले उद्दार तथा खोजी कार्यमा डुंगाको रुपमा प्रयोग हुने र्याफ्टहरू सेनालाई हस्तान्तरण गरेका हुन् । यसमार्फत नेपाली सेनाको विपद् प्रतिकार्य क्षमतालाई अझै बढाउन मद्दत गर्ने...
भारतीय सेनाध्यक्ष मनोजकुमार नरवणेलाई गार्ड अफ अनर प्रदान
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं ।भारतीय सेनाध्यक्ष मनोजकुमार नरवणेलाईनेपाली सेनाबाट गार्ड अफ अनर प्रदान गरिएको छ । नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका उनलाई सेनाले आर्मी हेडक्वाटरमा बिहीबार गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि नरवणे सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका...
भारतीय स्थलसेनाध्यक्षको नेपाल भ्रमण परम्पराको निरन्तरता हो: नेपाली सेना
रासस
कात्तिक १६, २०७७
काठमाडौं ।भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेकोआगामी बुधबारदेखि हुने नेपाल भ्रमणलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले परम्परागत निरन्तरता भनी स्पष्ट पारेका छन् । यसका अलवाभारतीय सेनाध्यक्षको भ्रमणका सन्दर्भमा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भ्रमण मुख्य रुपमा परम्पराको निरन्तरता भएको बताएका छन् । यसका...
भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं ।नेपाली सेनालेभारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका सार्वजनिक गरेको छ । नेपाली सेनाले मंगलबार कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमणकार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक सो कार्यतालिकाअनुसार कात्तिक...
जाडोमा कोरोना अझ बढ्ने देखिन्छ, व्यापक तयारीमा लागौं : नेपाली सेना
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौं । नेपाली सेनाले जाडो मौसममा कोरोना भाइरसको संक्रमण अझ बढ्न सक्ने अनुमान गर्दै यसविरुद्धको तयारीलाई व्यापक बनाउनुपर्नेमा जोड दिएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गरिरहेको सेनाले वर्तमान प्रवृत्ति को विश्लेषण गर्दा र बढ्दै गरेको जाडोका कारण...
प्रधानमन्त्री केपी शर्मा ओलीले गरे नेपाली सेनाले गरेका कामको सह्राहना
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथाम र बाढीपहिरो र डुवानजस्ता विपदमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाकोसह्राहना गरेका छन् । आइतबार नेपाली सेनाको पृतनापतिहरुको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलेनेपाली सेनाको सह्रना गरेका हुन् । यसका अलवा उनले नेपाली सेनालेसम्पादन...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय