मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली सेना
नेपाली सेनाले भन्यो ‘विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो’
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलाई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवतजावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगडछाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै किनार भएर आवतजावत गर्न...
अब छाङरु र टिंकरका बासिन्दा नेपालबाटै सदरमुकाम खलंगा आउजाउ गर्न सक्ने
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । अबव्यास१ स्थित छाङरु र टिंकरका बासिन्दका लागि सदरमुकाम खलंगा आउजाउका लागिभारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । पहिरोका कारण एक वर्षदेखिदार्चुलाको व्यास गाउँपालिका१ घाटीबगरस्थित मौर्याभीरस्थित अवरुद्ध बाटोको ट्रयाक नेपाली सेनालेखोलेपछिउनीहरुकोसो बाध्यता हटेको हो । नेपाली सेनाले पहिरो...
सेनामा रोकिएको भर्ना पुनः सुरु, यस्तो छ सूची
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण रोकिएको नेपाली सेनाको भर्ना छनौट निर्देशनालय विभागले पुनः सूचारु गरेको छ । गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सूचारु गरिएको...
शान्ति मिसनमा जान लागेका सैनिकमा कोरोना देखिएपछि उडान रद्ध
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतकाेशान्ति मिसनमा लिबिया जान लागेका नेपाली सेनाका केही जवानमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार हुने फ्लाइट रद्ध भएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा युनाइटेड नेसन मिसन सर्पोट इन लिबिया मिशनमा तैनाथ फौजलाई बदली गर्नका लागि...
सेनामार्फत सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा आव २०७६७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । रक्षा मन्त्रालय अन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता प्राप्त तथा राष्ट्रिय महत्वका आयोजनामध्ये बङ्करदेखि ब्यारेकसम्म कार्यक्रमको कार्यप्रगति सबैभन्दा...
पाण्डेलाई उपरथीको दर्ज्यानी
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपाली सेनाका विज्ञानदेव पाण्डेलाई उपरथी दर्जाको दर्ज्यानीचिह्न प्रदान गरिएकाे छ । सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट उपरथीमा बढुवा भएका पाण्डेलाई नर्ज्यानी प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को यही साउन २६ गतेको बैठकले सहायकरथी पाण्डेलाई...
विज्ञानदेव पाण्डे उपरथीमा बढुवा
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा भएका छन् । सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले सहायक रथी पाण्डेलाई उपरथीमा बढुवा गरेको स्राेतले जनाएकाे छ । उनी गत साउन पहिलो सातासम्म पाण्डे नेपाली सेनाका प्रवक्ता थिए भनेअहिले उत्तर पश्चिम...
१८ करोडको सवारीसाधन खरिद गर्ने सेनाको तयारी
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । नेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ । अत्यावश्यक भएकाले अपरेसनल भेइकल खरिद गर्न लागिएको जंगीअड्डाका सैन्य अधिकृतहरूको दाबी छ । सेनाले डबल क्याब पिकअप तराई र पहाडका लागि ५/५ वटा गरेर १०...
रासनको कमिसन सैनिक नेतृत्वसम्म ! सैनिक जवानलाई तन्दुरुस्तीको चिन्ता
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । नेपाली सेनालाई खुवाउने राशनमा ठेकेदार कम्पनीहरूले बठ्याई गर्दा गुणस्तरमा प्रश्न उठ्न थालेको छ । ठेक्का हात पार्न बजार भाउ भन्दा सस्तो मूल्य राखेर दरभाउ दिने र ठेक्का हात परेपछि कम गुणस्तरका सामान सप्लाई गर्नेभएकाले समग्र खाद्यान्न सामग्री सप्लाईमै...
सेनालाई विवादमा ल्याउने प्रयास भयो : नेपाली सेना
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई जोडेर सेनालाई विवादमा ल्याउने प्रयास भएको बताएको छ । बुधबार सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी यस्तो बताएको हो । साथै सो विज्ञप्तिमा कोभिड१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि जीटुजी...
सेनालाई विवादमा ल्याउने प्रयास भयो : नेपाली सेना
नेपाल फ्ल्यास
जेठ २८, २०७७
नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई जोडेर सेनालाई विवादमा ल्याउने प्रयास भएको बताएको छ । बुधबार सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी यस्तो बताएको हो । साथै, सो विज्ञप्तिमा कोभिड१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि जीटुजी (सरकारसरकार) प्रक्रियाबाट...
किसानको दूध नखान सेनाको परिपत्र
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । मुलुकमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला त्यसको नियन्त्रण र व्यवस्थापनका लागि नेपाली सेनालाई सरकारले अघि सारेको छ । सरकारले सेनालाई विश्वास गरेर स्वास्थ्य सामग्रीखरिद गर्ने तथाविदेशबाट आएका नेपालीलाई व्यवस्थापन गरी प्रदेश-प्रदेश पठाउने जिम्मेवारी पनि दिएको छ । त्यतिमात्र...
विदेशबाट ल्याइने नेपाली व्यवस्थापन गर्न सेना परिचालन गर्ने
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौँ । सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । राष्ट्रिय सुरक्षा परिषदको बैठकले सेना परिचालन गर्ने निर्णय गरेपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई अनुमोदन गरेको हो । मन्त्रिपरिषद स्रोतका अनुसार अनुसार कोरोना संक्रमण बढी...
दार्चुलाको घाँटीबगरमा सेना तैनाथ
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर (दार्चुला तिङ्कर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको थियो । मन्त्रिपरिषद्को गत वैशाख १४...
उपयुक्त मञ्चमा धारणा राख्छौँ : नेपाली सेना
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिको उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको छ । उक्त सडक निर्माणका सम्बन्धमा भारतीय सेना प्रमुखबाट आएको पछिल्लो अभिव्यक्तिका...
नेपाली सेनाले हवाईमार्गबाट ३७ टन स्वास्थ्य सामग्री ल्याउँदै
रासस
बैशाख २५, २०७७
काठमाडौं । नेपाली सेनाले चीनको ग्वान्जाओबाट हवाईमार्ग हुँदै कूल ३७ मेट्रिक टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने गरी आवश्यक प्रक्रिया मिलाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नेपाल ल्याउन लागिएको स्वास्थ्य सामग्रीको भन्सार जाँच तथा आवश्यक लेबलिङको...
कोरोना रोकथामका लागि सेना तयारी अवस्थामा
रासस
बैशाख १३, २०७७
कोभिड१९ संक्रमणको नियन्त्रण तथा रोकथाम र उपचारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । सेनाको प्रदेश नं ५ मा रहेको मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलले यसको नियन्त्रण तथा रोकथाम र उपचारका लागि क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको हो...
चीनबाट स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया टुङ्गियो: सेना
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं ।कोभिड१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुङ्गिएको नेपाली सेनाले जनाएको छ । आज जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गिएको जनाएको हो ।...
सेनाले भन्यो- मुलुकलाई समस्या पर्दा सेनाले नागरिकलाई सहयाेग गर्नुपर्छ
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौँ । कोरोना भाइरसविरुद्ध चाहिने उपकरण तथा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णयप्रति वहस भइरहँदा नेपाली सेनाले मुलुकलाई अप्ठेरो पर्दा सेनाले नागरिकलाई सहयोग गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भिडियो कन्फरेन्समार्फत आइतबार नेपाली...
अकाल मृत्युबाट जोगाउँदै सेना
रासस
फागुन २९, २०७६
डोटी । नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रक्तदान गरी ११० स्थानीयको अकालमा हुने मृत्युबाट जोगाएको छ । पृतना हेडक्वाटर दिपायल राजपुरले दिएको जानकारीअनुसार आर्थिक वर्ष विसं २०७६७७ मा पृतन मातहत रहेका विभिन्न युनिटका ९२ अधिकृत तथा अन्य सैनिकले रक्तदान...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय