मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेविसंघ
नेविसंघद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले बुधबारएक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न...
नेविसंघका कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेविसंघका कार्यकर्ताले केश मुण्डन गरेर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै उनीहरुले काठमाडौंको ज्ञानेश्वरबाटविरोध र्याली गरेका हुन् । विरोध प्रदर्शन गर्ने क्रममा उनीहरु कमलपोखरीमा प्रहरी उनीहरुपक्राउ परेका छन् । प्रदर्शनकारीले...
नेविसंघले कालो मास्क लगाएर गर्यो प्रदर्शन
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौ ।नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा सो संघलेबिहीबार माइतीघरमण्डलमा कालो मास्क र पोशाक लगाएर प्रदर्शन गरेको हो । प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएको सो संघका नेता तथा...
संसद विघटनविरुद्ध सडकमा उत्रेका नेविसंघका कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौै । संसद विघटनलाई असंवैधानिक भन्दै विरोध तथा प्रदर्शनमा उत्रेका नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । संसद विघटनलाई असंवैधानिक भनी कपालमुण्डन गरी आन्दोलनमा उत्रनेउनीहरु बुधबार पक्राउ परेका हुन् ।कपाल मुण्डन गरीमलामी बनेर विरोध प्रदर्शन गर्ने उनीहरुको तयारी थियो ।...
माइतीघरमा नेविसंघको विरोध प्रदर्शन
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ(नेविसंघ)ले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज साँझ काठमाडौंको माइतीघरमा गरेको प्रदर्शनपछिको सभामा अध्यक्ष राजीव ढुङ्गानाले पौडेललाई पक्राउ गरेर...
पार्टी बलियो बनाउन कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अन्त्य गर्नुपर्छ : नेता नैनसिंह महर
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
तनहुँ । स्कूल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउन पार्टीभित्र भएको आन्तरिक द्वन्द्वको अन्त्य गरिनुपर्ने बताएका छन् । पूर्वअध्यक्ष महरले आइतबार सदरमुकाम दमौलीमा स्कूल अफ ड्रेमोक्रेसी तनहुँका पदाधिकारी र जनप्रतिनिधिसँगको अनौपचारिक...
चर्को भर्ना शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसंघको माग
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं ।नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाहीको माग गरेको छ ।नेपाली कांग्रेसको प्रमुख भातृ संस्थानेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले बिहीबार विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । सो विज्ञप्तिमा कक्षा ११ को भर्नाको...
सिटिभिटीमर्फत सञ्चालित कार्यक्रम हटाएकोमा नेविसंघको आपत्ति
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आपत्ति जनाएको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानादारा सोमबार एकविज्ञप्तिजारी गर्दै आपत्ति जनाएको हो । हाल कोभिड१९ विरुद्धको लडाइँमा फ्रन्टलाइनरको रुपमा कार्यरत सीएमए, अनमी, ल्याब असिस्टेन्टहरुलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित...
नेविसंघ कार्यकर्ताद्वारा त्रिवि उपकुलपति कार्यालयमा तोडफोड
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडाैं ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन् । मंगलबार परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा उत्रिएका हुन् । उनीहरुले उपकुलपति र...
वीरगञ्जममा नेविसंघ र प्रहरीबीच झडप
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।नेपाल विद्यार्थी संघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ । नारायणी अस्पताललाई जनरल सेवा सुविधासहित सर्वसाधारणलाई खुल्ला गर्नुपर्ने, अस्पतालहरुले भर्ना नगर्दा उपचार नपाएर मृत्यु भएकाका परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिनुपर्ने, दोषी अस्पताललाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने, कोरोना...
नेविसंघले अझै पूर्णता पाएन
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिले ६ महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । विस २०७६ फागुन १ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले छ महिनाभित्र नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न...
डिन कार्यालय कीर्तिपुरमा नेविसंघको तालाबन्दी
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायको डिन कार्यालय कीर्तिपुरमा ताला लगाएको छ। नेविसंघले राखेका विभिन्न २० प्रकारका मागहरू सम्बोधन नभएको भन्दै आइतबार एक प्रेस विज्ञप्तिमार्फत अनिश्चितकालीनको लागि ताला लगाएको जानकारी दिएको हो। नेविसंघले आइतबार...
पेट्रोलिय पदार्थमा स्वचालित मूल्य लागू नभए आन्दोलन गर्ने नेविसंघको चेतावनी
नेपाल फ्ल्यास
असार २४, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ । नेविसंघले पेट्रोलियम पदार्थमा स्वचालित मूल्यप्रणाली लागूगरी तत्काल मूल्य घटाउन माग गर्दै सो ज्ञापन पत्र बुझाएको छ । निगमलेअसार १६ गतेदेिख लागू...
नेविसंघद्वारा विरोध प्रदर्शन
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडाैं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले चिनियाँ राजदूतावासअगाडिविरोध प्रदर्शन गरेको छ । चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघलेविरोध गरेको हो । मंगलबार बिहान मात्रै चिनियाँ राजदूत यान्छीले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटघाट...
नेविसंघले ‘घर घरमा पढाइ, टोल टोलमा सिकाइ’ अभियान गर्दै
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी संघ नेविसंघले देशभर घर घरमा पढाइ, टोल टोलमा सिकाइ अभियान सञ्चालन गर्ने भएको छ । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले मङ्गलबार एक विज्ञप्ति जारी गरी विद्यार्थीलाई वैकल्पिक सिकाइका लागि उक्त अभियान सञ्चालन...
नेविसंघले गर्यो सरकारविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । नेविसंघले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी सरकारले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नगरेको, संकटका बेलामा पनि आर्थिक अनियमितता भएको, क्वारेन्टइन मापदण्डअनुसार व्यवस्थित नगरेको भन्दै विरोध प्रदर्शन गरेको हो।...
नेविसंघले मोदीलाई सीमा विवाद समाधानमा सहयोग पुग्ने दस्ताबेज पठाउन सुरु
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । नेपाल विद्यार्थी संघले भारतका उच्च पदस्थहरुलाई नेपालभारत सीमाना विवाद समाधानमा सहयोग पुग्ने दस्ताबेज पठाउने अभियान सुरु गरेको छ । विद्यार्थी संघले सोमबारबाट इमेलमार्फत भारतका प्रधानमन्त्री तथा प्रतिनिधि सभाका सांसद तथा उच्च पदस्थलाई यस्ता दस्ताबेज पठाउने अभियान सुरु गरेको...
काँग्रेस सरकारमा आएको दिन प्रहरीकाे फुली खोस्ने नेविसंघको चेतावनी
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
नेपाल विद्यार्थी संघले निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दैगरेकाे आन्दोलनमा नेविसंघ अध्यक्षसहितदजनौँ नेता कार्यकर्ता घाइते पएपछि प्रहरीकै फुली खोस्ने चेतावनी दिएका छन् । आफूविरुद्ध प्रहरी प्रशासनबाट भएको धरपकडको विरोधमा शुक्रबार प्रदर्शनीमार्गमा भएकाेबृहत् विरोध सभालाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष...
नेविसंघ र प्रहरीबीच झडप : दर्जन बढी घाइते
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघ र प्रहरीबीच झडप भएको छ।झडपमा परी दर्जनौं विद्यार्थी नेता घाइते भएका छन् । कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय