मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रतिनिधि सभा विघटन
प्रतिनिधिसभा विघटनविरुद्धको निवेदनमाथि तेस्रो दिन बहस जारी
नेपाल फ्ल्यास
असार ११, २०७८
प्रतिनिधिसभा विघटनविरुद्धको निवेदनमाथि तेस्रो दिन बहस शुरू भएको छ । आज पनि निवेदक पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले दिएको निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस शुरू भएको हो...
प्रतिनिधिसभा विघटन मुद्दाका लागि तोक्यो सर्वोच्च बारले एमीकस क्युरी
नेपाल फ्ल्यास
असार ०१, २०७८
सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माग गरिएको अदालतको सहयोगी (एमीकस क्युरी) पठाउने निर्णय गरेको छ । सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताद्धय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमीकस क्युरी पठाउने...
माइतीघरमा विघटित प्रतिनिधि सभाका सांसदहरुको धर्ना (फोटोफिचर)
नेपाल फ्ल्यास
माघ १४, २०७७
प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरतनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विघटित प्रतिनिधि सभाका सांसदलगायत नेताहरु आज (बुधबार) माइतीघर मण्डलामा धर्ना दिएका छन् । धर्नामा नेकपा स्थायी समिति सदस्यहरु अष्टलक्ष्मी शाक्य, देव गुरुङ, पम्फा भुसाल, हरिबोल भट्टराई लगायत पूर्वसांसद तथा नेताहरु सहभागी छन्...
राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं ।प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । अधिवक्ता गोविन्द बन्दीका अनुसार नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले आइतबार सो निवेदन दिएका हुन् । नेकपाको प्रचण्डमाधव नेपाल समूहका नेताहरू कृष्णभक्त पोखरेल, शशी...
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको छ । आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज (मंगलबार) पनि बहस सुरु भएको हो । यसअघि सोमबार अधिवक्ताद्वय दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले उक्त मुद्दामाथि बहस...
प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ सुरु
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस सुरु भएको छ । आइतबार निवेदकहरूले समय मिलाउन माग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले इजलाशले हाेइन आफैं समय मिलाएर बाेल्न निवेदकहरुलाई आग्रह गर्दै बहस सुरू गरेका...
संसद् विघटनविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउन माग
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा नभई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका छन् । बुधबार सुरु भएको संवैधानिक इजलासमा बहस गर्दै श्रेष्ठले यस्तो माग गरेका हुन् । उनले संवैधानिक...
प्रतिनिधिसभा विघटन : सर्वोच्चमा अन्तिम सुनुवाइ सुरु
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्वन्धी विवादमा सर्वोच्च अदालतमा दर्ता भएका निवेदनमा अन्तिम सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधिशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका एक दर्जनभन्दा बढी रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले...
संसद विघटनबारे संवैधानिक इजलाशमा सुनुवाई सुरु
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ सुरु भएको छ । मुद्दा उपर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ सुरु भएको हो । अहिले अधिवक्ता सन्तोष भण्डारीले बहस गर्दैछन् । ५ सदस्यीय गठित इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू...
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : सर्वोच्चद्वारा पाँच सदस्यीय संवैधानिक इजलास गठन
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्नका लागि पाँच सदस्यीय इजलास गठन गरेको छ । जसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको नेतृत्वमा बनेको संवैधानिक इजलासमा आज सुनुवाइ हुन लागेको हो । सो इजलासमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु हरिकृष्ण कार्की,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय