मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रदेश १
प्रदेश १ को प्रदेशसभा बैठक स्थगित
नेपाल फ्ल्यास
असार १४, २०७८
प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १४ औँ बैठक आज स्थगित भएको छ। निर्धारित समयअनुसार सञ्चालन हुन लागेको सभामा नेकपा (माओवादी केन्द्र) का सदस्यले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले लगातार आसन ग्रहणका लागि अनुरोध गरेका थिए। सदन...
प्रदेश नं १ को बजेट अधिवेशन यही जेठ २४ गते
नेपाल फ्ल्यास
जेठ २०, २०७८
प्रदेश नं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २४ गते आह्वानका लागि सिफारिश गर्ने आज निर्णय गरेको छ । मुख्यमन्त्रीको कार्यालयमा बसेको बैठकले यही उक्त दिन अपराह्न २ः०० बजे अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय...
प्रदेश १ प्रदेशसभा अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमाप्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । आइतबारप्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको थियो ।...
अविश्वास प्रस्ताव फिर्ता
नेपाल फ्ल्यास
चैत २३, २०७७
प्रदेश१ प्रदेश सरकारप्रतिको अविश्वास प्रस्ताव आज फिर्ता भएको छ । प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधनको धारा १८८(४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव...
प्रदेश १का सांसदसँग गरे प्रधानमन्त्रीले छलफल
नेपाल फ्ल्यास
फागुन १४, २०७७
नोपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिउँसो प्रदेश १ का सांसदसँग बालुवाटारमा छलफल गरेका छन् । पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापनापश्चात् प्रधानमन्त्रीले शुक्रबार आफू निकट प्रदेश १ का...
प्रदेश-१ मा प्रदेश संसद् बैठकबारे नेकपाबाट दुईथरि माग
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । प्रदेश १ संसद्बैठक सुरु हुन सकेको छैन। नेकपाका दुई समूहबीचकुरा नमिल्दा बैठक सुरु हुन ढिलाइ भएको हो । कार्यव्यवस्था समितिको बैठमा सत्तारूढ नेकपाका सांसदहरूले सूचना टाँसेर केही दिन संसद् रोक्नमाग गरेका हुन्। तर,दाहाल नेपाल पक्ष भने सोको विरुद्धमा...
प्रदेश १ को प्रदेशसभा बैठक आज, बैठक बस्न नदिने तयारीमा मुख्यमन्त्री राई पक्ष
नेपाल फ्ल्यास
माघ २५, २०७७
विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आज (आइतबार) बस्दै छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आजका लागि बोलाएका हुन् । सत्तारुढ नेकपा फुटको असर प्रदेश १ को प्रदेशसभामा पनि परेको छ । आन्दोलनरत नेकपाको प्रचण्डनेपाल...
प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते
नेपाल फ्ल्यास
माघ १८, २०७७
विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी गराएका हुन् । प्रदेश सभाको सातौं तथा...
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
नेपाल फ्ल्यास
पुस १२, २०७७
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । ईन्द्रबहादुर आङ्बोका अनुसार भीम आचार्यलाई मुख्यमन्त्रीको उम्मेदवार प्रस्ताव गर्दै ३७ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको हो । आज मात्रै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित...
पदबाट हटाइएका मन्त्री भन्छन्, 'मेरो नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउँछ'
नेपाल फ्ल्यास
पुस ११, २०७७
मुख्यमन्त्रीद्वारा पदबाटबर्खास्त गरिएका प्रदेश १ का आर्थिक ममिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार (भाेलि)अविश्वास प्रस्ताव दर्ता गर्ने बताएका छन् । मुख्यमन्त्री शेरधन राईले शनिबार उनलाई मन्त्रीबाट बर्खास्त गरेका थिए । उनले आइतबारआफ्नो नेतृत्वमा आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास...
नेकपा विवाद प्रभाव : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री पदबाट बर्खास्त
नेपाल फ्ल्यास
पुस ११, २०७७
विराटनगर ।प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पदबाट बर्खास्त भएका छन् ।मुख्यमन्त्री शेरधन राईले शनिबार मन्त्री आङ्बोलाई बर्खास्त गरेका हुन् । नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोलाई...
प्रदेश १ सरकारले सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । प्रदेश १ सरकारले लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने भएको छ ।माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका ६ हजार ५१५ घरपरिवारलाई पहिलो चरणमा लालपूर्जा प्रदान गर्न लागिएको हो । प्रदेश सरकारले सुकुम्वासी नागरिकलाई लालपूर्जा वितरणका ३०...
प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ सुरु हुने
रासस
मंसिर ०४, २०७७
विराटनगर ।प्रदेश १ मा हेल्लो विद्यार्थी कार्यक्रम सुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम सुरु गर्ने तयारीमा सामाजिक विकास मन्त्रालय जुटेको...
प्रदेश १ मा थप ५६ जना कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
विराटनगर ।पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ५६ जना कोरोना संक्रमित पहिचान भएका छन् । पहिचान भएका संक्रमितमध्ये२० महिला र ३६ पुरुष छन् । कुल१७६ जनामा परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । त्यसैगरी यो प्रदेशमा पछिल्लो २४...
प्रदेश १ मा पछिल्लो २४ घन्टामा १०९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
विराटनगर ।प्रदेश १ मा पछिल्लो २४ घन्टामा १०९ जनामा कोरोना पुष्टि भएको छ । जसमा २९ महिला छन् भने८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८४८, झापामा आठ, खोटाङमा एक र प्रदेश बाहिरका चारजना रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको...
प्रदेश १ का कोरोना संक्रमित घरमै बस्न बाध्य
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं ।प्रदेश १मानिर्माणाधीन आइसोलेसनकक्ष कोरोना संक्रमित घरमै बस्न बाध्य भएका छन् । प्रदेश सरकारले विराटनगर र गोठगाउँमा निर्माण गरेको आइसोलेसनकक्षकोरोना संक्रमितलेभरिएपछिउनीहरु घरमै बस्न बाध्य भएका हुन् । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगरमा गत बुधबारयता ६७ जनालाईसंक्रमण पुष्टि भएको छ ।...
प्रदेश १ सरकारद्वारा कोरोना संक्रमण नियन्त्रणका लागि भएको खर्च सार्वजनिक
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडाैं । प्रदेश १ सरकारले काेरोना राेकथाम तथा नियन्त्रणमा भएको खर्चको विवरण सार्वजनिक गरेको छ । प्रदेश १ सरकारले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो विवरण सार्वजनिक गरेको हो । प्रदेश १ सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि २७ करोड...
काठमाडौंलाई नाकाबन्दी गर्नुपर्ने भन्दै प्रदेश १ संसद बैठक अवरुद्ध
नेपाल फ्ल्यास
असार ०८, २०७७
नेपाली कांग्रेसले प्रदेश १ संसदको आजको बैठक अवरुद्ध गरेको छ । काठमाडौंबाट बाहिर बस्ने नागरिकलाई काठमाडौं प्रवेशमा गरिँदै आएको रोकको विरोध र प्रदेश सरकारले संघीय सरकारसँग आफ्ना भनाइ राख्न नसकेकोलगायत विषय उठाउँदै प्रमुख विपक्षी कांग्रेसले सदन अवरुद्ध गरेको हो ।...
प्रदेश १ मा २७७ पुग्यो कुल कोरोना संक्रमितको संख्या
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडाैं ।प्रदेश १ मा कोरोना संक्रमितको संज्ञा २७७ पुगेको छ । प्रदेश १ मा सोमबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले मोरङका तीन स्थानीय तहमा ९, झापाका तीन...
केन्द्र सरकारसँग प्रदेश १ सरकारको सबै सीमानका बन्द गर्न आग्रह
नेपाल फ्ल्यास
चैत ०७, २०७६
प्रदेश १ केन्द्र सरकारसँग छिमेकी मुलुक भारतसँग जोडिएका सबै सीमानाका बन्द गर्न आग्रह गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय