मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रधानमन्त्री
श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने बताएका छन् । प्रधानमन्त्रीद्वारा शनिबार मजदुर दिवसको शुभकामना जारी गर्दै सो बताएका हुन् । श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आर्थिक वर्ष २०७८/ ७९ बाट न्यूनतम पारिश्रमिकको पुनरावलोकन...
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसारओलीले समसामियक राजनीतिक विषय रकोरोना भाइरस महामारी विषयमा छलफल गर्न सो बैठक बोलाएका हुन् । यसअघि राष्ट्रपति भण्डारीको अग्रसरतामासर्वदलीय...
अब मालपोत तथा नापी कार्यालय फेसलेस,पेपरलेस र क्यासलेस : प्रधानमन्त्री
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले अब मालपोत तथा नापी कार्यालय फेसलेस,पेपरलेस र क्यासलेस भएको बताएका छन् । बिहीबारमेरो कित्ता अनलाइन प्रणालीकोउद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नापी प्रशासनमा असाधारण उपलब्धि भएको बताउँदै सो बताएका हुन् । म अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु...
अस्ट्रेलियाका प्रधानमन्त्रीले दिए नेपालीलाई नववर्ष २०७८ को अवसरमा शुभकामना
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले नेपालीको नयाँ वर्षको अवसरमाशुभकामना दिएका छन् । २०७७ सालको अन्तिम दिन अर्थात् नववर्षको पूर्वसन्ध्यामा प्रधानमन्त्री मरिसनलेअस्ट्रेलियामा रहेका नेपालीलाई एक शुभकामना सन्देश मार्फत् नववर्ष २०७८ को अवसरमा शुभकामना दिएका हुन् । मंगलबार जारी शुभकामना सन्देशमा भनिएको...
पुन: लकडाउन हुन सक्ने प्रधानमन्त्रीको संकेत
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाबाट बच्नलकडाउन हुनसक्ने संकेत गरेका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभालाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन ।...
सिंहदरबारबाट स्वीच थिचेर सडक उद्घाटन गर्नु नौटंकी हो : सांसद शाही
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले तयारीविना १६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक शिलान्यालाई नौटंकीको संज्ञा दिइएकी छिन् । सोमबार बसेको संसदको बैठकमा विना तयारी सडक उद्घाटन गरेको भन्दै सांसद शाहीलेप्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेकी हुन् । सोमबार बसेको...
प्रधानमन्त्रीद्वारा मानन्धर र रावलको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
चैत १७, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष विष्णुबहादुर मानन्धर र कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै उनले दुवै जनाको निधनले नेपालको कम्युनिष्ट आन्दोलनमा क्षति पुर्याएको तथा...
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। बुधबार साँझ राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितलनिवास पुगेका थिए। उनीहरु बीच समसामयीक राजनीतिक कुराकानी भएको शितल निवास स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बुधबार साँझ ७ः४५ बजे...
मुलुक शान्तिपूर्ण युगमा प्रवेश गरेको छ: प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिपूर्ण युगमा प्रवेश गराएको बताएका छन् । बुधबारराष्ट्रिय सुरक्षा परिषद्को २० औँवार्षिकोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो बताएका हुन् । स्वतन्त्र मधेस अभियान चलाइरहेका सिके राउत र...
महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन २४, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाएका छन् । उक्त नीतिअनुसार केन्द्र,...
प्रधानमन्त्री ओली उपाध्यक्ष गौतम भेट्न पुगे भैंसेपाटी
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीनेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास पुगेका छन् ।सर्वोच्चद्वारा संसद विघटनपश्चात् राजनीतिक घटनाक्रम फरक रुपले विकसित भइरहेको र संसद् बैठक दिन नदिकिँदै गइरहेका बेलाशुक्रबारसाझ प्रधानमन्त्री ओली भैंसेपाटीस्थित गौतमनिवासपुगेका हुन् । बामदेव गौतम पार्टी एकताका...
अदालतको फैसला १५ गतेभित्र हुन्छ : नेता नेम्वाङ
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं ।नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले११ देखि १५ गतेभित्र फैसला आउने उनले बताएका छन् । शनिबार विराटनगरमा आयोजित आमसभालाई संबोधन गर्ने क्रममा नेतानेम्वाङलेसर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा बहस सकिएको बताउँदै सो बताएका हुन् । निर्वाचन हुन्छ भन्नेमा प्रधानमन्त्री ढुक्क हुनुहुन्छ,...
पन्त र भट्टका हत्यारालाई कठघरामा उभ्याउने प्रधानमन्त्रीको प्रतिबद्धता
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागिरथीका हत्यारालाईअदालतको कठ्घरामा उभ्याउने बताएका छन् । शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । प्रधानमन्त्री ओलीले सो क्रममा हत्यारालाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गए पनि सरकारले...
प्रधानमन्त्री ओली र थाइल्याण्ड राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाइल्याण्डका राजदूत भोषित भोरासाफबीचभेटवार्ता भएको छ । शुक्रबार भएको भेटमादुई मुलुकबीच लामो समयदेखि रहँदैआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउनेलगायत विषयमा कुराकानी भएको बताइएको छ । भेटका क्रममा प्रधानमन्त्री केपी...
प्रधानमन्त्री निर्वाचन आयोगबाट सीधै शीतल निवासतर्फ
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि शीतलनिवास गएका छन् । मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओली आयोगको परामर्शपश्चात् सीधै शीतल निवासतर्फ गएका हुन् । मंगलबार निर्वाचनआयोग पुगेका उनले निर्वाचन एक मिनेट पनि नरोक्न आग्रह गरेका थिए ।...
आज प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैछन् ।बिहान ११ बजे उनीआयोगको कार्यालय जाने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । निर्वाचनको तयारी रनेकपाभित्रको विवादलगायत विषयमा छलफल गर्न उनीआयोग जान लागेका हुन् ।नेकपा वीवादकाे विषयमादुवै खेमाका नेताहरूले आफूहरू...
आनीबानी बिग्रिएका कारण नेपालमा कृषि उपज आयात भएको हो : प्रधानमन्त्री
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीकोआनीबानी बिग्रिएकाले अनावश्यक कृषि उपज आयात भएको बताएका छन् । अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममाप्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । हामीले कृषिमा आधुनिक प्रविधि भित्र्याएरउत्पादन र उत्पादकत्व बढाउनुपर्छ ।कृषि...
प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी : विरोधका स्वर दबाउने प्रयास नगर्नूस्
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेप्रधानमन्त्रीलाई संसद्विघटनविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरदबाउने प्रयास नगर्न चेतावनी दिएको छ । सोमबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै कांग्रेसले प्रधानमन्त्रीलाई सो चेतावनी दिएको हो ।संसद् विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश...
विदेशी पाहुँना आउँछन् भलो चिताउँछन् जान्छन् : प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाको आलोचना गर्दै छिमेकी मुलुकका पाहुँना नेपाल आउने भलो चिताउने र जाने गरेको बताएका छन्। पूर्वन्यायाधीशको संयुक्त वक्तव्य र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दैआइतबार राष्ट्रियसभा बैठकलाई...
नेविसंघले उल्टो हिँडेर गर्यो संसद विघटनको विरोध
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । नेविसंघले उल्टो हिँडेर संसद विघटनको विरोध गरेको छ ।माइतीघरमण्डलाबाट नेविसंघ नेताकार्यकर्तालेउल्टो हिँडीबानेश्वरसम्म पुगी सरकारको सो कदमको विरोध गरेका हुन् । उनीहरुलेसो क्रममा संसद विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा पनि लगाएका थिए ।नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय