मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रधानमन्त्री
प्रधानमन्त्रीलाई जनताले युगौँयुग सम्झने राष्ट्रियसभा सदस्य भट्टराईको भनाइ
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालीहरूले युगौंयुगसम्म सम्झिने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपश्चात् सुरु भएको राष्ट्रियसभा बैठकलाई संबोधन गर्दैउनले ओली नेतृत्वको सरकारले गर्व गर्नलायक प्रशस्त काम गरेको भन्दैसो कुरा बताएका हुन् ।...
प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेका छन् । बिहीबार सरकारले गरेका काम र उपलब्धि समेटिएको सो प्रतिवेदनप्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्षबुझाइएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । सो...
उच्च शिक्षा सबैलाई सर्वसुलभ हुनुपर्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस ०६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग र समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताएका छन् ।त्रिभुवन विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली भने-'शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्छ र यस्तो...
केपी ओली र माधव नेपालबीच ४ घण्टा लामाे छलफल
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलेवरिष्ठ नेता माधवकुमार नेपालसँग करिब ४ घण्टा लामो छलफल गरेका छन् । बालुवाटार स्राेतकाअनुसार ओलीले नेता नेपालसँग आजको भेटमा दाहालले पेस गरेको राजनीतिक दस्तावेज फिर्ता लिन आग्रह गरेका थिए ।साथै ओलीले नेपालसँग आफूसँग...
प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटघाट
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं ।नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । नेकपाको आन्तरिक विवाद कायमै रहेका बेला प्रधानमन्त्री ओली शीतल निवास गई राष्ट्रपति भेट्नुलाईअर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्ला दिनहरुमा राष्ट्रपतिले...
विश्वकै सवैभन्दा लामो समय प्रधानमन्त्री भएका खलिफाको निधन
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
दुबई । विश्वमै सवैभन्दा लामो समय प्रधानमन्त्री भएका बहराइनका प्रधानमन्त्री खलिफा बिन सल्मान अल खालिफाको निधन भएको छ । देशका राजकुमार समेत रहेका उनको ८४ वर्षको उमेरमा बुधबार निधन भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकास्थित मायो क्लिनिकमा केही...
प्रधानमन्त्री निवासमै बन्यो हेलिप्याड
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमै अत्याधुनिक हेलिप्याड निर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो । नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा...
प्रधानमन्त्री केपी शर्मा ओलीनिकटस्थहरुको प्रचण्डलाई भेट्ने क्रम बढ्दै
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं ।पछिल्लो समय नेकपाका अध्यक्षद्वयको संवाद पातलिँदै गइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीनिकटस्थहरु अर्काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने क्रम बढेको छ । अध्यक्ष प्रचण्डपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार पुगेका छन् । ज्ञवाली पछिल्लो तीन दिनमा खुमलटार पुग्ने प्रधानमन्त्री एवं...
प्रधानमन्त्रीको हैसियत रअ विभाग प्रमुखको हैसियतमा गिर्यो : वैद्य
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं ।नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलेप्रधानमन्त्री केपी शर्मा ओली ररअप्रमुखबीचको भेटले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएको बताएका छन् । महासचिव मोहन वैद्य किरणले शुक्रबार एक विज्ञप्ति निकाल्दै यस्तो बताएका हुन् । यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा...
कर्णाली प्रदेशसभाका कांग्रेस नेता शाहीले प्रजिअमार्फत् प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
हुम्ला ।कर्णाली प्रदेशसभाकाप्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । नेपालचीन सीमास्थित लिमीको ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएको भन्दै उनलेहुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।तत्काल विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद...
फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री, यस्तो छ रहस्य
नेपाल फ्ल्यास
असोज २२, २०७७
एजेन्सी । फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री भएकी छन् । पहिलादेखि नै कार्यभर सम्हाल्दै आएकी फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले ती १६ वर्षीया किशोरीलाई एक दिनको लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी हुन् । प्रधानमन्त्री सन्ना मरिनले बुधबारका लागि आभा मुर्तो नाम...
प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षाका लागि खटिएका ६७ सुरक्षाकर्मीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षाका लागिखटिएका ६७ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । जसमानेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जना छन् । तर, प्रधानमन्त्रीको सुरक्षाका...
बालबालिकाको हकहित र संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रम
नेपाल फ्ल्यास
भदौ २८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हकहित र संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून...
‘साक्षर नेपाल’ निर्माण अभियान सफल बनाउन प्रधानमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साक्षर नेपाल निर्माणको अभियान सफल तुल्याइसाक्षरोत्तर शैक्षिक भविष्य सुनिश्चितताका लागिशुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसकोअवसरमा सोमबार यस्तोसन्देश दिएका हुन् ।संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र...
कोरोनाबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई कोरोनाबाट जोगिएर काम गर्न निर्देशन दिएका छन् । भीआइपीहरुमा पनि कोरोना संक्रमणजोखिम बढिरहेका बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् । हाल गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री...
प्रवक्ता श्रेष्ठ भन्छन् : प्रधानमन्त्रीले विवेक पुर्याएर निष्कर्ष निकाल्नुपर्छ
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्तानारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीपार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलेकोरोनाका कारण तत्काल धेरै मात्रामा मानिस जम्मा हुन नमिल्ने भएकाले कुनै ठूला कमिटी र बैठक बस्ने सम्भावना नरहेको बताएकै...
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देश (पूर्णपाठसहित)
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । १२ औँ गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका सन्देशको पूर्णपाठ सार्वजनिक भएको छ । उनले इतिहासको इतिहासको गतिलाई पछाडि फर्काउन अव कसैले पनि नसक्ने बताएका छन् । १२ औँ गणतन्त्र दिवसका अवसरमा विहीबार शुभकामना सन्देश जारी...
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री–राष्ट्रपतिबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए । साथै, थापाले राष्ट्रप्रमुखलाई...
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाँच बजे देशवासीका नाममा संबोधन गर्ने
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । सरकारले नोभल कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा...
«
1
2
3
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय