मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बरामद
दुई क्विन्टल चरेस बरामद
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
पूर्वी चितवनको रत्ननगरबाट प्रहरीले करिब दुई क्विन्टल लागूऔषध चरेस बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक क्विन्टल ८४ किलो ३५० ग्राम चरेस बरामद गरेको हो । चेवनपरासको बट्टामा प्याकेजिङ गरेर...
भन्सार छलेर ल्याइएको ७५ लाखभन्दा बढीको औषधि बरामद
नेपाल फ्ल्यास
भदौ १९, २०७८
सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७५ लाखभन्दा बढी मूल्यको औषधिबरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले शनिबार बिहान लहानठाँडी सडकअन्तर्गत लहान नगरपालिका१९ कटहाचौकबाट लु१स ८००७ नम्बरको अट्टोसहित ७५ लाख ५६ हजार ८ सय मूल्य...
चार लाख मूल्य बराबरको रुद्राक्ष माला बरामद
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
कञ्चनपुर । सशस्त्र प्रहरीले सीमा नाका त्रिनगर (डोकेबजार) क्षेत्रबाटचार लाख रुपैयाँमूल्य बराबरको भारत तस्करी हुन लागेको रुद्राक्षमाला आज (शुक्रबार) बरामद गरेको छ । बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बनबिचारी मल्लको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छलेर भारततर्फ...
काठ नियन्त्रणमा लिन चार राउण्ड फायर
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
डिभिजन वन कार्यलयले चिरान काठ सहित एउटा पिकप भ्यानलाई नियन्त्रणमा लिएको छ । गएराति१२ बजे रौतहटको बागमती सव डिभिजन कार्यालय अन्तर्गतको वन क्षेत्रबाट तस्करी हुँदै गरेको अवस्थामा बा १६ च २२३३ नम्बरको भ्यान नियन्त्रणमा लिएको हो । सहायक वन अधिकृत...
पशुपतिमा जलाइँदै गरिएको शव प्रहरीद्वारा बरामद
नेपाल फ्ल्यास
माघ १२, २०७७
पशुपति आर्यघाटबाट एउटा शव प्रहरीले बरामद गरेकाे छ ।हत्यापछिअन्त्येष्टि गर्न लागिएको आशंका गर्दै प्रहरीले सोमबार एकजना महिलाको शव बरामद गरेको हाे । महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसारघटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव...
भारतीय सीमानाकाबाट ६४ हजारबराबरको सामान बरामद
नेपाल फ्ल्यास
पुस २३, २०७७
मोरङ । प्रहरीले मोरङकोविटारनगर महानगरपालिका१४ बाटभारतको जोगवनीबाट ल्याइँदै गरेकोअवैध सामानबरामद भएको छ । मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको६४ हजार मूल्यबराबरको लत्ताकपडा तथा खुद्रा सामाग्री बरामद गरेको हो । बारमद गरिएका समानबेवारिसे अवस्थामा रहेको बताइएको...
बेवारिसे सुनजस्तो धातु बरामद
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । प्रहरीले काठमाडौं मलगंवा चल्ने बसबाट बेवारिसे सुनजस्तो धातु बरामद गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकी र महानगरीय प्रहरी प्रभाग कंलकीकाे टाेलीले ना८ ख ७३३४ नम्बरकाे बसबाट सो सुनजस्तो सामनबरामद गरेको हो ।
भन्सार छली भित्र्याइएको लत्ताकपडा बरामद
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
मोरङ ।मोरङ प्रहरीले भन्सार छली अवैध रुपमा भित्र्याइएको १ लाख ६२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शनिबार राति पौने ८ बजे विराटनगर महानगरपालिकाको सरोचियाबाट सो मूल्यको...
सीमा क्षेत्रबाट साढे २४ लाख भारतीय रुपैयाँ बरामद
नेपाल फ्ल्यास
साउन २८, २०७७
कपिलवस्तु । कृष्णनगर सीमा क्षेत्रमा अवैध रुपमा भारतबाट ल्याइदै गरेको २४ लाख ५० हजार भारतीय रुपैयाँ सशस्त्र प्रहरीलेबरामद गरेको छ । भारतबाट नेपालतर्फ सीमानाकाबाट लुकिछिपी कृष्णनगर प्रवेश गर्न लागेको अवस्थामा उक्त रकमबरामद गरेको सशस्त्र प्रहरीले जनाएकाे छ । झोलामा सेनेटाइजर...
अवैध कपडा बरामद
रासस
साउन १८, २०७७
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका१५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सुरुवाल बरामद गरेको हो । भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ५०० थान कुर्ता, सय थान...
८१ लाख बराबरको अवैध सामान बरामद
नेपाल फ्ल्यास
साउन १०, २०७७
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विगत एक महिनामा ८१ लाख रुपैयाँ बराबरको अवैध सामान र सवारी साधन बरामद गरेको छ । सो अवधिमा मरिच, लत्ताकपडा, भारतीय रकम, खैनी, मटर, चना, सुपारी, टिभि, यूरिया मल, घरेलु मदिरा गरी २९ लाख...
भरुवा बन्दुक र घोरलको छाला बरामद
नेपाल फ्ल्यास
जेठ १०, २०७७
डोल्पा। डोल्पाको शेफोक्सुण्डो निकुञ्जबाट गस्ती टोलीले २० थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामद गरेको छ । निकुञ्जबाट खटिएकोे गस्ती टोलीले त्रिपुरासुन्दरी नगरपालिकाका रुम र रसी तथा ठूलीभेरी नगरपालिकाका परिला र रह क्षेत्रबाट बेवारिसे अवस्थामा २० थान भरुवा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय