मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बाढी
अस्ट्रेलियामा बाढीको बबन्डर
नेपाल फ्ल्यास
असार २१, २०७९
अत्यधिक वर्षापछि आएको बाढीका कारण अस्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन्। उनीहरू अहिले बसिरहेको ठाउँ छोडेर अन्यत्र जाँदै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन्। अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको...
बेमौसमी वर्षा : एउटै नगरपालिकामा एक करोड ८७ लाखको धान क्षति
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
दुई साता अघिको बेमौसमी वर्षाका कारण शितगंगा नगरपालिकामा मात्र १ करोड ८७ लाख रुपैयाँको धानबालीमा क्षति पुगेको छ । नगरपालिकाले १४ मध्ये १३ वडामा क्षतिको विवरण संकलन गर्दा ७ सय ६६ किसानको ७९ हजार क्विन्टल धानमा क्षति पुगेको पाइएको हो...
पाँचथरमा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
रासस
कात्तिक ०६, २०७८
पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोमा परी बेपत्ता रहेका दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो । कात्तिक १ देखि ३ गतेसम्म निरन्तर...
सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी आज बिहानसम्म यस प्रदेशमा ३३ जनाको मृत्यु भएको हो । विपदबाट सबैभन्दा बढी डोटीमा...
बाढीपहिरो अपडेट : ८८ को मृत्यु पुष्टि, ३० बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं : बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट बिहीबार बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन्। अधिकांशको पहिराका कारण ज्यान गएको हो। आज मात्रै...
इलाममा बाढी पहिरोमा परेर १३ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
इलाम । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण देउमाई नगरपालिका, फाकथोकथुङ गाउँपालिका, सुर्यदय नगरपालिका र मान्सेवुङ गाउँपालिककाका १३ जनाले ज्यान गुमाएको इलामका एसपी महेन्द्र श्रेष्ठले बताए । फाकथोक...
केरलामा बाढीबाट मृत्यु हुनेको संख्या २६ पुग्यो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
भारतको केरला राज्यमा भीषण वर्र्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । वाढीमा कम्तिमा ११ जना हराइरहेका छन् । बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क विच्छेद भएका छन् । बाढीपीडितलाई राहत तथा उद्धार कार्यमा सैनिक...
भारतको महाराष्ट्रमा भीषण वर्षा हुँदा १३ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७८
नयाँदिल्ली ।भारतको महाराष्ट्रस्थित मराठवाला इलाकामा मुसलधारे वर्षा भएको छ। वर्षाका कारण आएको बाढी तथा चट्याङका कारण अहिलेसम्म १३ जनाको ज्यान गएको भास्कर अनलाइनले जनाएको छ। त्यहाँका प्रहरीले उद्धार कार्य जारी राखेको बताइएको छ। ५६० बढी मानिसहरुलाई उद्धार गरिसकिएको छ। वर्षाका...
बाढीले बगायो विद्युत गृह
नेपाल फ्ल्यास
भदौ २१, २०७८
म्याग्दी ।म्याग्दीको धवलागिरि गाउँपालिका२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । आइतबार राति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत्को विद्युतगृह बगाएको हो । वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण...
काठमाडौंमा भारी वर्षापछिको ताण्डव !
नेपाल फ्ल्यास
भदौ २१, २०७८
गएराति काठमाडौंमा भीषण वर्षात् भएको छ । त्यसले गर्दा राजधानीका कतिपय स्थानको जनजीवन प्रभावित भएको छ । वर्षातले गरेको क्षति र अवस्थाबारे हेर्नुस् फोटोहरू :
‘चामे जान काम पर्छ, पुल छैन’
नेपाल फ्ल्यास
भदौ १६, २०७८
मनाङ । सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवातजावतमा कठिनाइ भएको हो । बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र...
सप्तकोशी नदीमा पानीको बहावमा घटबढ
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं ।सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो । मंगलबार बिहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख...
सप्तकोशीमा पानीको बहाब यो वर्षकै उच्च
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं ।सप्तकोशी नदीमा आइतबार पानीको बहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतबारयस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा २...
नवलपरासीका आधादर्जन बढी सरकारी कार्यालय बन्द
नेपाल फ्ल्यास
भदौ १३, २०७८
नवलपरासी ।पश्चिम नवलपरासीमा डुबानमा परेका आधा दर्जन बढी सरकारी कार्यालयहरूको सेवा बन्द भएको छ । अधिकांश सरकारी कार्यालयहरूको महत्वपूर्ण कागजात तथा कम्प्युटर लगायतका मेसिनरीहरु भिजेर बिग्रेपछि ती कार्यालयहरूबाट तत्कालै सेवा दिन असमर्थ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला...
बाढीपहिरोमा परी हालसम्म २२ बालबालिकासहित ९१ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७८
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ४६ जना पुरुष, २३ जना महिला, १० जना बालक र १२ जना बालिका रहेका छन्...
वर्षाले रुपन्देहीको दक्षिणी क्षेत्र डुबानमा, देवदहको पुल भासियो
नेपाल फ्ल्यास
भदौ ११, २०७८
बुटवल ।लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।...
भारी वर्षाका कारण परासी बजार डुब्यो, एकजना बेपत्ता
नेपाल फ्ल्यास
भदौ ११, २०७८
नवलपरासी। बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो । बाढी पसेर बजारको अधिकांश स्थान...
म्याग्दीमा बाढीले एक घर बगायो
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
म्याग्दी ।बेनी नगरपालिका३ भकिम्लीको दूधेखोलामा आज बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका...
अविरल वर्षाका कारण धनगढीका बस्तीहरु डुबानमा
नेपाल फ्ल्यास
साउन २९, २०७८
कैलाली ।अविरल वर्षाका कारण अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका बस्तीहरु डुबानमापरेका छन् । बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण उपमहानगरपालिका आसपासका बस्तीहरु डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले वडा नम्बर...
खोलाले बगाउँदा आमा-छोराको मृत्यु, यसरी जोगिए अर्का छोरा
नेपाल फ्ल्यास
साउन २५, २०७८
दाङ । दाङको ग्वारखोलामा आएको बाढीले बगाएर आमा-छोराको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-४ सिस्नेरीकी ३६ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीको ग्वार खोलामा आएको बाढीले बगाएर सोमबार मृत्यु भएको हो । खोला तर्न नसकेर किनारमै...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय