मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बामदेव
बामदेव गौतमको राजीनामा अस्वीकृत
नेपाल फ्ल्यास
असोज ०८, २०७८
नेकपा एमालेका नेता वामदेव गौतमले आफू पार्टीमा रहन नसक्ने भन्दै दिएको राजीनामा एमालेले अस्वीकृत गरेकाे छ । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमको राजीनामा अस्वीकार गरेको हो । नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालले...
एमाले परित्याग गरेकाे बामदेव गौतमको घोषणा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी परित्याग गरेका छन् । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर उनले एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएर फर्किएको जानकारी गराइएको छ । नेता गौतमले...
बामदेवलाई मन्त्री बन्न बाटो खुला
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्न रोक्न अस्वीकार गरेको छ । सर्वोच्चलेअन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगैगौतमलाई मन्त्री बनाउने कानूनी बाटो खुला भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा दायर गरेकाे रिटमाआजसर्वोच्च अदालतको संवैधानिक इजलासले...
पार्टी एकता जोगाउने भूमिका खेल्न बामदेवलाई राष्ट्रपतिकाे आग्रह
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक संकट गहिरिँदैगएपछि राष्ट्रपति विद्या भण्डारीले पार्टी एकताबारे चासो व्यक्त गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई शितल निवासमा बोलाएर छलफल गरेकी छन् । सत्तारुढ दल...
बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिनू : सर्वाेच्च
नेपाल फ्ल्यास
असोज ०७, २०७७
सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई कुनै पनि संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको छ । सर्वोच्चले गौतमलाई राष्ट्रियसभाको सांसदको मनोनयन गर्ने राष्ट्रपतिको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको छ। न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनूभनी...
आफ्नो क्याम्प बलियो बनाउन बामदेवलाई सांसद् बनाउने तयारी
नेपाल फ्ल्यास
फागुन १३, २०७६
काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो क्याम्प कमजोर भएपछि वामदेव गौतमलाई रिझाउन चाहन्छन । त्यसकै प्रतिफलमा गौतम पार्टीको उपाध्यक्षदेखि संगठन विभागसम्म बने । प्रतिनिधिसभाको चुनाव हारेपछि नेकपाभित्र वामदेव गौतम कमजोर बनेको चर्चा थियो । उनीनिकट नेताहरु कोही प्रधानमन्त्री केपी ओली...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय